काठमाडौँ– सरकारले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाएको छ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने बताए।
सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली लागू गरिनुका साथै ड्रोन तथा नाइट भिजन क्यामरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।