• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दसैं मनाउन फर्किँदै मुग्लानी [फोटो फिचर]

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  ०१:४४
1140x725

भैरहवा– दसैंको रमझम सुरु भइसक्यो। घरआँगन चिरिच्याट्ट पार्न थालिएको छ। फूलहरुको सुगन्धले दसैंलाई अझ स्वागत गरिरहेछ। 

_x000D_ _x000D_

स्थलमार्ग हुँदै नेपाल भित्रिने मुलुककै ठूलो नाका रुपन्देहीको बेलहियामा भने यति बेला निकै भिड देखिन्छ। भारतमा कार्यरत हजारौं 'मुग्लानी' दसैं मनाउन देश फर्किरहेका छन्। 

_x000D_ _x000D_

हिन्दुहरुको महान् पर्व दसैं र तिहार हर्षोल्लासका साथ मनाउन भारतमा कार्यरत नेपालीहरु फर्किइरहेका हुन्। भारतको हरियाणस्थित एक होटलमा कार्यरत पर्वतका ४१ वर्षीय कृष्णबहादुर पाण्डेले परिवारका साथ दसैं मनाउन आफू कामबाट बिदा लिएर घर फर्किएको बताए। 'परिवारका साथ दसैं मनाउन नपाएको दुई वर्ष भइसकेको थियो, त्यसकारण पनि यसपालि परिवारसँगै मनाउने हो,' झोला सम्हाल्दै हर्षित मुद्रामा उनले भने, 'घरमा बच्चाहरु बाबा आउँदै हुनुहुन्छ भनेर कुरेर बसिरहेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

जति दसैं नजिकिँदै छ, सिमानाको भारतीय बजार सुनौलीमा नेपालीहरुको घुइँचो लागेको छ।

_x000D_ _x000D_

भारतबाट बेलहिया नाका हुँदै दैनिक हजारौँ नेपाली नागरिक स्वदेश फर्किइरहेका छन्। 

_x000D_ _x000D_

यसैबीच दसैं, तिहारका कारण जिल्लामा अपराध बढ्ने गरेको कारण प्रहरीले पनि विशेष सुरक्षा योजना लागू गरेको छ। घर फर्किरहेका नेपालीहरुलाई भारतमा लुटिने क्रम भने विगतको तुलनामा कमी आएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। गत वर्ष दसैंमा घर फर्किने क्रममा २० जना नेपाली भारतमा लुटिएका थिए। बेलहिया प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापा भन्छन्, 'स्वदेश फर्कनेमध्ये यसपालि ४ जना लुटिएको खबर आएको छ।'

_x000D_ _x000D_

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

प्रहरी निरीक्षक थापाले भारतबाट फर्किने नेपालीहरुलाई लुटेराहरुले नसालु पदार्थ खुवाएर लुटपाट गर्ने भएकोले भारतमा कार्यरत आफ्नो आफन्त, साथीभाई लगायतलाई घर फर्किने बेलामा कसैले पनि बाटोमा केही खाना दिएमा नखानका लागि सचेत गराउन समेत आग्रह गरे। त्यस्तै दसैं  मनाउन फर्किरहेका मुग्लानीहरुसँग मनोमानी भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीहरुलाई सचेत गराइएको उनले बताए। 

_x000D_ _x000D_

भारत लगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुले विगतमा जस्तो यस पटक भारतीय पक्षबाट कुनै अफ्ठ्यारो नरहेको महसुस गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

भारतको दिल्लीबाट दसैं मनाउन आएका पोखराका जितबहादुर खनालले बाटामा कुनै समस्या नरहेको बताए। 'दिल्लीदेखि यहाँसम्म आउँदा कुनै पनि समस्या भएन,' उनी सुनाउँछन्।

_x000D_ _x000D_

त्यस्तै भारतीय प्रहरी सेवामा कार्यरत पर्वतका धनबहादुर रानाले पनि समस्या खेप्नु नपरेको सुनाए। 'बरु त्यहाँ नेपालीहरुलाई ठाउँठाउँमा सहयोग नै गरेको पाइयो,' उनी भन्छन्।

_x000D_ _x000D_

दसैं मनाउनका लागि भारत लगायत तेस्रो मुलुकबाट दैनिक सयौंको संख्यामा नेपालीहरु स्वदेश फर्कने गरेका छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालीहरु र अन्य पर्यटकको भिडभाडले नाकामा जामको समस्या हुन नदिन ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त पारेको जनाएको छ। विगत जस्तो अहिले नाकामा जाम छैन। सवारी आवगमान सहज रुपमा भइरहेको छ।

_x000D_ _x000D_

मनोमानी भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीहरुलाई पनि सचेत गराइएको ट्राफिक प्रहरी पोस्ट बेलिहयाका प्रमुख एवं प्रहरी नायब निरीक्षक नारद कार्कीले बताए।

_x000D_ _x000D_

_x000D_ _x000D_

'हामीले रिक्सा चालक र यातायात व्यवसायीहरुलाई यस विषमा सचेत गराएका छौँ,' उनले भने, 'हालसम्म चर्को मूल्य लिएको विषयमा कुनै गुनासो आएको छैन। गुनासो आए तत्काल कारबाही गर्छौँ।'

_x000D_ _x000D_

_x000D_ _x000D_

भारतबाट आउने नेपालीलाई बेलहियाबाट पठाउँदा दलाल सक्रिय हुने गरेका छन्।

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्