• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिमालय शमशेर जबराको अनुभव– परिवारभित्रै खुम्चियो दसैं

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  १३:४४
1140x725

काठमाडौं- असोजको मध्य ढल्किसकेको यो समय काठमाडौंमा चिसो सुरु भइसकेको छ। मलमासका कारण अघिल्ला वर्षहरुको भन्दा यस वर्ष चाडबाडहरुको तिथिमिति केही पछाडि धकेलिएको छ। मौसमको चक्रलाई ख्याल गर्ने हो भने यसपटक अवश्य पनि केही फरकपन महसु हुनेछ। तर त्यहि फरकपनमा चाडपर्वको रौनक र उल्लासको सम्मिश्रण झनै  सम्झिनलायक बन्ने छ।

_x000D_ _x000D_

अघिल्ला दिनहरु भन्दा केही चिसो अनुभव भएको थियो। त्यही आर्द्रताबीच हामी भने पुराना दसैं अनुभव सुन्न नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरालाई भेट्न निस्कियौं।

_x000D_ _x000D_

‘जाडो बढ्दै गरेको बिहान, लामो छुट्टिको समय, बागमतीको सफा अनि कलकल बगिरहेको पानी, साथीभाइसँग मिलेर प्रत्येक दिन बागमतीमा गई झ्याम्म हाम फाल्नुको बेग्लै अनुभूति हुन्थ्यो’, सुरुवातमै रोमाञ्चक मोडमा देखिएका पूर्व गभर्नर जबराले दसैंका पुराना दिन सम्झिन सुरु गरे। एकै वाक्यमा पुराना दिनमा फर्किएका जबराको अनुहारको भावभंगीमा हेर्दा यस्तो लाग्थ्यो उनीभित्र अनुभूतिको अपार खजाना छ। जो हतारहतार बाहिर आउन खोजिरहेछ।

_x000D_ _x000D_

_x000D_ _x000D_

nimb
nimb
Ncell 2
Ncell 2

आफू बालक छँदा दुर्गा लागेसँगै प्रत्येक दिन फरक–फरक देवीका मन्दिर तथा शक्तिपीठहरुमा पुगेको संझना उनमा ताजै छ। भने, ‘दसै दिन देवीका मन्दिरहरुमा पुग्थ्यौं। हिँड्दै भद्रकाली, शोभाभगवती लगायतका मन्दिरमा पुगेको अझै याद आउँछ।’

_x000D_ _x000D_

केही नोस्टाल्जिक देखिएका उनलाई राणा शासनको बेलामा बुवाआमासँग प्रत्येक आफन्तको घर–घरमा गएर टिका लगाउँदाको दसैं सबैभन्दा रमाइलो दसैं लाग्दो रहेछ। तर, हिजोआज त्यस्तो परम्परा हराउँदै गएको त्यति चित्त बुझ्दैन उनलाई। ‘परिवार–परिवारको मिलन हुने त्यो परम्पराको अहिले अन्त्य नै भइसक्यो,’ केहीबेर हामीतीरबाट ध्यान हटाएका उनी पुनः सम्वादमा जोडिए, ‘नमजा लाग्छ, कि अहिले त दसैं आफ्नो परिवार भित्रै खुम्चिएको छ।’

_x000D_ _x000D_

उमेरले ९० पुगेका जबरालाई अहिले दसैं नजिकिएको प्रष्ट थाहा छ। गाउँघर, सहरबजारमा चहलपहल बढेको पनि हेक्का रोखेका छन्। तर, यसको संस्कृतिक महत्व दिन प्रतिदिन घट्दै गएकोमा उनमा तीव्र असन्तुष्टि रहेछ। ‘पहिले दसैंलाई सांस्कृतिक रुपमा निकै महत्वका साथ हेरिन्थ्यो। अहिले मान्छेहरुले आफ्नो सभ्यता, संस्कृति भुल्दै जान थाले। दसैं त अचेल देखावटी र बजारिया भएको छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

