काठमाडौँ– सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।
कोषले आज एक सूचना जारी गर्दै नवौं तहदेखि चौथो तहसम्म गरी १५ वटा पदमा १६ जना कर्मचारी माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २९ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ७ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् सूचना :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।