• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण : के भन्छन् भारतीय पत्रकार ?

64x64
नेपाल लाइभ शनिबार, मंसिर ५, २०८३  १०:२५
1140x725

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आसन्न भारत भ्रमणलाई नेपालमा जति अभिरुचीपूर्वक हेरिएको छ, भारतमा पनि यो आसन्न भ्रमण त्यतिकै चासोको विषय बनेको छ । भारतीय अग्रज सञ्चारकर्मी तथा पत्रकारहरुले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्व दिई आफ्ना धारणा अभिव्यक्त गरेका छन् । 

यही मङ्सिर ६ गते दुई दिने भारत यात्राका लागि प्रस्थान गर्न गइरहेका प्रधानमन्त्री शाहको भ्रमणका सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै भारतीय अग्रज पत्रकारहरुले भ्रमण दुबै देशका लागि उपलब्धिमूलक हुने अपेक्षा गरिएको बताए । उनीहरुका अनुसार नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’ को सम्बन्ध हो भन्दै यो सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण केन्द्रित हुनुपर्ने बताए । उनीहरुले नेपाली प्रधानमन्त्रीको यो भ्रमण राजनीतिकरुपमा मात्र सीमित नरही व्यवहारिकरुपमा पनि महत्वपूर्ण ठहरिन सक्नुपर्ने सुझाव दिएका छन् ।  

भारतीय पत्रकार युनियन (इण्डियन जर्नलिस्ट युनियन)का अध्यक्ष तथा प्रेस काउन्ेिसल इन्यिाका सदस्य एवं भारतको आसाम प्रान्तका गोहाटीमा रहेर पत्रकारिता गर्ने वरिष्ठ पत्रकार गीतार्थ पाठकले प्रधानमन्त्री बालेनको भ्रमण केवल कूटनीतिक औपचारिकतामा मात्र सीमित नरहन अपेक्षा गर्दे दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध, आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धतामार्फत मात्र फस्टाउन सक्ने बताए । 

यस्तै भारतको संघीय राजधानी नयाँ दिल्लीकेन्द्रित वैदेशिक मामिलामा रिपोर्टिङको लामो अनुभव सँगालेका स्वतन्त्र अग्रज पत्रकार उमाशंकर सिंहले वर्तमान समयमा भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको ठूलो संकटबाट गुज्रिरहेको बताउँदै नेपालका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध सुधारका दिशामा सहजीकरा गर्ने अपेक्षा राखे । 

यसैगरी बिहार प्रान्तको मुजफ्फरपुरकेन्द्रित वरिष्ठ पत्रकार तथा नेपाली र भारतीय पत्रकारहरुको साझा संस्था मिडिया फर बोर्र्डर हार्मोनीका अध्यक्ष अंमरेन्द्र तिवारीले भारत–नेपाल सीमामा शताब्दिीयौँदेखि चल्दै आएको ‘छाटी भन्सार’ व्यवस्थालाई पुनः सक्रिय गर्न र यसबाट साना व्यापारी र आम नागरिकलाई आवतजावतमा भइरहेको समस्या कम गर्न पहल गरी सीमा क्षेत्रमा रोजगारी बढाउन नेपालका प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । 

भारत उत्तराखण्डको पिथौरागढ केन्द्रित अग्रज पत्रकार तथा दैनिक भास्करका जिल्ला प्रभारी राजेश पंगरियाले प्रधानमन्त्री बालेनको यो भ्रमण् केवल औपचारिक भेटघाटमा मात्र सीमित नरही यसको लाभ सीमावर्ती क्षेत्रका आम नागरिकसम्म पुग्नुपर्ने बताए ।

यस्तै भारत–नेपाल सम्बन्धमा लामो समयदेखि काम गर्दै आएकी भारतको पश्चिम बङ्गालस्थित कोलकातामा रहेर पत्रकारिता गर्ने दार्जिलिङ टुडेकी सम्पादक इन्द्राणी दास गुप्ताले प्रधानमन्त्रीको यो भ्रमण नेपाल र भारत दुवैका लागि ठूलो अपेक्षाको विषय भएको बताइन् । 

वरिष्ठ पत्रकार गीतार्थ पाठकसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको संपादित अंश: 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक विकास, जलविद्युत, ऊर्जा व्यापार, पूर्वाधार, सडक तथा रेल सञ्जाल, पर्यटन, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्यका लागि प्रचुर सम्भावना छ । संयुक्त सैन्य अभ्यास, सीमा व्यवस्थापन र जनस्तरको आदान–प्रदानलगायत रक्षा तथा सुरक्षासम्बन्धी सहकार्यमा पनि विशेष ध्यान दिनुपर्छ । सांस्कृतिक आदान–प्रदानले दुई समाजबीचको परम्परागत सम्बन्धलाई अझ सुदृढ बनाउन सक्छ । 