पछिल्ला दसैं रमाइलो नबन्नुमा उनले मानिसको जीवनशैली र बजारका अलावा केही फरक खालको तर्क पेस गरे। त्यो हो मूलुक धर्म निरपेक्ष बन्नु। ‘मूलुक धर्म निरपेक्ष हुँदा पहिलेको भन्दा हामीबीचमा आपसी सद्भाव हराएको हो कि भन्ने लाग्छ। यसले गर्दा पनि हाम्रा सम्पदा र संस्कृतिमा आवश्यक हेरचाह पुगेको देखिँदैन।’

_x000D_ _x000D_

कुराकानीको लामो समय पछिल्ला दसैं मनाउने शैलीमा आएको भिन्नतामा अलमलिएका जबरा यस बीचमा दिइने बिदालाई निकै महत्वपूर्ण ठान्छन्। ‘चाहे विद्यार्थी, जागिरे वा लाहुरे नै किन नहुन्, सबैलाई दसैंको बिदाले निकै महत्व राख्छ,’ उनी फेरि पुराना दिनमै फर्किए, ‘वर्षा सकिएर हिँउदको सुरुवाती यो समय घुम्न, रमाइलो गर्न बडो आनन्द मिल्छ। हामी स्कुल छुट्टि हुने बित्तिकै यो बेला घरमा बासै हुन्थेन। साथीभाइसँग खेल्न निस्किहाल्थ्यौं। त्यसमाथि यतिबेला गाउँघरको वातावरण त निकै मनमोहक हुन्छ।’

_x000D_ _x000D_

तर, दसैं लगायत धेरै चाडपर्वमा दिइने बिदामा सरकारले यसपटकदेखि कटौती गरेको छ। यसले गर्दा पनि यसपटकको दसैं ‘हतारको दसैं’ हुने उनले टिप्पणी गरे। ‘पहिला दसैं बिदा लामो समयसम्म हुथ्यो। सबैजना आफ्नो जन्मथलो जान्थे। परिवार, आफन्तसँग भेटघाट हुन्थ्यो, सम्बन्ध नवीकरण गर्न यथेष्ट समय मिल्थ्यो। तर, अहिले त बिदा पनि घट्यो, दसैंको महत्व पनि घट्यो।’

_x000D_ _x000D_

दसैंको सांस्कृतिक महत्व घटेसँगै जबरालाई दसैं मनाउनेको संख्या पनि घटेझैं लाग्दो रहेछ। काठमाडौंमा दसैंका बेला हुने चहलपहलले दसैं मनाउनेको संख्या बढेको मान्न नसकिने उनको तर्क छ। भन्छन्, ‘पहिले–पहिले दसैंमा सुनसानजस्तै हुने काठमाडौंमा हिजोआज चहलपहल बढेको देखिन्छ। तर, यसले दसैं मनाउनेको संख्या बढेको पुष्टि गर्दैन।’

_x000D_ _x000D_

_x000D_ _x000D_

भिडभाड बढी हुनु र उमेरका कारण पनि यसपटकको दसैंमा टाढा नजाने सोच छ उनको। नवरात्री अवधिभर घर नजिकै थापाथलीस्थित पञ्चायतको मन्दिरमा समय गुजार्ने जबराले बताए।

_x000D_ _x000D_

जबराका लागि यसपटकको टीका उमेर र अनुभवका हिसाबले पनि केही खास अवस्य हुनेछ। जसका लागि उनले आफ्नै घरमा सबैलाई टीका र आशीर्वाद दिने सोच बनाएका छन्। ‘परिवारको सबैभन्दा जेष्ठ व्यक्ति हुँ। यसपटक सबै परिवार तथा इष्टमित्रलाई आफ्नै घरमा दसैंको टिका लगाइदिन्छु। लामो समयपछि धेरै आफन्तसँग भेट हुँदैछ भन्ने लागेको छ। पक्कै बेग्लै अनुभूति हुनेछ।’

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्