• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपालमा पण्डित बन्ने पाकिस्तानी अभिनेताको कथा

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  ००:१४
1140x725

एजेन्सी– पाकिस्तानी अभिनेता हमिद शेखको चर्चा यतिबेला सञ्चारमाध्यममा निकै चुलिएको छ। उनको चर्चा त्यत्तिकै चुलिएको भने होइन।

_x000D_ _x000D_

हिन्दु र मुस्लिमबीचको द्वन्द्वलाई समेटेर निर्माण गरिएको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’ मा हमिदले नेपाली पण्डितको भूमिका निर्वाह गरेका छन्। छायांकन समाप्त भइसकेको यो फिल्म आउँदो महिनाबाट प्रदर्शन हुनेछ।

_x000D_ _x000D_

पण्डितको भूमिकामा हमिदका साथै मुसलमानको भूमिकामा बलिउड अभिनेता गुलशन ग्रोबर मुख्य भूमिकामा देखिंदैछन्।

_x000D_ _x000D_

पाकिस्तानी अभिनेता हमिदको चर्चा यतिबेला सञ्चारमाध्यममा निकै चुलिएको छ। हमिद पाकिस्तानको बलुचिस्तानका बासिन्दा हुन्। जुन पाकिस्तानको एक भौगोलिक रुपमा ठूलो प्राप्त समेत हो।

_x000D_ _x000D_

हमिदको जीवनयात्रा पाकिस्तानी टेलिभिजन पिटिभीबाट सुरु भएको हो। टिभीका साथ फिल्म ‘मोर’, ‘खुदा के लिए’मा पनि उनले मुख्य कलाकारको रुपमा काम गरिसेकका छन्।

_x000D_ _x000D_

उनै कलाकार हमिद शेख अब पण्डितको भूमिकामा देखिंदैछन्। यस सम्बन्धमा हमिद भन्छन्, ‘एउटा कलाकारले जस्तोसुकै अभिनय पनि गर्न सक्नुपर्छ, जुन यसअघि उसले नगरेको होस्।’

_x000D_ _x000D_

_x000D_ _x000D_

आफ्नो फिल्मी यात्रा उति कठिन नभएको हमिद सुनाउँछन्। उनले भनेका छन्, ‘फिल्म ‘मोर’ बाट पण्डितको भूमिकासम्म आइपुग्न त्यति धेरै मिहिनेत गर्नु परेन। तर एक अभिनेताका रुपमा भने मसँग केही किस्साहरु छन्।’ उनी भन्छन्, ‘मलाई बलिउडले धेरै नै प्रभाव पारेको छ। जुनकुरा हामीले अनुभव पनि गर्दै आएका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हमिदका अनुसार उनको लालपालन अन्तर–धार्मिक वातारणमा भयो। जसले गर्दा यस प्रकारको भूमिका निर्वाह गर्न अहज भएको हो। ‘पाकिस्तानको क्वेटास्थित मेरो घरको एकतर्फ हिन्दूहरुको मन्दिर छ, अर्कोतर्फ पारसी कोलोनी र धार्मिक स्थल छ। त्यसैगरी घरको पछाडिपट्टि अहमदियाको एकमात्र धार्मिक स्थल पनि छ। यी सबैकुरा मेरा लागि बाल्य अवस्थाबाट नै परिचित थिए। यी सबै कुराले अभिनयमा सहज बनायो,’ उनी भन्छन्।

_x000D_ _x000D_

‘द म्यान फ्रम काठमाडौं’का कथा एक मुसलमान युवामा केन्द्रित छ। जो युवा अमेरिकाबाट नेपाल फर्किएर आफ्नो पिताको विरासत खोज्न चाहन्छन्। यस अवस्थामा उनी एक मुसलमान नेताको हातमा पुग्छन्। जो नेताका रुपमा अभिनेता गुलशन ग्रोवरको पदार्पण हुन्छ। फिल्ममा ती नेताले युवालाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् तर सफल हुन सक्दैनन्। 

_x000D_ _x000D_

हमिद सुनाउँछन्,‘उक्त समय मुस्लिम नेतासँग मेरो आपसी मुडभेड चलिरहेको हुन्छ। जहाँ म एक हिन्दु नेता हुँ, पण्डित हु र धर्मकै कारण त्यहाँ मेरो प्रभाव चल्छ।’

_x000D_ _x000D_

फिल्मलाई नेपाली निर्देशक पेमा ग्याकिल (ढोन्डुप) हुन्, जो परिवारसहित तिब्बतबाट नेपाल भित्रिएका थिए। उनको अध्ययन भने अमेरिकाबाट पूरा भएको थियो। यही कारण पेमाले आफ्नो फिल्म कम्पनीलाई हलिउडमै दर्ता गराएका छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

अभिनेता गुलशनका अनुसार फिल्मलाई पेमा आफैंले लेखेका हुन्। जो गुलशनका एक साथी पनि हुन्। गुलशनले भनेका छन्, ‘म आफ्नो कामलाई निकै महत्व दिने गर्छु। यसका साथै म आफ्ना साथी र साथित्व पनि उत्तिकै महत्वका साथ निभाउँछु। पेमा मेरो साथी पनि हो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

गुलशन ग्राेबर

_x000D_ _x000D_

गुलशनले फिल्मका लागि महत्वपूर्ण समय दिएको सम्झँदै भनेका छन्, ‘यो फिल्म सुटिङका लागि त्यति समय पनि मिलिरहेको थिएन। साथमा दाह्री पनि पाल्नुपर्ने थियो। तर विस्तारै सबै ठिकठाक भयो।’

_x000D_ _x000D_

‘द म्यान फ्रम काठमाडौंं’ नेपालसहित अमेरिका र भारतमा प्रदर्शनमा आउनेछ। उक्त फिल्मलाई पाकिस्तानी कलाकार हमिद भने पाकिस्तानमा पनि प्रर्दशन गर्न चाहान्छन्। तर पाकिस्तानमा व्यावसायिक फिल्म मात्र चल्ने कारण यो प्रायः असम्भव देख्छन् उनी। यसमा दुखेसो मान्दै हमिद भन्छन्, ‘मैले पहिला पनि अमेरिकन फिल्मसँग काम गरिसकेको छु। उनीहरु निकै प्रोफेसनल हुन्छन् तर हामी पाकिस्तानी भने नयाँनयाँ नै छांै। त्यसैले यहाँका कसैले पनि अहिलेसम्म कुनै दिशा तय गर्न सकेका छैनन्।

_x000D_ _x000D_

उनले आफ्नो फिल्म बजार बक्स अफिसमा मात्र केन्द्रित भएको आरोप लगाउँदै भनेका छन्, ‘हामी अरुको संस्कृति हेर्छौं, हाम्रो पनि आफ्नै विचार हुनु पर्ने हो। तर त्यो हामीसँग अभाव छ।’ हमिद ऐतिहासिक कथामा व्यावसायिक फिल्म बनाउने सोचमा छन्। जसका लागि उनले अध्ययन पनि गरिरहेका छन्। 

_x000D_ _x000D_

हमिदले भनेका छन्, ‘म केही घुमन्ते शिकारीमाथि काम गर्न चाहन्छु। जुन कथा सन् १९३० आसपासको समयको होस्। जतिबेला ब्रिटिस शासन चलिरहेको थियो। बिबिसी हिन्दी

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु सोमबार, असोज १२, २०८३
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह सोमबार, असोज १२, २०८३
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्