• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परदेशिएका युवा भन्छन् : सात समुद्रपारि सधैं खल्लो दसैं

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  ०१:१५
1140x725

काठमाडौं- सहरमा दैनिकी चलाइरहेकाहरु दसैंका लागि घर फर्किरहेका छन्। राजधानीसँग जोडिएका नाकाहरुमा सवारी साधनको लामो लाइन छ। दसैं मनाउन दैनिक लाखौं सर्वसाधारण राजधानी छोड्दैछन्।

_x000D_ _x000D_

घरदेश हुनेहरु दसैंका लागि घर गइरहँदा परदेश हुनेहरुलाई भने फर्किहाल्न सम्भव छैन। बिदा मिल्नेहरु स्वदेश फर्किन्छन्। तर, परदेशमा हुने धेरैलाई पर्व आए पनि कामले छोड्दैन।

_x000D_ _x000D_

गाउँमा उल्लास भरिएको छ। बजार सुनसान छन्। हिन्दुहरुको प्रमुख पर्वमा स्वदेश फर्कन नपाएकाहरुले परदेशमा दसैं कसरी मनाउने गरिरहेका छन्? परदेशको दसैं अनुभूतिलाई केही युवाहरुहरुले नेपाल लाइभसँग साटेका छन्।

_x000D_ _x000D_

विदेशमा नेपाली बच्चाहरूका लागि दसैं विशेष

_x000D_ _x000D_

प्रभात खनाल, नर्वे

_x000D_ _x000D_

उसो त विदेशमा रहेका नेपालीलाई सबैभन्दा बढी कुनै बेला नेपाल सम्झना हुन्छ भने त्यो चाडपर्वको बेला नै हो। आफ्नो काम, पढाइ या अन्य रोजगारीका लागि विदेशमा रहेका नेपाली जब चाडपर्वको बेला आउँछ, तब घरपरिवारको याद, गाउँको सम्झना, बाल्यकालदेखिको समय टीकाजमरा, दक्षिणा आदि चिजहरू मानसपटलमा सलबलाइरहन्छन्। त्यो दसैंको सम्झनालाई विदेशमा समेत ताजा गराउने अभिलाषाले विभिन्न प्रकारका कार्यक्रम भइरहन्छन्। डेनमार्कमा दसैं आयो, डान्स पार्टी कार्यक्रम नै सञ्चालन गरियो भने नर्वेमा दसैंका लागि नेपालीहरूबीच  भलिबल प्रतियोगिता गरियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

आफ्नो काम वा पढाइको बाध्यताले दसैंका ९ दिनमा जुन समय बिदा मिलेको हुन्छ, सोही दिन आफन्तजनहरू, चिनजानका साथीहरूबीच नेपालकै पारामा दसैं मनाइन्छ। विशेषगरी विदेशमै जन्मेका वा हुर्कंदै गरेका नेपाली बालबच्चाका लागि दसैं नेपाललाई नजिकबाट नियाल्ने एउटा सुनौलो अवसर पनि हुन सक्छ। विदेशमा दसैं मनाउने जस्तासुकै बहना वा रूपहरू किन नहुन् तर सायद नेपाली गाउँठाउँको माया, आफन्तहरूको भेट अनि लिंगेपिङ, साथीहरूसँगको सम्झना बढी आउने गर्छ। नेपालको त्यो असली दसैं र मौसम सायद आगामी धेरै वर्षसम्म विदेशका नेपालीको मात्र विगतको याद वा भविष्यको कल्पना बनेर मानसपटलमा गुन्जिरहनेछन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

 

_x000D_ _x000D_

बिदाअनुसार दसैं अघिपछि पार्नुपर्ने बाध्यता

_x000D_ _x000D_

मधुसुदन ओझा, दक्षिण कोरिया

_x000D_ _x000D_

प्रवासमा बस्ने हामी नेपालीलाई चाडपर्व आउँदा विशेषगरी आफ्नो देश, आफ्नो समाज, इष्ट मित्रजन र घरपरिवार साथ नहुँदा खल्लो महसुस हुन्छ। विशेषगरी कोरियामा काममा बढी व्यस्त भइने हुनाले हाम्रो समुदायको चाडपर्व परेको दिन कोरियाको सार्वजनिक बिदा परेन भने काम गर्नुपर्ने हुन्छ। दिनभरि अनेकौं कुराहरू मनमा खेलिरहन्छन्। सायद नेपालमा भएको भए हामी पनि परिवारसँगै रमाइलो  गरिराखेका हुन्थ्यौँ होला।

