• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राहत लिन आएका राउटे भन्छन् : हामीलाई हाताहात पैसा चाहियो, चेक थाहा छैन

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  ०३:२५
1140x725

काठमाडाैं- अन्दाजी २४/२५ वर्षका जस्ता देखिने दीपक शाही सुर्खेतमा बसोबास गर्छन्। राउटे समुदायका उनी प्रायजसो सुर्खेतका विभिन्न स्थानमा घुमेर घुमन्ते जीवनशैली अपनाउँछन्। उपराष्ट्रपतिका पुत्र दिपेश पुनका मीत पनि हुन् उनी। दीपकसहितको एक टोली दशैंमा आर्थिक राहत लिन राजधानी आएको छ। टोलीमा शिवराम शाही, सुविराम शाही राउटे मुखिया हरिबहादुर शाहीको नेतृत्वमा दसैंको आर्थिक सहयोग लिन काठमाडौं आएका हुन्। हरिबहादुर दीपकका मामा पनि हुन्। 

_x000D_ _x000D_

राजधानी आएको राउटे टोेलीलाई सरकारले उपलब्ध गराउने आर्थिक सहयोग ग्रहण गर्नु त छँदैछ तर थप माग पनि छ उनीहरुको। हराएको आफूहरुको पहिचान खुलाईदिन सरकारसँग आग्रह गर्ने। मंगलबार राजधानी छिरेका उनीहरु  प्रधानमन्त्रीलाई भेट्ने गरी आएका हुन्। प्रधानमन्त्रीसंग भेट गराउने चाँजोपाँजो चाँहि लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले मिलाएको हो।

_x000D_ _x000D_

असोज २३ गते बिहान सात बजे काठमाडाैं आईपुगेका उनीहरुले नयाँ बानेश्वरस्थित राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्रलाई आश्रय स्थल बनाएका छन्। सो केन्द्रमा उनीहरुले तीन दिन बिताए। 

_x000D_ _x000D_

काठमाडौं आएको पहिलो दिन आर्थिक सहयोगका लागि उपराष्ट्रपति कार्यालय, सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालकिा तथा समाज कल्याण मन्त्रालय चहारे। असोज २४ र २५ गते प्रधानमन्त्री भेट्न पुगे तर उनीहरु गेटबाटभित्र पस्न नै पाएनन्। सरकारी निकायबाट सहयोग गर्ने आश्वासन पाएका उनीहरु फर्किने समयसम्म पनि खाली नै थिए। 

_x000D_ _x000D_

राउटेका विषयमा प्रधानमन्त्रीलाई खबर भएको र सहयोग गर्ने आश्वासन मात्र पाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको मुखिया हरिबहादुरको भनाई छ। तीन दिनसम्म मन्त्रालय धाएका राउटेले झिनो आश्वासन भन्दा निराशाको भारी कसे। मन गह्रुंगो बनाएर फर्किए। 

_x000D_ _x000D_

प्रधानमन्त्री कुरा राख्न आएका राउटे दिपकशाहीले पहिलो दिन नै मित र मितबा सँग भेट गरे। मितले केही सामान र केही पैसा पनि दिन्छु भने। तर उनलाई मित भन्दा पनि सरकारप्रति गुनासो बढेको छ। ‘दिन्न कसैले भन्दैनन्, तत्कालै कसैले केही दिँदैनन्’ दीपकले भने, ‘हामीले सरकारसँग ४ लाख रुपैंया माग गरेको हो, मितबाले पहल गरिदिन्छु त भनेको छ। खै अब हेरौं।’

_x000D_ _x000D_

राउटे भएपनि नेपाली प्रष्ट बोल्न सक्छन् दीपक। उनको पनि दसैं अरुको जस्तै हो। तर यस वर्ष विगतको फरक तवरले मनाउन चाहन्छन् उनी। ‘हामी पनि अरु जस्तै टीका लगाएर दसैं मनाउछौं। अरुले खसी काट्छ तर हामी बाख्रा काटेर भएपनि दसैं मनाउछौं’ उनले भने। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मुखिया हरिबहादुर शाही उनी उमेरले ६२ वर्षका छन्। उनी पनि सरकारप्रति असन्तुष्ट छन्। ‘हामीले भनेको कुरा सुन्न खोजिरहेका छैनन्। दसैंका लागि भनेर ४ लाख रुपैयाँ मागेको हो। सबैले कुरा मात्र गर्छ तर पैसा कसैले दिँदैन। दिने हो भने हामीलाई हातमा नै पैसा दिए राम्रो, चेक भन्ने थाहा छैन, साट्न पनि सक्दैनौं।’ 

