काठमाडौँ– प्रतिनिधिसभा बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।