• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अर्काइभबाट : राजाको टीका ‘मिस’ हुँदैन

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  ००:१४
1140x725

आम मानिसले मनाउने दसैंभन्दा मैले मनाउने दसैं खासै फरक हुँदैन। म दसैंलाई सांस्कृतिक पर्वको रुपमा लिन्छु। म दसैंलाई सामान्य रुपमा मनाउँछु। टीका लगाउने, खानपिन गर्ने, आशीर्वाद लिने गर्छु।

_x000D_ _x000D_

दसैंलाई हाम्रा पुर्खाले जंगली युग छाडेर कृषि युगमा प्रवेश गर्न र खेतीपातीको महत्व स्थापित गर्नका लागि सुरु गरेका हुन्। यसको हजारौं वर्षको संस्कारको रुपमा अगाडि आएर नेपालको राष्ट्रिय संस्कृति बनेको छ। त्यसैले यो संस्कारका अन्धविश्वास र कुरीतिहरुलाई अलग गरेर संस्कृतिको रुपमा मनाउनुपर्छ भन्ने मेरो मान्यता छ। 

_x000D_ _x000D_

दसैंमा हामी निधारमा अक्षता लगाउँछौं। जौलाई शिरमा फूल बनाएर लगाउँछौं। एउटा वर्षायामको अन्न हो। अर्को हिउँदको अन्न हो। त्यसलाई मिलाउने हाम्रो प्रयत्न हो। त्यसैले दसैं कृषि युगको परिचय पनि हो। हामीले कृषिलाई परिपक्व रुपमा स्थापित गरेर मात्रै समृद्ध बन्न सकिन्छ भन्ने सन्देश दिनका निम्ति त्यसो गरिएको हो।

_x000D_ _x000D_

दसैं हाम्रो संस्कृति हो, संस्कार हो। अहिले त यो परदेशमा रहेकाहरुका पुनर्मिलनका सन्दर्भसँग पनि जोडिएको छ। खास गरेर प्रदेशमा काम गर्न जानेहरु दसैंमा घर आउने, आफूभन्दा जेष्ठ नागरिकलाई सम्मान गर्ने र सबै सँगै बसेर मनोरञ्जन गर्ने, खुसी हुने दिन भएकाले यसको महत्त्व छ। तर, यसलाई विकृतिको रुपमा जाँडरक्सी बढी खाने, जुवातास खेल्ने, अरु धेरै तिलस्मी किसिमले मनाउने काम चाहिँ छोड्नुपर्छ। तर, यसका संस्कृति अबलम्बन गर्नु पर्छ। राष्ट्रिय संस्कृति भएन भने राष्ट्र जिउँदो रहन सक्दैन।

_x000D_ _x000D_

खाने सन्दर्भमा कुरा गर्दा, यो खाने पर्व नै हो। पिउने चलन पनि हाम्रो प्राकृतिक अवस्थादेखि नै विकसित भएको हो। त्यसलाई नियन्त्रण गर्नुपर्छ। तर, आजकाल चाडपर्वका नाममा मादक पदार्थ सेवन अलि बढी हुन थालेको छ। यो राम्रो होइन।

_x000D_ _x000D_

कतिपय समुदायमा स्वागत र सम्मानमा पनि थोरै पिउने चलन छ। मैले पनि दसैंलाई कैयौं समुदायसँग सँगै मिलेर मनाएको छु। तर, आजकाल रेस्टुरेन्ट र स्टार होटलहरुमा रक्सीको भल नै बगाइएको हुन्छ। तर, हाम्रो खास संस्कृतिमा भने त्यसको मात्रा निकै थोरै हुन्छ। मचाहिँ त्यस किसिमको अभ्यास गर्दिनँ। र, कसैलाई प्रतिबन्ध पनि लगाउँदिनँ।
_x000D_ दसैंमा जुवातास पनि खुबै खेल्ने प्रचलन छ। म चाहिँ जुवा तास खेल्न जान्दिनँ।

_x000D_ _x000D_

कतिपयले दसैं दश बाह्र दिनसम्म मनाउँछन्। हाम्रो त त्यसरी फुर्सद नै हुन्न। दैनिकजसो मिटिङ र प्रशिक्षण चलिरहेको हुन्छ। त्यसैका लागि दैनिकजसो पढ्ने-लेख्ने गरिरहनुपर्छ। त्यसैले दसैंको निम्ति नै पढ्न र लेख्न भनेर समय छुट्याइँदैन। त्यो आवश्यक पनि छैन।

_x000D_ _x000D_

अहिले म मेरो परिवारको जेठो भएको छु। अहिले मसँग आशीर्वाद लिनेहरु प्रशस्तै आउनुहुन्छ। म आशीर्वाद दिन्छु। राष्ट्रिय संस्कृति छोड्नुहुन्न। यसलाई विकृतितिर जान दिनुहुन्न भनेर मैले भन्छु।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

दक्षिणामा खासै धेरै खर्च गर्दिनँ। तर, कम्तीमा होटलमा बसेर एक कप चिया खाने पैसा त दिनैपर्छ जस्तो लाग्छ। दिन्छु पनि। कम्तीमा बहिनी, छोरी, ज्वाइँ, भाञ्जाभाञ्जीलाई त्यतिसम्म गरिन्छ।

_x000D_ _x000D_

काठमाडौंमा मलाई टीका लगाइदिने कोही हुनुहुन्न। त्यसैले यहाँ मैले टीका लगाउन पाउँदिनँ।

_x000D_ _x000D_

राजासँग लगाएको टीका मलाई ‘मिस’ हुँदैन। खासगरी मैले त्यतिबेला राष्ट्रप्रमुखसँग टीका लगाएको हुँ। राजा वीरेन्द्रसँग मेरो पारिवारिक सम्बन्धजस्तै थियो। उहाँले मलाई भाइसरह मान्नुहुन्थ्यो। मैले उहाँलाई आदरणीय दाइसरह मान्थें। त्यसैले उहाँसँग मैले सम्मानको रुपमा टीका ग्रहण गर्थें। राजासँग भन्दा पनि उहाँसँगको भातृत्वपूर्ण सम्बन्धको कारण टीका ग्रहण गर्थें भन्नु उपयुक्त हुन्छ। उहाँको हत्या भयो। म धेरै पीडित पनि भएँ।

_x000D_ _x000D_

ज्ञानेन्द्रसँग मैले एकपटक मात्रै टीका लगाएँ। उहाँ राष्ट्र प्रमुख भएका कारण लगाएँको हुँ। पछि, उहाँले पनि संविधान उल्लंघन गर्नुभयो। त्यसपछि उहाँसँग मेरो आजसम्म कुनै सम्बन्ध छैन।

_x000D_ _x000D_

रामवरण यादव राष्ट्रपति भएपछि उहाँको हातबाट पनि टीका लगाएँ। तर, उहाँले पनि अन्तरिम संविधान उल्लंघन गर्नुभयो। संविधान उल्लंघन गर्ने व्यक्तिप्रति मेरो सम्मान भएन। त्यसपछि उहाँको हातबाट पनि टीका लगाइनँ। अन्तरिम संविधान उल्लंघन भनेको सेनापति प्रकरणको कुरा गरेको मैले। त्यसो त यो विषय उहाँले नै स्वीकार गरिसक्नुभएको हो।

_x000D_ _x000D_

विद्या भण्डारीबाट पहिले पनि टीका लगाएको होइन। अहिले पनि कुनै योजना छैन। 

_x000D_ _x000D_

(कुराकानीमा आधारित)

_x000D_ _x000D_

http://nepallive.com/news-details/2375/2017-09-27 

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्