यसैगरी, दुवै मुलुकले विद्यमान समस्याहरू—विशेष गरी कालापानी–लिम्पियाधुरा र सुस्तासम्बन्धी सीमा विवाद, नेपालको व्यापार असन्तुलन, पारवहन तथा हवाई सम्पर्कसम्बन्धी विषयहरू, अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्दृेश्यीय परियोजनालाई सम्बोधन गर्नुपर्छ । विकाससम्बन्धी बाँकी रहेका प्रतिबद्धताहरूलाई तीव्रता दिनु र बाढीपछिको पुनर्निर्माणमा भारतले सहयोग पु¥याउनु तत्कालका प्राथमिकता हुनुपर्छ । यो भ्रमण केवल कूटनीतिक औपचारिकतामा मात्र सीमित रहनु हुँदैनस यसबाट ठोस नतिजा निस्कनुपर्छ । दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धतामार्फत मात्र फस्टाउन सक्छ ।

अग्रज पत्रकार उमाशंकर सिंहसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको संपादित अंश:

भारत र नेपालबीच ‘राटी–बेटी’ को सम्बन्ध रहिआएको छ । परम्परागत राजनीतिक व्यवस्थाअन्तर्गत नेपालका पुराना प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई पहिले मूलतः एक सामान्य द्विपक्षीय भ्रमणका रूपमा लिने गरिन्थ्यो । तर यसपटक नेपालका प्रधानमन्त्री बालेन शाहको भ्रमणले निकै चर्चा बटुलिरहेको छ । यसको पछाडिको सबैभन्दा ठूलो कारण के हो भने, वर्तमान समयमा भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको ठूलो संकट बाट गुज्रिरहेको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘जेन–जी’ आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री बन्नु, सुरुवातदेखि नै भारतसँग एक प्रकारको दूरी बनाएर हिँड्ने उनको रवैया, भारतीय राजदूत र विदेश सचिवसँग भेटघाट गर्न अस्वीकार गरेकाजस्ता खबरहरू बाहिरिनु—यी सबै कुराले दुई देशबीचको विश्वासको संकट (ट्रस्ट डेफिसिट) लाई बढाउने काम ग¥यो । यहाँसम्म कि भारतमा हुने युवाहरूको आन्दोलनलाई नेपालको ‘जेन–जी’ जस्तो आन्दोलनसँग जोडेर हेरिँदा यहाँको मोदी सरकार असहज महसुस गर्छ, जुन एक छुट्टै विषय हो । तर काठमाडौँको मेयर रहँदा बालेन शाहले आफ्नो कार्यकक्षमा ‘गटर नेपाल’ को जुन नक्सा राखे, त्यसले पनि बालेन शाहलाई भारतप्रति मित्रवत् मानिएन, जबकि त्यो ‘अखण्ड भारत’ को नक्साको एक किसिमको जवाफ थियो ।

अर्को एउटा पक्ष के हो भने, कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई लिएर पहिलेदेखि नै जारी विवाद र चीनतर्फ नेपाल सरकारको झुकावको पृष्ठभूमिले अविश्वासको खाडललाई अझ फराकिलो बनायो ।

यद्यपि, भोटेकोशी बाढीपछि भारतका तर्फबाट गरिएको सहयोगको प्रधानमन्त्री शाहले प्रशंसा गरे, जसले गर्दा सम्बन्धमा जमेको बरफ केही पग्लियो । अब यो भ्रमणलाई भारत–नेपाल सम्बन्धलाई ‘रिसेट’ (पुनः सुरुवात) गर्ने अवसरका रूपमा हेरिएको छ । आर्थिक प्याकेज र कनेक्टिभिटीका मुद्दामा दुवै देशबीच कस्तो प्रगति हुन्छ, त्यो हेर्न बाँकी छ । नेपालका लागि अतिरिक्त हवाई प्रवेश मार्गका सन्दर्भमा कस्तो प्रकारको सहयोग र सम्झौता सामुन्ने आउँछ, त्यो महत््वपूर्ण हुनेछ । समग्रमा दुवै देशबीच आपसी विश्वासको पुनर्बहाली होस, यो एक मजबुत द्विपक्षीय सम्बन्धका लागि सबैभन्दा आवश्यक शर्त हो । 

वरिष्ठ पत्रकार अमंरेन्द्र तिवारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको संपादित अंश :

