काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक आज बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।