• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खोल्सीमा बग्ने पानीबाट मनग्य आम्दानी

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०१:३७
1140x725

बेत्रावती– लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएका विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीले पनि मनग्य आम्दानी दिन थालेको छ। 
_x000D_
_x000D_ नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा समुदायको लगानीमा स्थापना गरेको स्याउरेभूमे लघु जलविद्युत् आयोजना विसं २०६० देखि निरन्तर दश वर्ष जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाका लागि उज्यालो दिने एक मात्र सहारा बनेको थियो तर जब २०७० मा केन्द्रीय प्रसारण लाइन गाउँबस्तीसम्म पुग्यो अनि स्याउरेभूमे जस्तै ससाना लगानीमा बनेका आयोजना धमाधम बन्द हुनपुगे। 

_x000D_ _x000D_

'सरकारले लघु जलविद्युत् आयोजना टिकाउन कुनै विकल्प दिएन, समुदायले पनि केन्द्रीय लाइन पाएपछि ती आयोजनालाई उपेक्षा गर्न थालेकाले आयोजनामा गरिएको करिब दुई करोड लगानी डुब्ने अवस्थामा पुग्यो।' स्याउरेभूमे लघु जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्ष सुदर्शन बुढाथोकीले गुनासाे पाेखे। 
_x000D_
_x000D_ उनले भने, 'सरकारी अनुदानसहित समुदायको लगानीमा सञ्चालित आयोजनाले पुनर्जीवनको सम्भावना त्यतिबेला पायो जतिबेला नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठकले २०७१ साउन ४ गते १०० किलोवाट क्षमतासम्मका विद्युत् खरिद गर्ने कानुनी व्यवस्था संशोधन गर्दै न्यूनतम २० किलोवाटसम्म उत्पादन गर्ने विद्युत्समेत खरिद गर्ने निर्णयबाट बन्द भएको स्याउरेभूमे लघुजलविद्युत् आयोजना चलाउन सबैभन्दा सहज वातावरण अनि सुरु भयो ।' 

_x000D_ _x000D_

केन्द्रीय प्रसारणलाइन विस्तारको प्रभावले बन्द भएको आयोजना सञ्चालनको तयारीमा रहँदै गर्दा फेरि अर्को बज्रपात भूकम्पले पुर्‍यायो। अधिकांश संरचनामा क्षति पुगे।

_x000D_ _x000D_

विभिन्न प्रयास र सहजीकरणको प्रयासमा नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)सँगको साझेदारीमा ३५ लाख सहयोग पाएपछि समुदायकै लगानीमा क्षतिग्रस्त आयोजना २०७४ पुस २७ मा सञ्चालनमा आयो।

_x000D_ _x000D_

साविक २३ किलोवाट क्षमताको उक्त आयोजनाले २७ किलोवाटसम्म विद्युत् उत्पादन गर्न सक्षम भयो। 

_x000D_ _x000D_

'पुनर्जीवनसँगै यहाँबाट उत्पादन भएको विद्युत् सोही दिनदेखि नै सिधै केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि आयोजनाले पैसा कमाउन थाल्यो।' बुढाथोकीले भने।

_x000D_ _x000D_

२०७२ फागुन १६ गते प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरी उत्पादन भएको विद्युत् सुक्खायामका चार महिना (पुस, माघ, फागुन र चैत) मा प्रतियुनिट ८.४० पैसा र बाँकी समय बर्खायाममा प्रतियुनिट चार ४.८० पैसामा खरीद गर्ने हस्ताक्षर भयो। 

_x000D_ _x000D_

'लघु जलविद्युत् आयोजनासँग विद्युत् किन्ने प्राधिकरणको यो पहिलो ऐतिहासिक निर्णय हो।' बुढाथोकीले भने, 'यही निर्णयको आधारमा स्याउरेभूमेले उत्पादन गरेको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको नेपालमा नै पहिलो लघु जलविद्युत् आयोजना बन्यो, र लघु जलविद्युत्मा नयाँ आयाम सुरु भयो।' 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पुनःसञ्चालन भएपछि निरन्तर चल्दै आएको सो आयोजनाबाट अहिलेसम्म निरन्तर साविकभन्दा बढी क्षमताको विद्युत् उत्पादन गरी राज्यलाई आवश्यक बिजुली बिक्री गर्दैआएको छ।

_x000D_ _x000D_

आयोजनाबाट हिउँदयाममा मासिक दुई लाखसम्म र बर्खायाममा ८० हजारको हाराहारीमा कमाइरहेको छ। यहाँबाट उत्पादन भएको बिजुलीलाई प्राधिकरणले सिधै खरिद गरेपछि बजारको सहजता भएसँगै लगानी डुबेको समुदाय त्यो ऋण चुक्ता गरी कमाउन सक्ने हैसियतमा पुगेका छन्। 

_x000D_ _x000D_

यहाँको सिक्रे खोलामा बाँध बनाएर कुलोबाट ल्याएको पानीबाट विद्युत् उत्पादन गरी मासिक सरदर एक लाख कमाउँदै आएको छ।

_x000D_ _x000D_

स–साना खोलाखोल्सीमा उत्पादन भएको पानी समुदायले नै थोरै लगानी गरी निरन्तर राम्रो कमाइ गर्नसक्ने हैसियत लघु जलविद्युत्ले बनाउने उदाहरणले यहाँ सञ्चालित एवम् बन्द भएका अन्य एक दर्जनभन्दा बढी आयोजना पनि केन्द्रीय प्रसारणलाइनमा जोडिन लागिरहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

साविकको जिविस हुँदा वैकल्पिक ऊर्जासम्बन्धी शाखा रहेको र त्यहाँबाट सहयोग पुग्ने कार्यक्रम थियो।' उनले भने, 'अहिले सरकारी सहयोगको अभावले बन्न सकेका नसके पनि त्यसलाई स्थानीय सरकारसँग समन्वय गर्न पहल गराउन प्रयास गरिरहेका छौँ।' रासस
_x000D_  

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्