काठमाडौं– सरकारले नापी र मालपोत कार्यालयलाई एकीकृत बनाउने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा सरकारले यस्तो घोषणा आएको हो ।
ससदको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नापी र मालपोतलाई एकीकृत गरी स्थानीय तहसम्म विस्तार गरिने सरकारको प्राथमिकता उनले घोषणा गरेका हुन् ।
एकीकृत सेवालाई स्थानीय तहसम्म पुर्याउने घोषणा सरकारको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।