_x000D_ _x000D_

राउटेको उत्थानका लागि बुढेसकालमा पनि शाही काठमाडौंसम्म आए। तर सुनुवाई भने भएन। ‘देश संघीयतामा गए पनि पनि समस्या पोख्न सिंह दरबारमा नै आएर शीर निहुराउनु परेको छ। गुनासो उनलाई यसैमा छ। 

_x000D_ _x000D_

सरकारले लोपोन्मुख जातिका लागि सामाजिक सुरक्षा भत्ताबापत मासिक २ हजार उपलब्ध गराउने निर्णय गरेको छ। तर त्यही दुई हजारमा पनि लामो समयदेखि नपाएका राउटेका चित्त दुखेको छ। 

_x000D_ _x000D_

‘दशैंका लागि सरकारले केही पैसा दियो भने राम्ररी नै मनाउने विचार छ। अब कहिले कति पैसा दिने हो भन्ने कुरा चाँहि थाहा छैन’ हरिबहादुरले भने। 

Xtrem

Xtrem
_x000D_ _x000D_

चार जना पुरुष राउटेसँगै आएकी भान्जी भनिने सत्यदेवी खड्का पनि  उनीहरुसंगै छिन् । उनी लोपोन्मुख तथा उत्पिडित पिछडिएका वर्गलाई सहयोग गर्दै आएकी छिन्। ‘चेतना अभावले जंगल बसेका यिनीहरुलाई नेपाल सरकारले राउटे भनेको हो। राउटेको जीवनस्तर सुधार गर्ने जिम्मा सरकारको हो। उनीहरुलाई खुसी बनाएर जीवनस्तर सुधार गर्न सरकारले पहल गर्नुपर्छ’ उनले भनिन्, ‘राउटेहरु अभावै अभावमा बाँच्न बाध्य छन्। शिक्षा, स्वास्थ्य खानेपानीलगायतका कैयौं समस्याबाट पिडित छन्।’

_x000D_ _x000D_

सुर्खेत जिल्लामा ४६ घरपरिवारमा बस्दै आएका १ सय ५० जना राउटे रहेका छन्। २०३६ सालमा नै राजा वीरेन्द्रले पश्चिम डढेल्धुरामा प्रति परिवार १० कठ्ठा सरकारी जग्गा उपलब्ध गराई टहरा बनाएर राखेका थिए। राउटेलाई व्यवस्थित गर्न राजा वीरेन्द्रले अभियान नै चलाएका थिए। तर नयाँ नेपाल निर्माण भइसक्दा पनि राउटे व्यवस्थापन गर्न नसक्नु लज्जास्पद बनेको छ। अहिलेको सरकारको नारामा ‘समृद्ध नेपाल सुखी नेपाली’ ठीक उल्टो भएको छ। दसैं मनाउने कसको रहर हुंदैन र? कसले मान्दैन? सबैले आ–आफ्नो तरिकाले दसैं मान्छन्, राउटेलाई पनि सरकारले सहयोग गर्नुपर्छ। खड्काले आक्रोश मिश्रित बेलिविस्तार लगाइन्। 

_x000D_ _x000D_

उनीहरु दसैंकै लागि मात्र माग्न आएका होईनन्। यो संयोग मात्र भएको खड्काको भनाई छ। ‘गृहमन्त्रीका अगाडि पछाडिका कार्यकर्ताले प्लेनको टिकटदेखि लिएर घर खर्च र बिरामी खर्चका नाममा सरकारको ढुकुटीबाट करौडौं रकम दोहन गर्छन् तर राउटेलाई डेढ सय राउटेका लागि एक दुई लाख पैसा दिँदैमा माग्ने भनेर सम्बोधन गरिदिनु आफूहरुको मान हानी भएको मुखिया हरिबहादुरको भनाइ छ। 

_x000D_ _x000D_

यसरी लुगा सिलाएर लगाउन नमान्ने राउटेमा चेतना भरेर सरकारले कहिले उनीहरुलाई विकासको मूलधारमा समावेश गर्न सक्ला, चिन्ताको विषय बनेको छ। 

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  ०३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्