• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अर्चना अर्थात् आमा प्रहरीः जसको एक फोटोले सोच्न बाध्य भयो भारतीय प्रहरी

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ०७:५७
1140x725

काठमाडौं– संसदमा शिशुलाई दूध चुसाएको र देशकै कार्यकारी प्रमुख भएर पनि प्रसुति बिदा लिएका समाचार हामीले यसअघि नै सुनेका थियौं। प्रसङ्गहरु थिए विकसित देशका उच्च राजनीतिक ओहोदाका महिलाका कुरा। तर तल्लो तहका कर्मचारीका विषय सँधै छायाँमा हुन्छन्।

_x000D_ _x000D_

पूर्वी एसियाली देशमा त्यो पनि तल्लो स्तरका कर्मचारीका पीडा राज्यले खासै वास्ता गर्दैन। त्यसमा पनि महिलाका कुरा त वडो कठिनपूर्वक सतहमा आउँछन्। दिनहुँ कार्यालयको काममा व्यस्त हुनुपर्ने कर्मचारीका लागि कतिपय विषय कम चुनौतीपूर्ण हुँदैनन् तर पनि सजिलै बहन गरिदिन्छन्। एक जना आमाका लागि अरु दर्जनौं काम भए पनि शिशुको स्याहार कतिसम्मको कर्तव्य हुन्छ भन्ने प्रमाण बनेकी छन् आमा प्रहरी अर्थात् अर्चना जयन्त यादव। अहिले सामाजिक सञ्जालमा उनी भाइरल बनेकी छन्।

_x000D_ _x000D_

हवल्दार अर्चना
_x000D_ भारतको उत्तरी क्षेत्र झाँसीस्थित कोतवालीकी अर्चना प्रहरीसेवाकी हवल्दार हुन्। विगत ६ महिना पहिले मात्र उनले छोरीलाई जन्म दिएकी थिइन्।

_x000D_ _x000D_

भारत सरकारले उपलब्ध गराएको प्रसुति बिदा शिशु हुर्कनका लागि काफी छैन। बच्चा छोडेर हिड्न मिल्दैन। तर कार्यालय जानै पर्ने बाध्यता हुन्छ। हुन त उनले बिदा लिएर थप केही समय कार्यालय नजान पनि सक्थिन् तर उनको मनले त्यो पनि मानेन।

_x000D_ _x000D_

_x000D_ _x000D_

 घर पायक पर्ने गरी सरुवा नमागेकी पनि होइन् उनले। त्यो पनि मिलेन। उनले सोचिन् जे भए पनि सेवाग्राहीको काममा पनि असर पार्नु हुँदैन। शिशु स्याहारमा कमी गर्ने त कुरै आएन। यी दुवै काम एकैपटक आफैंले गर्नु कम चुनौतीपूर्ण थिएन उनलाई। तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनले पनि उपाय निकालिन् र आफ्नी छोरीलाई लिएरै कार्यालय जान थालिन्।

