• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनप्रतिनिधि धनीरामलाई आर्थिक अभावले रिक्सा चालक बनायाे

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०७५  ०८:३०
1140x725

धनगढी- चुनावताका मतदातासामु जनताको जीवनस्तरमा सुधार ल्याउने वाचा गरे। विकासको सपना बाँडे। जनताको सुखदुःखमा साथ दिने कसम खाए। मतदाताले विश्वास गरे र उनलाई वडा सदस्यमा निर्वाचित गरे।

_x000D_ _x000D_

उनै जनप्रतिनिधि धनीराम चौधरी अहिले रिक्साचालक बनेका छन्। ४२ वर्षीय उनी स्थानीय चुनावमा लम्कीचुहा नगरपालिका वडा नम्बर ७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। 

_x000D_ _x000D_

तर, चुनावताका भनेको जस्तो सजिलो रहेनछ। आर्थिक अवस्था कमजोर भएका जनप्रतिनिधिलाई त चाहेर पनि सधैं जनताको सेवामा लाग्न कठिनाइ छ। त्यसैले अहिले उनी अटोरिक्सा चालक बनेका छन्।

_x000D_ _x000D_

भन्छन्, ‘चुनावताका जनताको बीचमा धेरै राम्रा काम गर्ने प्रतिबद्धता त गरियो तर काम गर्न सजिलो रहेनछ। म जस्ता आर्थिक अवस्था निकै कमजोर भएका जनप्रतिनिधिलाई त झन् गाह्रो।’ उनी अहिले अटोरिक्सा चलाएर नै परिवारको गुजारा चलाइरहेका छन्।

_x000D_ _x000D_

धनीराम तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडा सदस्य निर्वाचित भएका हुन्। आर्थिक अवस्था कमजोर भएकै कारण गत बैसाखमा ६ लाख ऋण लिएर उनले अटोरिक्सा किने। तर, जनप्रतिनिधिले यस्तो काम गर्नुहुन्न भन्ने मान्यताले आफूलाई निकै असहज भएको उनी बताउँछन्। ‘सुरुमा त गाउँका मान्छेले जनप्रतिनिधि भएर रिक्सा चलाएको भनेर कुरा समेत काटे,’ उनी भन्छन्, ‘त्यतिबेला दुःख पनि लाग्यो, तर पछि अरुका कुरामा ध्यान दिन छाडेँ।’ 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

जनप्रतिनिधि हुँदैमा परिवारको लालनपालन भइहाल्ने भन्ने होइन। यही बोध गरेर आफूले अटोरिक्सा चलाउने निर्णय गरेको उनी बताउँछन्। अटोरिक्सा चलाउन थालेपछि भने उनले घर र छोराछोरीको पढाइ खर्चमा सहज भएको छ।

_x000D_ _x000D_

धनीरामले कमाइको केही प्रतिशत बचत पनि गरिरहेका छन्। भन्छन्, ‘दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ हुन्छ। दैनिक ५ सय रुपैयाँ किस्ताका लागि बचत गर्ने गरेको छु।’
_x000D_  
_x000D_ ६ महिनादेखि अटोरिक्सा चलाइरहेका वडा सदस्य धनीरामप्रति हेर्ने गाउँको दृष्टिकोण भने अहिले बदलिएको छ। अरु जनप्रतिनिधि पनि उनको कामको प्रशंसा गर्छन्। ‘अहिले अरु जनप्रतिनिधि मेरो कामको तारिफ गर्छन्। काम सानो ठूलो हुन्न भन्ने कुराले उनीहरू उत्साहित भएका छन्,’ उनी भन्छन्, ‘मलाई लागेको छ कि मैले राम्रो काम गरेको छु।’

_x000D_ _x000D_

जनप्रतिनिधि भएकाले उनले वडाका काममा पनि ध्यान दिनैपर्ने हुन्छ। ‘वडामा बैठक, छलफल तथा अरु समस्या आउँदा उपस्थित हुनै पर्छ’, उनी भन्छन्, ‘त्यसैले सधैं रिक्सा चलाउन पाउँदिन।’

_x000D_ _x000D_

धनीरामले कक्षा ८ सम्म पढेका छन्। आर्थिक कमजोरीका कारण आफूले थप पढ्न नसकेको उनी बताउँछन्। उनले चुनावताका लिएको १ लाख ५० हजार ऋण अझै तिर्न सकेका छैनन्।  

_x000D_ _x000D_

उनको ठूलो परिवार छ। घरमा श्रीमती, सासू-ससुरा र चार जना छोराछोरी छन्। आर्थिक अभावका कारण जेठी छोरीले ११ नपढ्दै पढाइ छाडिन्। ‘अटोरिक्सा चलाउन थालेपछि अहिले केही सहज त भएको छ,’ तर मासिक १५ हजार किस्ता र ब्याज पनि बुझाउनुपर्छ,’ उनले दुखेसो पोखे।

_x000D_ _x000D_

वडा सदस्य धनीराम स्थानीय सरकारले जनताको आयस्तर वृद्धि हुने कार्यक्रम सञ्चालनमा ध्यान दिनुपर्ने बताउँछन्। ‘जीविकोपार्जनका लागि नमुनाको रुपमा काम गर्न चाहनेलाई सरकारले प्याकेजमै कार्यक्रमको व्यवस्था गर्नुपर्छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्