• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यानभासमा पोतियो खोकनाको रङ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  ०४:४७
1140x725

खोकना, ललितपुर- सुन्दर गैरी खेत अनि हराभरा फाँटहरु। शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्याति कमाएको ललितपुरको खोकना यतिबेला मनोरम दृश्यले भरिपूर्ण छ।

_x000D_ _x000D_

विगतका वर्षभन्दा उत्पादनमा केही ह्रास आए पनि यहाँको विशेषता अझै हटिसकेको छैन। हरियारी फाँट र उर्वरभूमि क्रमशः खुम्चिदै छन्। बरु 'क्रंक्रिट जंगल' हाबी हुँदैछ।

_x000D_ _x000D_

यही खोकनामा यसपालि चित्रकारहरु खुब आकर्षित भए। 'पाँच वर्षअघिको हराभरा अहिले धेरै हराइसके, अब २/४ वर्षमा खोकनाको प्राकृतिक सुन्दरता मेटिन्छ, दृष्यमा भने पनि कैद गर्नुपर्यो,' खोकनाको सुन्दरता चित्रमा उतार्दै कलाकार केशवराज खनालले भने।

_x000D_ _x000D_

यहाँको सुन्दरताको मोहले तानिएर २० जना चित्रकार शनिबार खोकना पुगेका थिए। ‘स्थलगत चित्रकला कार्यशाला’मा सहभागी उनीहरु चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिबाट सिक्दैनन्। कलाकारका लागि गुरु मानिन्छ प्रकृतिलाई। त्यही प्रकृति चित्रमा उतार्न उनीहरुले आठौं शृङ्खला खोकनालाई छाने। 

_x000D_ _x000D_

_x000D_ _x000D_

अहिले खोकनाको फाँट सुनौलो संसारझै छ। पहेँलपुर धानले भरिएको फाँटको सुन्दरता शब्दमा उतार्न सकिँदैन। फाँटका बीचबीचमा किसान धान भित्र्याउने चटारो यत्रतत्र देखिन्छ भने कतै बस्तु चराउनेको भिड। आन्तरिक र बाह्य पर्यटक विभिन्न मठमन्दिरको दर्शन र दृष्यावलोकनमा मग्न छन्। नवजोडीहरु प्रेमरसमा डुबेर बात मार्न लालायित।

_x000D_ _x000D_

पल्लो पाखाको हात्तीवन र चम्पादेवी डाँडो, क्षितिजमा देखिने फुलचोकी, नजिकै रहेको सिकाली र रुद्रायणी मन्दिर, माथिल्लो पाखामा बस्ती र बीचमा खोकनाको खासी फाँट आफैँमा सुन्दर छ। दृश्य उतार्न कलाकार विभिन्न समूहमा बाँडिएका थिए। 

_x000D_ _x000D_

प्रकृतिमा यति धेरै कला हुन्छ, छानेर चित्रमा उतार्नुपर्छ, कोठामा बसेर कोरेको चित्रभन्दा प्रकृति हेरेर दृश्य दृश्य उतार्न चुनौती हुन्छ। छिनछिनमा प्रकृति फेरिन्छ। 'हरेक रुख हरियो नै हुन्छ तर त्यसका हरियोका रङ्गहरु फरक–फरक हुन्छन्, चित्रमा उतार्नु नौलो सिकाइ हो,' सुन्दर फाँट र सिकाली मन्दिर चित्रमा कैद गर्दै कलाकार रामकृष्ण थापाले भने।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

विसं २०५३ देखि ललितकलाको शिक्षासँग चित्र कोर्न थालेका थापालाई प्रकृतिमा बसेर चित्र उतार्न औधी मन पर्छ। शनिबारे खोकना अभियान पनि उनले छुटाएनन्। कलाकारलाई लाग्छ, सबै विधाको गुरु नै प्रकृति हो। आँखाले देख्ने रङ्गहरु यहाँबाट सिक्ने हो। कलाको निखारता प्रकृतिले दिन्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

स्थानीय अनुभवी भरत गिरी र ज्ञानरत्न महर्जनले खोकनाको विशेषताबारे बताइसकेपछि कलाकारले यहाँका सुन्दर दृश्यलाई दिनभर लगाएर चित्रमा उतारे। यहाँका रहनसहन, जीवनशैली, इतिहास पनि चित्रमा कैद भएका छन्। 

_x000D_ _x000D_

'अहिलेका सुन्दर फाँट नै भोलिका इतिहास हुन्, यहाँ घर भरिएपछि यो फाँट हराउँछ, बाँकी रहन्छ त हाम्रा चित्र,' विगतका उदाहरण प्रस्तुत गर्दै अर्का कलाकार राकेशचन्द्र श्रेष्ठले सुनाए। 

_x000D_ _x000D_

कलाकारको अनुभवमा सरकारको नीति भूमि संरक्षण गर्ने खालको छैन। जसले जहाँ पायो त्यही घर बनाइदिन्छन्। त्यसैले महत्वका चिज विस्तारै हराउँदै चित्रमा सीमित हुन्छन्। त्यही चित्र कलाकारले कोरिरहेका छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

शनिबारीय अभियान राकेशमान र दिवेशमानसिंह प्रधानको कल्पना हो। नयाँ, पुराना र कला छाडेर फेरि फर्किएकाहरू यो समूहमा छन्। कलाकारको स्वतफूर्त समूह हो। करिब ४ सय सदस्य रहेको फेसबुक समूह छ। हरेक शनिबार कहाँ गएर चित्र कोर्ने भनेर मतदान हुन्छ। 

_x000D_ _x000D_

जुन ठाउँका लागि बढी मत जान्छ उनीहरु त्यही ठाउँमा चित्र कोर्न पुग्छन्। त्यही बनाएका चित्रको बिक्री र आफ्नो व्यवसायबाट केही रकम कटौती गरेर अभियानलाई अगाडि बढाइएको छ। 

_x000D_ _x000D_

यसअघि हनुमानढोका, ललितपुरको दरबार स्वायर, भक्तपुर, ठिमी, चन्द्रागिरि, टेकु पुगेर उनीहरूले यसैगरी चित्र कोरिसके। अभियानलाई दिगो रूप दिने प्रयासमा कलाकार लागेका छन्।रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  ०४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्