• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विश्वकै अग्लो मूर्ति, दिन सकेन सन्तुष्टि

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०२:२७
1140x725

एजेन्सी- गत बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विश्वकै सबैभन्दा ठूलो मूर्ति’ अनावरण गरे। भारतमा 'लौह पुरुष’का नामले परिचित सरदार बल्लभ भाई पटेलको उक्त मूर्तिलाई भारत सरकारले ‘स्टाच्यु अफ युनिटी’को नाम दिएको छ।

_x000D_ _x000D_

भारतको गुजरातस्थित अहमदाबद सहरबाट करिब २ सय किलोमिटर दूरीमा रहेको सो मूर्ति बनाउन करीव तीन हजार करोड भारतीय रुपियाँ खर्च भएको सरकारले बताएको छ।

_x000D_ _x000D_

दक्षिणी गुजरातको नर्मदा जिल्लामा रहेको सो मूर्ति राखिएको स्थान आसपासका स्थानीयबासीले मूर्ति बनाउने खर्चले स्थानीय कृषकका आवश्यकता पूरा गर्न खर्च गरेको भए बरु त्यसले सार्थकता पाउने थुप्रै प्रतिक्रिया अाएका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

नर्मदा नदी किनारमा बस्ने किसानको अवस्थामा अामूर सुधार आइहाल्न त केही समय अझै कुर्न पर्ने हुन सक्थ्यो। तर कम्तिमा पनि सो क्षेत्रमा सिँचाईका लागि पानीको समस्या न्यूनीकरण गर्न सकिन्थो।

_x000D_ _x000D_

किसान बेखुशी
_x000D_ ३९ वर्षीय  विजेन्द्र ताडवीको गाउँ मूर्ति निर्माण भएको ठाउँबाट १२ किलोमिटरको मात्र दूरीमा पर्छ। उनको स्वामित्वमा रहेको तीन एकड (१२ बिघा) जमिनमा उनले खुसार्नी, मकै र बदामको खेती गर्छन्।

_x000D_ _x000D_

भारतका अन्य किसानजस्तै ताडवी पनि खेतीका लागि मौसमी पानीकै भर पर्छन्। त्यहाँका अधिकांश किसान बोरिङको पानीबाट सिँचाई गर्छन्।

_x000D_ _x000D_

'नर्मदा नदीको नजिक भएर पनि खेतमा सिँचाई गर्न हामीलाई पानीको अभाव छ। त्यसैले सिँचाई समस्या यस भेगका किसानको सबैभन्दा ठूलो समस्या हो।' सन् २०१५ देखि विजेन्द्रले घरव्यवहार चलाउन सहज हुने सोचले मूर्ति बनाउने ठाउँमा सवारी चालकका साथै कृषिको काम पनि गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गुजरात सरकारको एक रिपोर्टलाई आधार बनाउँदै विजेन्द्र बताउँछन्- 'मूर्ति बनाउन तीन हजार करोड रुपियाँ खर्च भएको भनिएको छ। त्यसको आधाभन्दा धेरै खर्च गुजरात सरकारले व्यहोरेको छ भने बाँकी रकम केन्द्र सरकारले खर्चेको छ। तर स्थानीयको जीवनस्तर सुधार हुन सकेको छैन।' एक रिपोर्टका अनुसार उक्त मूर्ति बनाउन सार्वजनिक रुपमा चन्दा संकलन पनि गरिएको थियो। त्यसैले उनीजस्ता किसान गुजरात सरकारको यो निर्णयबाट खुशी छैनन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

विजेन्द्र भन्छन्, ‘सरकारले त्यो ठूलो मूर्ति बनाउन गरेको खर्च सुख्खापीडित किसानका लागि खर्च गरेको भए उत्तम हुने थियो।'

_x000D_ _x000D_

राजनीतिक खेल
_x000D_ सरदार बल्लभ भाई पटेलको जन्म गुजरातमा भएको थियो। भारत स्वतन्त्रता अन्दोलनमा उनको भूमिका उल्लेख्य थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१० मा गुजरात सरकारको मुख्यमन्त्री हुँदा नै सरदार बल्लभ भाई पटेलको मूर्ति निर्माणको घोषणा गरेका थिए।

_x000D_ _x000D_

विगत केही वर्षयता भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार बल्लभ भाई पटेललाई ‘हिन्दू राष्ट्रवादी नेता’ को रुपमा प्रस्तुत गर्ने कोसिस गरेका थिए।

_x000D_ _x000D_

यसका साथै विपक्षी दल कांग्रेसले आफ्ना नेताको उचाई घट्ने महसुस गरेर पटेललाई ओझेलमा पारेको भाजपाको आरोप छ। पण्डित जवाहरलाल नेहरुको छवि बढाउन र आफ्नो वंशलाई  भारतीय राजनीतिमा स्थापित गर्न कांग्रेसले सरदार पटेललाई ‘खेलबाट सधैँ बाहिर’ नै राखेको उनीहरुको आरोप छ।

_x000D_ _x000D_

सपना ठूलो
_x000D_ गुजरातमा सबैभन्दा गरिब, पिछडिएका र आदिबासी बस्ने विजेन्द्रको गाउँ नर्मदा जिल्लामा त्यत्रो रकम खर्च गरी मूर्ति बनाउन आवश्यक थिएन। सो जिल्लाका मानिसलाई बिहानको छाक टरेपछि बेलुका के खाने भन्ने पिरोलोले छोडेको छैन। प्राथमिक तहमा भर्ना हुने विद्यार्थीको दर घटेको छ भने कुपोषणको शिकार भएका मानिस अझै प्रशस्तै भेटिन्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

