• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

यस्तो छ कोरियामा रहेका नेपालीको दसैं अनुभूति

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  ०७:२६
1140x725

दक्षिण कोरिया– स्वदेशमा दसैं नजिकिँदै गर्दा कोरियामा बस्ने नेपालीलाई भने घरको यादले सताउने गर्छ। उसो त आफ्नै देशमा रोजगारी सिर्जना हुन नसक्दा धरै नेपाली परदेशिन बाध्य छन्। अरु बेलाका दिन सामान्य भए पनि चाडपर्वमा भने घर सम्झेर छट्पटी हुने उनीहरू बताउँछन्। दसैैंमा निधार भने अधिकांशको खाली हुने गर्छ। ‘परिवारसँगै बसेर दसैं मनाउन नपाउँदाको अनुभूति कस्तो हुन्छ?’कोरियामा रहेका नेपाली दसैं मनाउन नपाउँदाको अनुभूति यसरी पोख्छन्–

_x000D_ _x000D_

गोविन्द ढकाल, गुल्मी (हाल ख्यङजु, दक्षिण कोरिया)

_x000D_ _x000D_

परदेशमा बसेपछि दसैैको महत्व बढ्दो रहेछ। विदेशमा लामो समयदेखि बस्न बाध्य म जस्ता नेपाली यो पर्वमा आफ्नो घर परिवारलाई धेरै नै सम्झिरहेका छौँ। अन्य समयमा काममा व्यस्त भएपनि चाडपर्वका समयमा भने आमा—बुबा, परिवारका अन्य सदस्य र इष्टमित्रलाई सम्झेर मन पिरोलिन्छ। स्वदेशमा हुँदा सम्पूर्ण आफन्त साथी—भाइ भेला भएर हर्षेाल्लासका साथ मनाएको, रमाएको त्यो क्षणको अत्यन्तै सम्झना आउने गर्छ।  

_x000D_ _x000D_

पोहोर सालको दसैँमा विदाको दिन परेको भएपनि यसपाली भने विदा नपाइने भयो। यस्ता पर्वमा देशमा रोजगारी नपाउँदा परदेशिनुपर्ने हाम्रो बाध्यताप्रति दु:ख लाग्छ।

_x000D_ _x000D_

दसैँमा फेसबुकको भित्तामा आफ्नो भावना पोख्न म्यासेञ्जर, स्काइपबाट परिवारसँग सुख—दुख साटासाट गर्नु र चित्त बुझाउनु को विकल्प छैन। 

_x000D_ _x000D_

माधव खनाल, अर्घाखाँची ( खाङवान दो, दक्षिण कोरिया) 

_x000D_ _x000D_

नेपालीको महान चाड भनेकै दसैँ हो। घर परिवारसँगै रहेर दसैं मनाउन सबैको चाहना हुन्छ। तर, म जस्ता हजारौँ नेपाली परिवारमा यो सम्भव छैन। देशको वेथितिले हामीजस्ता युवालाई परदेश धकेलिदिएको छ। 

_x000D_ _x000D_

विशेष चाडमा परिवारबाट टाढा रहनु हाम्रो बाध्यता हो। यदि हामी विदेश आएनाैं भने घरको चुलोमा साँझ बिहान आगो बाल्न धौ धौ पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दसैँमा घर जान नपाउँदा हृदय भक्कानिन्छ। उही पुरानो दिनको सम्झनाले चस्काउँछ। दसैं भन्दै आमासँग घरको बारदलीमाथि माकुराको जालो पन्छाउँदै कमेरो र रातो माटोले घर पोतेको, बाबाले दसैँको लागि भनेर पालेको खसी, दिदी बहिनीले दसैँका लागि भनेर कुटेको चिउरा, सेलरोटी, साथीसँग खेलेको रोटेपिङ र लिंगेपिङ, वर्षौँदेखि टाढा भएका साथीसँगको  भेट। सम्झनामा जीवन्त छन् यी दृश्यहरू।

_x000D_ _x000D_

दुर्गा थेगिम, इलाम (हाल सिओल, दक्षिण कोरिया) 

_x000D_ _x000D_

हामी दूर भएपनि देशको स्वेश र त्यहाँको संस्कृतिलाई भूल्न सक्दैनौ। हर साल चाडपर्व आउँछ। यतिबेला परिवारसँग हुन नपाउनुको पीडा विदेशमा बस्नेलाई मात्र थाहा हुन्छ। देशमा समृद्धि आइदिए त हुन्थ्यो। हाम्रा भाइबहिनी विदेशिनु नपरे हुन्थ्यो। मनमा नरमाइलो महसुस त हुन्छ। तर, हाम्रै कारण परिवारले खुसीसाथ दसैं मनाउन पाएका त छन्। यस कुरामा भने खुसी लाग्छ। 

_x000D_ _x000D_

विष्णु बञ्जाडे, अर्घाखाँची (हाल बुसान, दक्षिण कोरिया) 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

रोजगारीको सिलसिलामा तीन वर्ष अगाडि म दक्षिण कोरिया आएँ। दसैँ तिहार आउँदा प्रवासमा रहेका हामीलाई नेपालको याद धेरै आउँछ। नेपालमा रहँदा हामीले मनाएको चाडपर्व, आफन्तसँग रमाएका क्षण यतिबेला धेरै सम्झिँदो रहेछ।  

_x000D_ _x000D_

दसैंमा नेपालमा रहेका आफन्तसँग फोनमा कुरा गरेर मन भुलाउँछौँ। हुन त कोरियामै पनि नेपाली दाजुभाइ मिलेर दसैंको रमझम गर्छौँ। तर, नेपालमा आफन्तसँगै बसेर मनाएको दसैँको झल्को त कसरी मेटिएला र !

_x000D_ _x000D_

टेकेन्द्र ओझा मोरङ (हाल, उल्सान दक्षिण कोरिया)

_x000D_ _x000D_

दसैं भन्ने शब्द सुन्ने वित्तिकै गर्मीले विश्राम लिँदै गरेको सन्तुलित मौसम, ओभाना सिंगारिएका गोरेटा बाटा र पहेंलिदै पाक्दै गएको बालि—नालीले सजिएको सुन्दर प्रकृति सम्झन्छु म। 

_x000D_ _x000D_

यस्तो महान चाडमा पनि आफ्नो परिवारसँग दसैं मान्न नपाउँदा दुःख लाग्छ। कोरिया बसाइँको दोस्रो वर्ष बित्यो। २ वर्षसम्म वर्षकै दसैं शून्यतामा बित्ने भयो। म यहाँ एक्लै हुँदा उता नेपालमा पनि

_x000D_ _x000D_

परिवारमा दसैंको रौनकले नछोएको सुनाउनुहुन्छ आमा—बुवा। त्यसैले हामी दसैंमा स्देशमा हुन नपाउँदा दुवैतिर खल्लो हुँदारहेछ। 

_x000D_ _x000D_

मजस्ता हजारौँ नेपाली दाजुभाइले दसैंलाई विदेशी पैसासँग साटिरहेको देख्छु, अनि यसैमा चित्त बुझाउँछु। 
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्