_x000D_ _x000D_

भारतीय प्रहरीलाई उनको साहसको कथाले सोच्न बाध्य बनायो।

_x000D_ _x000D_

कसरी भाइरल भइन् अर्चना?
_x000D_ सानो कोठा। कोठाका संरचना पनि फराकिलो छैन। कार्यालयको कामका लागि व्यवस्था गरिएर्को याकवाला सानोटेबल। हो यही हो अर्चनाको काम गर्ने थलो। उनको कार्यस्थलको त्यो सानो टेबलले अहिले खातापाता थाम्ने र थन्क्याउने मात्र काम गर्दैन। अतिरिक्त जिम्मेवारी पनि पाएको छ। खाताका साथै ६ महिने बालिका थन्क्याउने जिम्मेवारी पनि सोही टेबलको हो। यति मात्र हैन, ती बालिकाको सिंगो शयनकक्ष फगत् त्यही टेबल हो। परेका बेला पुरानो काम त छँदैछ। उसलाई यो गहन जिम्मेवारी सुम्पने सहासी महिला प्रहरी हुन् अर्चना अर्थात् आमा प्रहरी वा 'सुपर मम'। जे भने पनि उनै हुन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उपरखुट्टी लगाएर खुट्टामा अड्याएको कार्यालयको खाता। एक हातले खाता नसमाते अड्याउनै मिल्दैन। अर्को हातमा कलम। आँखाको पूर्णदृष्टि खातामा लगाउनुपर्ने भएपनि बच्चालाई पनि नजर नदिइरहन सक्दिनन् उनी। आफ्नो काम गर्ने टेबलमा बच्चा राख्ने अनि काखमा चाँहि कागजात अड्याएर कार्यालयका सेवाग्राहीको काम गर्ने। यो अब उनको दैनिकी थियो। उनले सोचिन् यसरी नै सेवा प्रवाह गर्ने, गरिरहने।

_x000D_ _x000D_

उनलाई यो काम त्यति ठूलो जस्तो लागेन। धेरै सकसपूर्ण भएजस्तो पनि लागेन। कार्यालयको पहिलो दिन सहजै बित्यो। सहकर्मी र अग्रजका बधाईले उनलाई खुशी तुल्यायो। बच्चासँगै काम गर्न खासै गाह्रो महसुस गरिनन्।

_x000D_ _x000D_

दास्रो दिन कार्यालय पुग्नु अगावै उनी भाइरल भइसकेकी थिइन्। टेबलमा सुताएर बच्चा हेर्दै कार्यालयको काम गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्यालयमा काम गर्दै गरेको फोटो सेवाग्राहीले नै खिचेर ट्विटरमा अपलोड गरिदिएका थिए।

_x000D_ _x000D_

प्रशंसा सबैको
_x000D_ सामाजिक संजालमा उनको प्रशंसाको बाढी नै आएको छ। प्रहरीका सहकर्मीको प्रशंसा त झन् कति हो कति। सहकर्मी मात्र हैन उच्च अधिकारीले समेत उनको प्रशंसा गरेको छ। प्रशंसासँगै जिम्मेवारी र सहानुभुतिका शब्द पनि उतिकै छन्। मिडिया र सोसल मिडिया उनको पछि लागेको छ। परिचितदेखि अपरिचितसम्म सबैले उनको कामको प्रशंसा गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

भारतीय पत्रिका जागरणले ’थाने में अठखेलियां कर रही छोटी’ शीर्षकमा समाचार प्रकाशन गरेको गरेको छ। ’अपराधीले भरिने पुलिस थानामा एक सानी परी पनि देख्न सकिनेछ। ’परी कभी सोती हें, तो कभी रोती हें,’ पत्रिका लेख्छ, ’प्रहरी उपमहानिरीक्षक सुभाष सिंहले जब यो कुरा थाहा पाए, उनलाई पुरस्कार दिने वाचा गरे।’

_x000D_ _x000D_

उत्तर प्रदेशका वरिष्ठ प्रहरी अधिकारी राहुल श्रीवास्तवले अर्चनाको फोटो ट्विट गर्दै भनेका छन्, ’मातृत्व र प्रहरी विभागको दुवै जिम्मेवारी सँगसँगै लगेकी झाँसीस्थित कोतवालीमा कार्यरत अर्चना अर्थात् आमा प्रहरीसँग मैले भेट गरें। उनलाई सलाम छ।’ श्रीवास्तवको यो पोस्टमा हजारौंपटक लाइक भएको छ। रिट्विट र कमेन्ट पनि आइरहेको छ।