नेपालका प्रधानमन्त्री बालेन शाह छिट्टै भारत भ्रमणमा आउँदै छन । यो भ्रमण केवल कूटनीतिको महत्वको मात्र होइन, बरु दुई देशका करोडौँ जनताको साझा चासोसँग जोडिएको विषय हो । शताब्दीयौँदेखि रोटी–बेटीको सम्बन्ध राख्दै आएका भारत र नेपालले अब यो सम्बन्धलाई अझ सहज र आधुनिक बनाउनुपर्नेछ । हाम्रो मान्यता के छ भने, आज भारतको ‘फोनपे’ नेपालमा चल्छ भने नेपालको ‘नेपाल पे’ भारतमा किन नचल्नेरु नेपाल राष्ट्र बैंकले यो सुविधालाई स्वीकृति दिनुपर्छ । यसबाट व्यापार, पर्यटन र आम सर्वसाधारणको कारोबार सहज हुनेछ । 

भारत–नेपाल सीमामा शताब्दियौँदेखि चल्दै आएको ‘छोटी भन्सार’ व्यवस्थालाई पुनः सक्रिय गरियोस् । यसबाट साना व्यापारी र आमनागरिकलाई आवतजावतमा भइरहेको समस्या कम हुनेछ र सीमा क्षेत्रमा रोजगारी बढ्नेछ ।

नेपाल जाने भारतीय सवारीसाधनलाई कागजातको सानो त्रुटिमा जफत ९सिज० गर्नुको सट्टा सोही ठाउँमा जरिवाना तिराउने व्यवस्था हुनुपर्छ । यसबाट पर्यटकहरूमा डर होइन, विश्वास बढ्नेछ । 

भारतमा आज सवारी चालक अनुमतिपत्रदेखि लिएर सबै कागजातहरू ‘डिजिलकर’ मा मान्य छन् । यही व्यवस्था नेपालमा पनि लागू होस् । यसबाट भारतबाट नेपाल जाने पर्यटकहरूलाई कागजपत्र बोक्ने झन्झटबाट मुक्ति मिल्नेछ र पर्यटनले नयाँ उचाइ लिनेछ । आशा छ, नेपाली प्रधानमन्त्रीको भारत भ्रमणले यिनै साना तर महत्त्वपूर्ण परिवर्तनहरूको सुरुवात गर्नेछ । 

अग्रज पत्रकार राजेश पंगरियासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको संपादित अंश :

भारत र नेपालबीच शताब्दिीयौँ पुरानो ‘राटी–बेटी’ को सम्बन्ध छ । दुवै देशका नागरिकबीच सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध निकै मजबुत रहिआएको छ । तर पछिल्लो केही समययता यी सम्बन्धहरूमा केही दूरी देखिन थालेको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा सुरक्षा निकायहरूको कडाइका कारण आम सर्वसाधारणको आवतजावत र आपसी मेलमिलाप प्रभावित भइरहेको छ । यस विषयमा दुवै देशका सरकारहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्छ, ताकि सुरक्षा व्यवस्था कायम राख्नुका साथै आम नागरिकहरूको परम्परागत सम्बन्ध पनि प्रभावित नहोस् ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबाट दुवै देशको सम्बन्धले नयाँ मजबुती पाउने अपेक्षा गरिएको छ । यस क्रममा सीमावर्ती क्षेत्रको विकास र आपसी सम्पर्क बढाउने विषयहरूलाई प्राथमिकता दिइनुपर्छ । विशेषगरी नेपालको सुदूरपश्चिम क्षेत्रका जिल्लालाई भारतको कुमाउँ क्षेत्रसँग जोड्नका लागि पिथौरागढको झुलाघाटमा मोटर पुल निर्माण हुनु अत्यन्त आवश्यक छ । यसबाट दुवै देशबीच आवतजावत सहज हुनेछ र व्यापारिक गतिविधिहरूलाई पनि प्रोत्साहन मिल्नेछ । 

यसका साथै दुवै देशबीचको व्यापारिक प्रक्रियाहरूलाई सरल र सहज बनाइनुपर्छ, ताकि सीमावर्ती क्षेत्रका व्यापारीले अनावश्यक झन्झटको सामना गर्नु नपरोस् र उनीहरूको कारोबार बढ्न सकोस् । नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको कुमाउँ मण्डलका धेरै जिल्लामा पर्यटनको अपार सम्भावना छ । आदि कैलाश, मानसरोवर मार्ग, मुनस्यारी, पाताल भुवनेश्वर तथा नेपालका धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलहरूलाई आपसी पर्यटन सर्किटका रूपमा विकास गर्ने दिशामा पनि दुवै सरकारले पहल गर्नुपर्छ । यसबाट दुवै देशका पर्यटकहरूको आवतजावत बढ्नेछ र स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधिले तीव्रता पाउनेछ । प्रधानमन्त्री शाहको यो भ्रमण केवल औपचारिक भेटघाटमा मात्र सीमित रहनु हुँदैन, बरु यसको लाभ सीमावर्ती क्षेत्रका आमनागरिकसम्म पुग्नुपर्छ । भारत र नेपालका सरकारहरूले आपसी विश्वास, सहयोग र विकासलाई प्राथमिकता दिऊन्, ताकि शताब्दियौँ पुरानो राटी–बेटीको सम्बन्ध अझ मजबुत होस् र दुवै देशबीचको मित्रता नयाँ उचाइमा पुगोस् ।

