काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वका लागि हुन लागेको अहिले रातिको मतदान स्थगित भएको छ।
मतदाताहरु लाइनमा बसेपछि मतदान स्थगित गरिएको हो।
मतदान प्रक्रिया भोलि बुधवार बिहान ८ बजेबाट सुरु गरिने नेता शंकर पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।