काठमाडौं– सरकारले शिक्षकका लागि उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकका लागि उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
यसका साथै सरकारले शिक्षक नियुक्ति, पदोन्नति र मूल्यांकन प्रक्रियालाई योग्यतामा आधारित र पारदर्शी बनाउने नीति पनि लिएको छ ।
साथै, शिक्षकको पेसागत विकासका सँगै पारिश्रमिकको व्यवस्था गर्ने पनि राष्ट्रपति पौडेलले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।