अग्रज पत्रकार इन्द्रााी दास गुप्तासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको संपादित अंश :

भारत र नेपाल अनादिकालदेखि नै बलियो सम्बन्धले अटूट रूपमा जोडिएका छन् । यी सम्बन्धहरूले हामीलाई विगतमा एकताबद्ध राखेका छन् र भविष्यमा पनि सधैँ बाँधिरहनेछन् ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा आउँदैछन । यो भ्रमण नेपाल र भारत दुवै देशका जनताका लागि ठुलो अपेक्षाको विषय बनेको छ । नेपालको तर्फबाट उच्चस्तरीय राजनीतिक संयन्त्रको अपेक्षा गरिएको छ । जसले लामो राजनीतिक अनिश्चितताको अन्त्य गर्दै सहज शान्ति प्रक्रियाको मार्ग प्रशस्त गर्न सक्छ । नेपालका प्रधानमन्त्रीले वार्ताको माध्यमबाट गतिरोध खुलाउने र सहमति निर्माण गर्ने काम गर्न सकेमा त्यसले महत्वपूर्ण उद्देश्य पूरा गर्नेछ । 

नेपालका प्रधानमन्त्रीको नोभेम्बर भ्रमणले भारतलाई आफ्नै नीति र शान्ति प्रक्रियाको प्रत्यक्ष रूपमा पुनर्मूल्याङ्कन गर्ने अवसर प्रदान गर्नेछ । वर्तमान समयमा नेपालप्रतिको भारतको नीति सहमति निर्माण गर्ने र ‘जेन–जी’ आन्दोलनका उद्देश्यहरू पूरा गर्ने उपायहरू अवलम्बन गर्ने गरी दुई आधारस्तम्भमा आधारित हुनुपर्छ ।

आध्यात्मिक पृष्ठभूमिबाट हेर्दा भारत र नेपाललाई एउटै साझा सूत्रले पनि जोडेको छ र त्यो हो बुद्ध धर्मको सूत्र । बुद्ध धर्मका नैतिक मूल्यलाई कायम राख्न तथा नेपाल र भारत दुवैका गुम्बाहरूको विकास गर्न नेपाल र भारतले संयुक्त रूपमा काम गर्नुपर्छ । हामी आशा गर्छौँ कि नेपालका प्रधानमन्त्रीले बुद्ध धर्मको फस्टाउँदो विकासमा ध्यान केन्द्रित गर्नुहुनेछ । 

दुई देशबीचको पर्वतीय पर्यटनले स्वस्थ सम्बन्ध निर्माण गर्न मद्दत पु-याउनेछ । दुई नजिकका छिमेकीहरू अझ नजिक आउन सकून् भन्ने उद्देश्यले नेपालका प्रधानमन्त्री बालेन शाहको युगान्तकारी भ्रमणलाई स्वागत गर्न भारत तयार छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण : के भन्छन् भारतीय पत्रकार ?
फाप्ला क्रिकेट रंगशालाको ठेक्का प्रक्रिया अघि बढ्यो, मैदान निर्माणको काम सुरु गरिने
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय
सम्बन्धित सामग्री
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण : के भन्छन् भारतीय पत्रकार ? उनीहरुका अनुसार नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’ को सम्बन्ध हो भन्दै यो सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण केन्द्रित हुनुपर्ने बताए । उनी... शनिबार, मंसिर ५, २०८३
सुनसरीमा ठुलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला बसमतीया बेलहा–०८ का २० बर्षीय पंकजकुमार खत्वे, २० बर्षीय महेशकुमार शर्मा, २५ बर्षीय मन्तोष श... शनिबार, मंसिर ५, २०८३
देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार, मंसिर ५, २०८३
ताजा समाचारसबै
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण : के भन्छन् भारतीय पत्रकार ? शनिबार, मंसिर ५, २०८३
फाप्ला क्रिकेट रंगशालाको ठेक्का प्रक्रिया अघि बढ्यो, मैदान निर्माणको काम सुरु गरिने शनिबार, मंसिर ५, २०८३
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय शनिबार, मंसिर ५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, मंसिर ५, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्