• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हकिङको अनुसन्धान अनलाइनमा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ०९:१०
1140x725

एजेन्सी– प्राध्यापक स्टेफन हकिङले जीवनको महत्वपूर्ण समय ‘ब्लाक होल’का विषयमा अनुसन्धान गर्दैमा बिताए। उनले गरेको अनुसन्धानको अन्तिम अध्याय ‘इन्फरमेसन प्याराडक्स’ अनलाइनमा प्रकाशित भएको छ।

_x000D_ _x000D_

भौतिकशास्त्रका ज्ञाता र बह्माण्डविद् हकिङको गत मार्च महिनामा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो। उनले क्यामब्रिज र हार्वड विश्वविद्यालयका सहकर्मीको सहयोगमा ब्लाक होलको सम्पर्कमा आउने वस्तुलाई के हुन्छ भन्ने विषयमा काम गरिरहेका थिए।

_x000D_ _x000D_

भौतिकशास्त्र विषयमा क्यामब्रिजमा प्राध्यापक तथा ‘ब्ल्याक होल एन्ट्रोफी एन्ड सफ्ट हेयर’ का सह–लेखक म्याल्कम पेरीले बेलायती पत्रिका गार्जियनसँग भने ‘इन्फरमेसन प्याराडक्स’ हकिङको जीवनको ४० वर्षसम्म उनको केन्द्रमा रहेको थियो।

_x000D_ _x000D_

के हो इन्फरमेसन प्याराडक्स?
_x000D_ अल्बर्ट आइन्स्टाइनको सिद्धान्त सापेक्षतावादमा टेकेर हकिङले ‘क्वान्टम थ्योरी’ प्रतिपादन गरेका हुन्। जसमा उनले भनेका छन् ‘स्पेसको चिसो गहिराईमा ब्लाक होलले बिस्तारै तातो प्रवाह गर्छ र यो उसको अस्तित्व रहेसम्म जारी रहन्छ’ भनेका छन्।

_x000D_ _x000D_

उनले आफ्नो सिद्धान्तमा भनेका छन्, ‘ब्लाक होलमा छिर्ने वस्तु विस्तारै हराउँदै जान्छ।’ यो सिद्धान्त क्यान्टमको ‘प्राइमरी भ्यालु’सँग मेल खाँदैन। ‘कुनै वस्तुसँग सम्बन्धित जानकारी कहिल्यै पनि पूर्णरुपमा विलय हुँदैन। यसले इन्फोरमेसन प्याराडक्सलाई जन्म दिन्छ।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

हकिङको अनुसन्धानले ब्ल्याक होलमा प्रवेश गरेको कुनै वस्तुको सूचना कसरी जर्गेना गर्न सकिन्छ भन्ने विषयमा खोजी गरेको छ। ब्ल्याक होलमा प्रवेश गरेपछि त्यहाँको तापक्रम वृद्धि हुन्छ। त्यहाँ प्रवेश गरेको वस्तुको आन्तरिक व्यवस्थामा खलबल पु¥याउँछ जसले एन्ट्रोफी लेबललाई बढाउँछ। 

_x000D_ _x000D_

१९८८ मा हकिङको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम्स’ प्रकाशनमा आएपछि उनको चर्चा चुलिन थालेको हो। पुस्तकले ‘बिग ब्याङ’ र ‘ब्ल्याक होल’लाई आम मानिससँग परिचित गराइदियो। गम्भीर विषय सरल र सहज तरिकाले प्रस्तुत गर्नसक्नु उनको विशेषता हो। आम मानिस हकिङसँग परिचित हुनु पूर्व नैे ब्रमाण्डसँग सम्बन्धित उनले गरेको योगदान वैज्ञानिक जमातसँग परिचित भएको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

मोटर न्यूरोनसँग सम्बन्धित रोगका कारण २१ वर्षको उमेरमा नै उनलाई २ वर्ष मात्रै बाच्ने डाक्टरहरुले बताएका थिए। उनको जीवन र पेसासँग सम्बन्धित भ्रमलाई दशकौंसम्म गलत सावित गरिदिए। यसबीच उनको स्वास्थ्य स्थितिले जीवनभरी पिरोलिरह्यो।

_x000D_ _x000D_

अक्फोर्ड विश्वविद्यालयबाट स्नाकोत्तरको अध्ययन पूरा गरेपछि हकिङ क्याम्ब्रिज विश्वविद्यालय गए। जीवनको अन्त्य अर्थात् मार्च १४, २०१८ सम्म नै उनी त्यहीँ रहे। करियरका सुरुवाती दिनमा महत्वकांक्षी रहेका हकिङले भने, ‘मेरो जीवनको उद्देश्य सामान्य छ। यो ब्रमाण्ड के हो? यो किन यस्तो हुन्छ र किन अस्तित्वमा छ?’ जस्ता विषयमा उनले खोजी गरेका थिए।
_x000D_  

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्