काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनबारे छलफल भएको थियो ।
कार्य सम्पादन समितिको बैठक आज पनि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।