काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टापछि सुरु भएको हो ।
बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।