यस क्षेत्रका समस्याका विषयमा सन् २०१६ मा गुजरात सरकारले जारी गरेको रिपोर्टमा उल्लेख छ। तर गुजरात सरकार यो विशाल मूर्तिको अनावरणपछि नर्मदा जिल्लाको आर्थिक स्थिति बदलिने भ्रममा छ। मूर्ति हेर्न वार्षिक २५ लाख मानिस यहाँ आउने र यहाँका स्थानीयबासीको दैनिकी परिवर्तन हुने सरकारको विश्वास छ।

_x000D_ _x000D_

पटेल मेमोरियल परियोजनामा खटिएका वरिष्ठ अधिकारी सन्दिप कुमार भन्छन्,‘यो परियोजना सम्पन्न भएपछि स्थानीयले रोजगारीका अवसर प्राप्त गर्नेछन् र यहाँ आउने पर्यटकका माध्यमबाट यहाँका मानिसको आम्दानी बढ्नेछ।’

_x000D_ _x000D_

उब्जिएका केही प्रश्न
_x000D_ तर सरकारले विश्वास गरेको कुरा व्यवहारमा लागू नहुने स्थानीयको तर्क छ। स्थानिय तथा आदिवासी अभियानकर्ता लखन भन्छन्, ‘हामी सरकारलाई सोध्न चाहन्छौं, किन सरकारले स्थानीयलाई सिधै फाइदा पुग्ने योजना ल्याएनरु स्थानियलाई सहयोग पुग्ने गरी सिँचाई र पानीको सहयोग ल्याइने  भनिएको थियो तर वास्तिवक परिर्वतन भएकै छैन।’

_x000D_ _x000D_

तत्कालीन मुख्यमन्त्रीको हैसियतमा नरेन्द्र मोदीले यहाँका किसानसँग कर्जन बाँधको पानीले सिचाईको सुविधा दिइने बाचा गरेका थिए। यो सन् २०१३ को कुरा थियो। तर मोदीको ‘कमाण्ड एरिया’ भएपनि मोदोको बाचा पूरा भएको छैन। तर मोदी भने मुख्यमन्त्रीबाट प्रधानमन्त्री बनिसके। स्थानीयका समस्या ज्युँका त्युँ छन्। विजेन्द्र तावडीजस्ता किसानले कहिल्यै सिँचाईको सुविधा पाएनन्। 

_x000D_ _x000D_

तावडी भन्छन्, ‘पानीको समस्याका कारण यहाँका किसान प्रत्येक साल दुई बाली मात्र खेती गर्न पाउँछन्। पानी र सिचाईको सुविधा भएको भए कम्तिमा पनि तीन पटक खेती गर्न सकिन्थ्यो।’

_x000D_ _x000D_

नर्मदा जिल्लाको वस्तुस्थिति
_x000D_ २०११ मा भारतमा भएको जनगणनाअनुसार नर्मला जिल्लाका करिब ८५ प्रतिशत मानिस खेती गर्छन्। धेरै किसानसँग तीन(चार एकड जमिन छ। किसानका हक हितका लागि काम गर्ने लखनले भने, ‘नर्मदा नदीको पानी गुजरातका दुरदराजका गाँउमा त पुग्छ तर मूर्ति नजिक रहेका गाउँमा सिँचाइको व्यवस्था छैन।’

_x000D_ _x000D_

त्यहाँका जिल्ला अधिकारीले बीबीसीसँग कुरा गर्दै भनेका छन्, 'यो समस्याको जाँच गरिन्छ र सबै किसानले पानी पाउने व्यवस्था गरिन्छ।'

_x000D_ _x000D_

भारत सरकाले प्रस्तुत गरेको तथ्यांकअनुसार भारतको आधाभन्दा बढी जनसंख्या कृषिमा आश्रित छ। तर राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान १५ प्रतिशत मात्रै छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

अधिकांश मानिस कृषक रहे पनि भारतको कृषि विकास दर खुम्चिएर १ दशमलव २ प्रतिशतमा झरेको छ। बैंकसँग लिएको कृषि लोन चुक्ता गर्न वर्षौंदेखि संघर्ष गरिरहेका छन्।

_x000D_ _x000D_

भारतका किसान
_x000D_ गत महिना किसानले दिल्ली बोर्डरमा बृहत् प्रर्दशन गरेका थिए। महाराष्ट्रका किसानले पनि प्रर्दशन जारी राखेका छन्। गत वर्ष तमिलनाडुका किसानले दिल्लीमा लामो समय प्रर्दशन गरेका थिए।
_x000D_ यी सबै प्रर्दशनमा किसानको ऋण माफी गर्नुपर्ने र कृषकलक्षित योजना कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग थियो।

_x000D_ _x000D_

देशको सबैभन्दा ठूलो मूर्ति बनेको गाउँका किसान पानी चोर्न बाध्य छन्। यो त्यहाँको वास्तविकता हो। ‘बाध्य भएर किसानले पानी ल्याउन बाँध नजिकसम्म पाइप बिछ्याएका छन्। आफूलाई बचाउन पनि हामी यसो गर्न विवश छौं। बाँधबाट पानी चोर्नु गैर(कानुनी भएको थाहा हुँदा(हुँदै पनि हामी पानी चोर्न बाध्य छौं। खेतीमा सिँचाई गर्ने हामीसँग अरु कुनै विकल्प बाँकी छैन।’
_x000D_ -बीबीसी हिन्दी सेवाबाट

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्