_x000D_ _x000D_

_x000D_ _x000D_

काम गर्नैपर्ने बाध्यता भए पनि घरपरिवारको फोन आयो भने आज बिदा छ, यसो साथी भाइसँग रमाइलो गर्न बाहिर निस्केको भनी झुठो बोल्नुपर्ने पनि हुन्छ। परिवारलाई मन राख्नुपर्ने पनि हुन्छ। अहिले हाम्रो मुख्य चाड दसैं नजिकिँदै गर्दा नेपालमा भने अनेकन तयारी भए पनि विदेशमा साथीभाइ मिलेर रमाइलो गरौं भन्दा पनि दसैं आउनुभन्दा पहिले कुनै बिदा मिलाउनुपर्ने हुन्छ। दसैंको तिथि सरकारी बिदाअनुसार तय गर्नुपर्छ। यसो गर्दा केहीबेर भए पनि साथीहरूसँग भेट हुन्छ। आफन्तजन, घरपरिवारसित छुट्निुको पीडा अलि कम हुन्छ।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

नानीबाबुहरूलाई संस्कृति अवगत गराउने दायित्व 

_x000D_ _x000D_

दामोदर सुवेदी, पोर्चुगल

_x000D_ _x000D_

९ वर्ष भएछ विदेशिएको। भौतिक शरीर परदेशमा रहे पनि मन भने गाउँघर, उकाली आरोली, भञ्ज्याङ डाँडाकाँडामा घुमिरहेको छ। विशेषगरी पर्वहरूमा मनलाई भुलाउन मुस्किल हुन्छ। दसैंको समय कोदाली बोकेर बाटो सफा गर्न हिँडेको, सबै गाउँलेलाई उर्दी जारी गरेर बाटो खन्न लागिपरेको खुबै सम्झना आउँछ।

_x000D_ _x000D_

रोटेपिङ बनाएको, मच्चीमच्ची खेलेको, परदेशबाट फर्कनेहरूले विदेशको भोगाइ भेटघाटमा बताएको सम्झना ताजा हुन्छ। घरको रङ्गरोगन, मामाघरको दक्षिणा अरू नर्बिसने विषय हुन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

स्वदेशमा पर्वहरूको ताँती लागेको अवस्थामा परदेशको काम र बोझले वाक्क बनाएको हुन्छ। आफ्नो संस्कृति र परम्परा रक्षाको लागि नानीबाबुहरूलाई पर्वहरूको जानकारी गराउने दायित्व पनि सम्झिएको हुन्छ। बिदाको समयमा नेपालीहरू भेटेर टीका ग्रहण गर्ने तथा आशिर्वाद थाप्ने गरिन्छ। नेपाली संघसंस्थाले गरेका कार्यक्रममार्फत मनलाई शान्त पार्ने गरिन्छ।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

आफन्तसँग नहुँदा खल्लो

_x000D_ _x000D_

यम श्रेष्ठ, दक्षिण कोरिया

_x000D_ _x000D_

नेपालमा हुँदा दसैंमा नयाँ लुगा लगाउने, आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्दै आशिष र दक्षिणा लिने तथा साथीहरूसँग मिलेर पिङ खेल्न प्रचलन थियो। दसैं भन्नासाथ छुट्टै किसिमको उमंग मनमा आउँथ्यो। अहिले करिब ८ वर्षदेखि कोरियामै दसैं मनाउँदै आएको छु। केही वर्षयता परम्पराअनुसार आफैंले जमरा राख्ने गरेको छु। 

_x000D_ _x000D_

सहकर्मी मित्र र साथीभाइहरू जमघट भएर बिदाको दिन पारेर टीका–जमरा लगाउने र रमाइलो गर्दै परदेशमा दसैं मनाउँदै आएका छौं।

_x000D_ _x000D_

_x000D_ _x000D_

कोरियामा विभिन्न संघसंस्थाले आयोजना गरेको दसैं कार्यक्रममा सामूहिक दसैं पनि मनाउँछौं। यसपालिको दसैंमा पनि पहिलेझैं इष्टमित्र, साथीभाइ जम्मा भएर टीकाजमरा लगाउने, मिष्ठान्न भोजन बनाएर खाने र रमाइलो अविस्मरणीय तवरले दसैं मनाउने योजना छ। दसैंको रमझम देख्दा र नेपालमा विगतमा घरपरिवार र आफन्तहरूको आशिर्वाद लिएर मनाएको सम्झँदा नेपाल फर्कन मन लाग्छ। तर भनेको बेलामा कम्पनीबाट छुट्टी नमिल्ने भएकाले गर्दा यस पटकको दसैंमा पनि घर जान नपाउने भएँ।

_x000D_ _x000D_

विदेशमा जसोतसो सकिन्छ, त्यसरी मन बुझाएर वर्षभरिको दुःख भुलाउन खुसी बाँड्छौं।

_x000D_ _x000D_

हामीले विदेशमा जतिसुकै रमाइलो गरेर मनाए पनि आफ्नो परिवार आफन्त साथमा नहुँदा भने खल्लो आभास हुन्छ। घरपरिवार, आफन्त र साथीभाइ सबैलाई धेरै मिस गरिरहेका हुन्छौं।

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेकाे सहकारी ठगी मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रवि लामिछानेकाे सहकारी ठगी मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा आइतबार, चैत १, २०८२
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय आइतबार, चैत १, २०८२
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा आइतबार, चैत १, २०८२
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने सरकारको निर्णय आइतबार, चैत १, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्