काठमाडौँ– झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनाअनुसार उनी ३८ हजार ६७४ मतसहित निर्वाचित भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष लिङ्देन पराजित भएका छन् । उनले १७ हजार २९४ मत पाएका छन् । नेपाली कांग्रेसका ८ हजार १९९ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।