• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कोरियामा ९ महिनायता २२ नेपालीले ज्यान गुमाए

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०७५  ०७:४८
1140x725

दक्षिण कोरिया– पछिल्लो ९ महिनाको अवधिमा दक्षिण कोरियामा २२ जना नेपालीले ज्यान गुमाएका छन्। जनवरीदेखि सेप्टेम्बरसम्ममा कार्यस्थलमै भएका दुर्घटना, आत्महत्या, बिरामी तथा सुतेकै अवस्थामा २२ नेपालीको मृत्यु भएको कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख किरण शाक्यले  जानकारी दिए। 

_x000D_ _x000D_

दूतावासको अभिलेखअनुसार सन् २०१८ सुरु भएदेखि सेप्टेम्बरसम्म दुर्घटनाका कारण १० जनाले ज्यान गुमाएका छन्। त्यस्तै ६ जनाले आत्महत्या गरेका छन्।

_x000D_ _x000D_

सो अवधिमा सुतेकै अवस्थामै ४ नेपालीको मृत्यु भएको छ भने बिरामी भएर उपचारका क्रममा ज्यान गुमाउने नेपालीको संख्या २ रहेको छ।

_x000D_ _x000D_

यो तथ्यांक वैधानिक रुपमा कोरियामा कार्यरत नेपालीको मात्र हो। अवैधानिक रुपमा बस्दै आएका र ज्यान गुमाउनेको संख्या थप रहेको हुनसक्ने शाक्यको भनाइ छ। 

_x000D_ _x000D_

कोरियामा इपियसमार्फत नेपाली आउन सुरु गरेको सन् २००७ यता दुर्घटना, आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउने नेपालीको संख्या उच्च रहेको छ। इपियस सुरु भएयताको ११ वर्षको अवधिमा १ सय ५७ जनाले ज्यान गुमाएको दूतावासको अभिलेखमा उल्लेख छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अभिलेखअनुसार यो अवधिमा दुर्घटनाका कारण ४५ जनाले ज्यान गुमाएका छन् भने ४५ जनाले नै आत्महत्या गरेका छन्। त्यस्तै सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या ४३ रहेको छ। 

_x000D_ _x000D_

यो तथ्यांक हेर्दा कोरियामा आत्महत्या, दुर्घटना र सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या करिबकरिब बराबरीजस्तो देखिएको छ।

_x000D_ _x000D_

कोरियामा दुर्घटना र आत्महत्या बढ्दै जानुको मुख्य कारण के हो त? कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोला भन्छन्, ‘कामदारको परिवारले कोरियामा बस्ने आफ्ना छोराछोरीलाई अनावश्यक दबाब दिनाले यस्ता घटना बढ्दै गएको देखिन्छ।’

_x000D_ _x000D_

बाँस्तोलाका अनुसार सञ्चो–बिसन्चोभन्दा पनि सबै कुरा पैसामा नै टुंग्याउने परिवारका कारण कोरियामा रहेका व्यक्ति मानसिक दबाबमा रहने गरेको प्रारम्भिक विश्लेषणले देखाएको छ।

_x000D_ _x000D_

उनी भन्छन्, ‘बिरामी भएर घर फर्किन चाहँदा पनि परिवारले यतै बस्न दबाब दिने र आराम गर्न नेपाल गए पनि तन्दुरुस्त नहुँदै यता आउन परिवारले दबाब दिने गरेका कतिपय घटनाले देखाएका छन्, त्यसकारण परिवार पनि यस्ता विषयमा संवेदनशील बन्नु पर्दछ।’ 

_x000D_ _x000D_

त्यस्तै घटना बढिरहनुमा समस्या इपियस प्रणालीमा नै भएको प्रवासी मजदूर संगठनका महासचिव मधुसुदन ओझा बताउँछन्। कामदारलाई दबाबमा राख्ने इपियस प्रणालीका कारण विदेशी श्रमिक मानसिक तनावमा रहने गरेको उनको भनाइ छ। 

_x000D_ _x000D_

‘प्रवासी श्रमिक आफूखुसी कम्पनी परिवर्तन गर्न नपाएर जतिसुकै खतरा भए पनि काम गर्ने, औद्योगिक दुर्घटनामा परिने भए पनि काम गर्नुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘इपियसको खराब नीतिकै कारण प्रवासी श्रमिकले कार्यस्थलमा काम गर्दा चाहिने आवश्यक सुरक्षासम्बन्धी उपकरण पाइराखेको हुँदैन। इपिएसले सबै अधिकार साहुलाई दिएको छ।’
_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा आइतबार, कात्तिक २३, २०८२
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्