• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वृद्धाश्रकाे दसैं : उमेर छदाँ सन्तानकै लागि बाँचियो मर्ने वेलामा वेसाहारा

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  ०९:१७
1140x725

बुटवल ः यतिबेला जताततै बडादशँैको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सँजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ । 

_x000D_ _x000D_

सबैतिर बडादशैँको रौनक छाउँदा यो आश्रममा बस्ने वृद्धवृद्धालाई दशैँले छोएकै छैन । आफ्नै सन्तान र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु दशैँमा पनि खिन्न मन बनाएर बसेका छन् । “चाडबाड आएर के गर्नु आफ्ना परिवारसँग चाड मनाउन नपाएपछि हामीलाई दशैँ आएर के पो भयो र ?”, ८७ वर्षीय पहलेरोका क्षेत्रीले दुःखेसो पोखिन । 

_x000D_ _x000D_

रोल्पा वेदधाराबाट दुई वर्षअघि वृद्धाश्रममा आइबसेका क्षेत्रीलाई परिवारको खुशी कहिल्यै मिलेन । सम्पत्तिका कारण आफ्नै एक मात्र छोराले मुद्दा मामिला गरी घर निकाला गरेपछि वृद्धाश्रमको सहारामा बाँचेका क्षेत्री खान र बस्न पाउनुलाइ नै खुशी ठानेकी छन् । “म त बेवारिसे भइसकेको थिएँ, धन्न वृद्धाश्रममा आश्रय पाएँ यसैमा खुशी छु, मलाई कुनै चाडपर्वको महत्व छैन”, उनले भनिनु  “आफ्नै छोरा र नातिले नसोचेको व्यवहार गरे, उमेर छउन्जेल उनैका लागि भारतमा मरी मरी पसिना बगाएँ, अहिले बूढेसकालमा यो हालत भयो ।” 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

विगत १० वर्षदेखि वृद्धाश्रममै जीवनयापन गरेका रामेछापका रामबहादुर श्रेष्ठको मन पनि चाड आउँदा खिन्न हुन्छ । उमेरले ७३ वर्ष पार गरेका श्रेष्ठका एक छोरी छन् । उमेरमै जीवन साथी गुमाएका श्रेष्ठलाई परिवारको कुरा गर्दा भक्कानो छुट्छ । आश्रममा बस्नेलाई के को चाड, दिए खाने हो आँसु झार्दै श्रेष्ठ भने “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।” उमेरले झण्डै ९० पुग्न आँटेकी गुल्मी रिडिका वृद्धा चमेली बजिमयको व्यथा पनि उस्तै छ । जन्मँदै आफनो छोराको मृत्युले सन्तानविहीन बनेपछि बहिनीको छोरालाई आफनै सन्तानसरह माया दिएर हुर्काएकी चमेलीलाई उनैले झुक्काएर वृद्धाश्रम पु¥याए । “जसलाई छोरा बनाएर लालनपालन गरेँ, उसैले यहाँ छोडेर गयो”, चमेली भन्छिन, “मैले त कहिले दशैँ, कहिले तिहार सबै बिर्सें ।” 

_x000D_ _x000D_

चमेलीको कुरामा सहमति जनाउँदै पाल्पा तानसेनका शीलप्रभा शाक्यले पनि सन्तानले नहेर्दाको पीडा मन छुने गरी व्यक्त गरे । “खान बस्न त यहाँ पनि केही समस्या छैन, तर परिवारको माया साथको अभाव जहिले खड्किन्छ उनलाई”, अरूको सहारामा बसेकालाई चाडको अर्थ नहुनेरैछ ८० वर्षीय शाक्यले भनिन् । 

_x000D_ _x000D_

सबैजनालाई परिवारकै सदस्यले यहाँ छोडेर गएका हुन । कति गएदेखि फर्केर पनि आउँदैनन् । आफ्नै सन्तान र आफन्तले आश्रममा ल्याएर छोड्दा कस्को मन रुँदैन र ? १५ वर्षदेखि आश्रममा वृद्धवृद्धालाइ रेखदेख गर्दै आएकी माया रेश्मी भन्न्नुछिन “त्यो सम्झँदा सबैजना रुन्छन पछि आफै मन बुझाउँछन । ” 

_x000D_ _x000D_

बुटवलका समाजसेवी स्वर्गीय गणेशमान सैँजुले आफ्नो दिदीको स्मृतिमा २०६१ सालमा यो आश्रम स्थापना गरेका थिए  । आठ जना वृद्धवृद्धा रहेको यो आश्रममा सबैजना ७० वर्षमाथिका छन् । वृद्धाश्रमका लागि सैँजु परिवारले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । त्यसबाट आउने ब्याजले आश्रमको खर्च धानिएको आश्रमका सञ्चालक अनुपमान सैँजुले जानकारी दिए  । त्यसबाहेक विभिन्न सङ्घसंस्थाहरुले आश्रमका लागि सहयोग दिने गरेका कारण सञ्चालनका लागि सहज भएको बताए । 

_x000D_ _x000D_

निरु गौतमकाे अालेख रासस

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्