काठमाडौं– जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्।
लामो समयदेखि नेकपाका शक्ति बहादुर बस्नेतले जित्दै आएको कम्युनिष्टको किल्लालाई भत्काउँदै बुढा विजयी बनेका हुन्।
बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेत १७ हजार ४०७ मतमा रोकिए।
नेकपा एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८३ मत ल्याएर तेस्रो हुँदा रास्वपाका राघब कार्कीले २ हजार ४७१ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।