• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘फेसन भनेको कथा भन्नु हो’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  १४:५३
1140x725

काठमाडौं– ‘कसैलाई सय रुपैयाँ कमाउनुमा सफलता लाग्छ, कसैलाई सय बिलियन डलरले पनि पुग्दैन’ विश्व मानचित्रमा कहलिएका फेसन डिजाइनर प्रबल गुरुङ फिस्स हाँसे, ‘पैसा र शक्ति सफलताको मापदण्ड हुँदै होइन।’

_x000D_ _x000D_

अमेरिकाबाट दसैं बिदा मनाउन जन्मेहुर्केको देश नेपाल आइपुगेका प्रबल अघिल्लो सप्तान्त पाटनमा आफ्नो अनुभव सुनाउँदै थिए। नेपाली तन्नेरीहरुमाँझ उनले फेसन, फिल्म, सपना र यौनिकताबारे आफ्ना धारणा सुनाए। 

_x000D_ _x000D_

हलिउड-बलिउडका सेलब्रेटीदेखि बाराक ओबामा पत्नी मिसेल ओबामासम्मलाई पहिरन संरचना बनाएर सबैको दिल जितेका यी तन्नेरीले जीवनमा सपनालाई सबैभन्दा महत्वपूर्ण ठान्दा रहेछन्। ‘सपनालाई सानो वा ठूलो नठान्नूस, त्यो जस्तोसुकै होस, पूरा गर्न मनदेखि लाग्नूस्’ उनी कँहीकतै गहिराइमा डुबेजस्तै भावमा प्रस्तुत भए ‘अरुको कुरा नसुन्नूस, अठोट पाल्नुस्।’

_x000D_ _x000D_

_x000D_ _x000D_

जीवनको गति, यति र लय सँधै एउटै हुँदैन। करिअरमा संघर्षको महत्व हुन्छ। परिश्रमको पसिनाले मान्छे कहिले अलिक बढी नै भिज्न सक्छ। हरेक अवस्थाले मान्छेलाई केही न केही सिकाईरहेको हुन्छ। हरेक व्यक्तिबाट मान्छेले केही न केही सिकिरहेको हुन्छ। यद्यपि आफ्नो जीवनमा सफलताका लागि आमाको भूमिका त्यत्तिकै स्मरणीय रहेको उनले बताए। भने, ‘म जहाँ छु, जे गरिरहेको छु। सफलता भन्नुहोस् या अरु केही, यसको श्रेय आमालाई दिन्छु।’

_x000D_ _x000D_

फेसन डिजाइनिङ प्रयोगशील अनुक्रम हो। पहिरनको शैली र शिल्पबारे संसारमा ठ्याक्कै एउटै मान्यता छैन। यसको वैविध्य र पहिचान केवल सृजनासँग जोडिएको हुन्छ। त्यसैले प्रबललाई लाग्छ, फेसन भनेको लुगा बनाउनु मात्र होइन, बरु त्यसमार्फत् कथा भन्नु हो। उनी ‘स्टोरी टेलिङ’लाई फेसन डिजाइनसँग जोड्न आग्रह गर्छन्। ‘मेरो डिजाइनमा सँधै महिला सशक्तीकरण हुन्छ, राजनीतिक कुरा गरिरहेको छैन तर, भविष्य महिलाकै हुन्छ। म 'वुमन पावर'मा विश्वास गर्छु’ उनले भने। 

_x000D_ _x000D_

हलिउड, बलिउड हुँदै काठमाडौं‌सम्म गाँसिएको 'मी–टु मुभमेन्ट'लाई ग्लोबल फेसनले गम्भीरताका साथ हेरिरहेको बताउँदै उनले आफूले समानताका लागि फेसनमार्फत काम गरिरहेको बताए। नेपाली समाज र पुरुषले पनि महिलाका कुराहरु सुनोस् भन्नेमा उनको जोड छ। ‘समानता भनेको सधैं सुन्दर हुन्छ’ उनले भने, ‘नेपाली समाजले पनि यही कुरा बुझ्नुपर्छ।’

_x000D_ _x000D_


_x000D_  

Ncell 2
Ncell 2
_x000D_ _x000D_

नेपाली कला, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, हिमाल, पहाड जस्ता विविधताले आफूलाई लुगामा आकृति र रङ उतार्न प्रभावित पारेको अनुभव प्रबलसँग रहेछ। सोही क्रममा उनले नेसनल जियोग्राफीले थारु महिलामाथि खिचेको फोटो फिचरमाथि ‘मुटबड’ सिर्जना गरेको र हालैको ‘न्यूयोर्क फेसन सप्ताह’मा प्रस्तुत गरेको जानकारी दिए।

_x000D_ _x000D_

उनले भने, ‘ममा धेरै पक्षको प्रभाव छ। म यो स्वीकार्छु।’ 

_x000D_ _x000D_

स्कुल छँदैदेखि आफू अन्य केटाभन्दा भिन्न स्वभावको रहेको भन्दै प्रबलले आफ्ना पुराना दिन सम्झे। ‘मलाई याद छ फर्स्ट स्केचलाई लुगामा उतारेको। जुन आनन्द मलाई सेक्स गरेजस्तै भयो’ ठट्टा मिश्रित भावमा उनले सुनाए। आफू ‘गे’ भएको र आफ्नो यौनिकतामाथि गर्व रहेको पनि उनको दाबी सुनियो। भने, ‘म अहिले ह्याप्पी रिलेसनसिपमा छु।’

_x000D_ _x000D_

_x000D_ _x000D_

फोटो काठमाण्डूले आयोजना गरेको कार्यक्रममा वार्ताकारसँग त्यतिबेला प्रबल अलिक खुलेझैं देखिए जब उनलाई गुनासाहरुबारे सोधियो। उनले आफूमाथिका कतिपय गुनासालाई तर्कशील जवाफ पेश गरे। ‘तपाईंलाई महंगो डिजाइनर भनिन्छ नि’ भन्ने प्रश्नमा उनले भने, ‘यसबारे म गम्भीर छु।’ 

_x000D_ _x000D_

डिजाइनिङहरु महंगै भएकाले नेपालमा उनका सृजनाहरु कत्तिको व्यावसायिक होलान् भन्ने कोणमा पनि छलफल भयो। हुन पनि बियोन्सेले लगाएको उनको पहिरनको मूल्य डेढ लाख रुपैयाँभन्दा बढी पर्छ। आफ्ना डिजाइन नेपाली बजारमा ल्याउन चाहे पनि भन्सार महंगो भएकाले सरकारले सोच्नुपर्ने तर्क प्रबलको छ। 

_x000D_ _x000D_

‘यो त मेरोभन्दा पनि सरकारको काम हो’ उनी फेरि मुस्कुराए, ‘यस्ता कुरामा बहस हुनुपर्छ।’

_x000D_ _x000D_

(सबै तस्बिर फेसबुक पेज काठमाडौं फोटोबाट लिइएको हो।)

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ
रास्वपा सभापति रवि लामिछाने रिहा
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
रास्वपा सभापति रवि लामिछाने रिहा शुक्रबार, पुस ४, २०८२
श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी शुक्रबार, पुस ४, २०८२
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्