काठमाडौं– सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवनशीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग पाँच घण्टा लामो छलफलमा बसेका रविको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण ठानिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।