काठमाडौँ – नेपाल प्रहरीले ६७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उनीहरूलाई विभिन्न कार्यालय तथा जिम्मेवारीमा खटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।