• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

असनको भिड पन्छाउँदै सयपत्रीको लर्को

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २०, २०७५  ११:२८
1140x725

काठमाडाैं–तिहार सुरु भएसँगै असन बजारमा फूल किनमेलको चहपहल बढ्दो छ। 

_x000D_ _x000D_

सर्वसाधरणका लागि किनमेलको मुख्य गन्तब्य मानिने असनमा फूलहरू लस्करै सजाइएका छन्।  छानी छानी  फूल किन्नेको घुइँचो छ। 

_x000D_ _x000D_

व्यापारीहरू तिहारमा फूल बिक्रीको उपयुक्त बजार असनलाई नै ठान्छन्। यतिबेला उपत्यका बाहिरका व्यापारी पनि फूल बिक्रीका लागि आउने गर्छन्।

_x000D_ _x000D_

दोलखाबाट आएका उमेश गुरुङ काग तिहारको अघिल्लो दिन असन छिरेका हुन्। अहिले उनी सर्वसाधारणको भिडलाई पन्छाउँदै फूल बेच्नमा व्यस्त छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

उसो त उमेश तिहारमा मात्र फूलको व्यापार गर्दैनन्। आफ्नो गृह जिल्ला दोलखा,मेलुङ गाउँपालिकामा ५ रोपनी जग्गामा उनी फूल व्यवसाय गर्दैै आइरहेका छन्। 

_x000D_ _x000D_

उनी एक मुठ्ठा सयपत्री बराबर १० रुपैयाँ लिन्छन्। तर, लामो सयपत्री मालाको भने चालीस रुपैयाँ लिन्छन्। त्यसैगरी उनको फूल पसलमा मखमली मालाको भने ७० रुपैयाँदेखि २ सय रुपैँयासम्म पर्छ।

_x000D_ _x000D_

पहिलो दिनको व्यापार खासै उत्साहजनक नभए पनि अन्य दिनको  व्यापारमा उनी सन्तुष्ट छन्। तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष भने कम व्यापार भएको उमेशको अनुमान छ।  

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसवर्ष उपभोक्तासँगै फूल व्यापारी पनि बढेकाले व्यापारमा पहिले भन्दा कमी आएको उनको आंकलन छ। 

_x000D_ _x000D_

उमेश गुरुङ झैं फूल बेच्नमा व्यस्त देखिन्छिन् असनकी सरिता मगर। उनी पनि बाह्रै महिना फूलको व्यवसाय गर्छिन्। तर, तिहारमा गरिएको फूलको व्यापार वर्षभरीकै विशेष लाग्छ सरितालाई। 

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसैगरी बजारमा फूल बेच्दै गरेकी अर्की महिला भेटिन्छिन् रोहीनी खड्गी। तर उनको फूल भने भिन्न छ। सरिताले जस्तो खेती गरेर फूलाएको फूल उनी बेच्दिनन्। उनी कपडाबाट बनेको रेडिमेड फूल बेच्छिन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

उनी प्रतिमाला ३० देखि १ सय ५० रुपैयाँसम्म लिन्छिन्। तर, उनी पनि अन्य वर्षभन्दा यस वर्ष फूलको व्यापार कम भएको ठान्छिन्। भन्छिन् ‘यो वर्ष अघिल्लो वर्षभन्दा कम व्यापार छ।’ अघिल्लो वर्षभन्दा यस वर्ष व्यापारी बढेको हुनाले व्यापारमा कमी आएको उमेशको झैं उनको आंकलन छ। 

_x000D_ _x000D_

तिहारको दोस्रो दिनमा व्यापार भने सन्तोषजन नै भएको व्यवसायीको अुनमान छ। 

_x000D_ _x000D_

नेपालमा भारतलगायत अन्य राष्ट्रबाट वर्षेनी लाखौं मूल्य बराबरको फूल आयात हुने गर्छ। अघिल्लो वर्ष तिहारको समयमा मात्र १ लाख ५० हजार माला आयात गरिएको नेपाल पुष्प व्यवसायी महासंघका उपाध्यक्ष मिनबहादर लामा बताउँछन्।  

_x000D_ _x000D_

_x000D_ _x000D_

यसपाली तिहारका लागि भारतबाट ६० लाख मूल्य बराबरको दुई लाख सयपत्री माला भित्रिएको लामाको भनाइ छ। 

_x000D_ _x000D_

पछिल्लो समय नेपालमै ८२ प्रतिशत फूल उत्पादन हुँदै आएका छन्। जसमा १८ प्रतिशतमात्र छिमेकी मुलुकबाट आयात गर्दै आएको लामा बताउँछन्।

_x000D_ _x000D_

उनी भन्छन् ‘नेपालमा फूलको आयात मात्र नभएर गत वर्ष नेपालले ३१ करोड बराबरको फूल निर्यात गरेको छ।’ 

_x000D_ _x000D_

यस वर्ष मुलुकभर तिहारमा मात्रै ११ लाख बराबरको फूलको माला खपत हुने नेपाल पुष्प व्यावसायी महासंघको अनुमान छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्