_x000D_ _x000D_

ट्वीटेका सुझाव– स्याहार केन्द्र बनाऊ
_x000D_ धेरैजसो ट्वीटर प्रयोकर्ताले कार्यालयमा शिशु स्याहार केन्द्र बनाउन सुझाव दिएका छन्। अमित किरण सिंह लेख्छन्, यो समय सहासी आमालाई सलाम गर्ने मात्र हैन। शिशु स्याहार केन्द्र निर्माण गर्ने पनि हो। यसले विभागलाई धेरै सहयोग गर्नेछ।ह्युमन राइट एक्टिभिस्टको नाममा अकाउन्ट बनाएकाअर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन् ’शिशुलाई स्याहार केन्द्रमा नै राखिनु उपयुक्त हो। आशा गरौं सरकारले यो व्यवस्था गर्नेछ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

अनि भयो सरुवा
_x000D_ केही समय पहिले नै अर्चनाले घर पायक पर्ने गरी सरुवा मागेकी थिइन्। तर प्रहरी अधिकारीहरु उनको कुरामा संवेदनशील नबन्दा सरुवा पाउन सकिनन्। तर अब भने उनको घर पायक सरुवा हुने भएको छ। अर्चना सर्वोत्कृष्ट नारी भएको उल्लेख गर्दै उत्तर प्रदेशका प्रहरी महानिर्देशक ओमप्रकाश सिंहले भनेका रहेछन् ’अर्चनासँग भर्खरै कुराकानी भएको छ। उनलाई घर पायक पर्ने गरी आग्रामा सरुवा गर्नका लागि निर्देशन दिइसकेको छु। झाँसीको यो सानो घटनाले प्रत्येक प्रहरी स्टेसनमा शिशु स्हाहार केन्द्र खोल्न प्रेरित गरेको छ। यस विषयमा सोच्ने बेला आएको छ।’

_x000D_ _x000D_

के छ अर्चनाको प्रतिक्रिया?
_x000D_ एक भारतीय सञ्चार माध्यममा प्रतिक्रिया दिदै  उनले प्रहरी विभागमा शिशु स्याहार केन्द्र आवश्यक भएको बताएकीछिन्। स्याहार केन्द्र नहुँदा धेरैलाई समस्या छ। एक अर्को प्रसंगमा कुरा गर्दै उनले कुनै पनि कुरा सोचेर कार्यालायमा शिशु नलगेको बताएकी छिन्। ’त्यो मेरो दैनिकी हो।मेरो जिम्मेवारी हो’ उनले भनिन्।

_x000D_ _x000D_

उनले प्रशंसकलाई धन्यवाद दिने अवसरको पनि उपयोग गरिन्। ’मेरो बारेमा भएका प्रशंसा र पुरस्कार सबैको ठूलो महत्व छ, चाहे त्यो सानो होस् वा ठूलो’। अन्तमा उनले भनिन् ’हिम्मत नहार्नुहोस्। सबैले आफ्ना नानी र कामलाई माया गर्छन्। यी दुवैलाई माया गर्न सके बाँकी सबै कुरा मिल्दै जान्छन्।’

_x000D_ _x000D_

हालै जन्मिएकी अर्चनाकी कान्छी छोरी हुन्। उनकी ठूली छोरी हजुरबुबा हजुरआमासँग कानपुरमा बस्दै आएकी छिन्। घरमा कोही पनि नभएकाले कार्यालयमा नै सानी छोरी ल्याउनु परेको अर्चनाले बताइन्।

_x000D_ _x000D_

एजेन्सीको सहयोगमा
_x000D_  

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतिमा किन्ने तरकारी र फलफुल ?
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको... बुधबार, कात्तिक २५, २०८३
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास भोजनलिपि अभियानले सेलरोटीलाई प्रतियोगितामा सीमित नराखी यसको बनाउने विधि, सामग्री, स्वाद र सांस्कृतिक महत्त्वको अध्ययन तथा अभिलेखीकरण... बुधबार, कात्तिक २५, २०८३
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
मोरङमा जंगलभित्र महिलाको शव फेला शुक्रबार, कात्तिक २७, २०८३
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्