काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ध्रुवराज राईले बाँदर नियन्त्रण गर्न बाँदर मार्नुपर्ने बताएका थिए ।
सो विषयमा नियमापत्ति गर्दै सांसद तामाङले ‘बाँदरालाई मार्न पाउनुपर्छ’ भन्ने शब्द हटाउन माग गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।