नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ जना पुगेका छन्। प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलन गरेर पार्टीको क्रियाशील सदस्यताको बारेमा जानकारी दिएका हुन् ।
१४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार थिए। अहिले हाराहारी १ लाख सदस्य बढेका हुन्।
जेनजी उमेर समूहका लाई सदस्य बनाउने र केन्द्रीय समितिसम्म ल्याउने योजना पार्टीले बनाएपछि क्रियाशील सदस्यताको सङ्ख्या बढेको प्रवक्ता चालिसेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।