• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पोखरामा पर्यटक घुइँचो : स्वदेशी दसैं मनाउन, विदेशी पदयात्रा गर्न

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०७५  ०९:०३
1140x725

पोखरा – तालबाराही मन्दिरमा परिवारसँग थिए, बाँकेका सन्देश केसी। एक जना दाइ नाता पर्ने आफन्तको भर्खरै मृत्यु भएकाले उनीहरु यसपालि दसैं मनाउन पाउँदैनन्, त्यसैले यसपटकको दसैं घुमघाममै बिताउने सन्देशले बताए।

_x000D_ _x000D_

‘पहिले पो टीकादक्षिणा, रमाइलो हुन्थ्यो। अहिले जुठो पर्‍यो। त्यसैले परिवारसँग घुम्न आएका हौं,’ केसी भन्छन्।

_x000D_ _x000D_

उनीहरुको दसैं योजना मुस्ताङसम्म पुगेर फर्किने छ।

_x000D_ _x000D_

बुटवलका अतीत पुन पेसाले निजी विद्यालयका शिक्षक हुन्। वर्षभरि विद्यार्थीलाई अक्षर चिनाइरहनुपर्छ। फुर्सद पाउँदैनन्। फुर्सदका दिन पनि स्कुलले छुट्टी दिँदैन। दसैंको लामो बिदाले उनलाई नयाँ ऊर्जा थप्छ। 

_x000D_ _x000D_

यसपटक पुनले आफ्ना सहकर्मीसँग नयाँ दसैं योजना बनाए, घुम्न जाने। योजना त बनाए तर कहाँ भन्ने विषयमा सबैको सल्लाह भयो। मोटरसाइकलबाटै पोखरा घुमेर मुस्ताङ जाने अनि टीकासम्म घर फर्किने। साथीहरुसँग आएका उनी भन्छन्, ‘अरु बेला छुट्टी नै हुँदैन। दसैं हामीजस्ता कामकाजी र घुम्न मन पराउनेका लागि एउटा राम्रो बहाना भएको छ।’ 

_x000D_ _x000D_

विगतका वर्षमा भन्दा यो वर्ष आन्तरिक पर्यटन बढेको पर्यटन व्यवसायी बताउँछन्। यसबेला मनाङ मुस्ताङ जान उत्तम हुने र पोखराबाटै देखिने हिमशृंखला खुल्न थाल्ने भएकाले विदेशी पर्यटक पनि उत्तिकै रहने उनीहरुको भनाइ छ। ‘बाह्य पर्यटक यो बेला धेरै ट्रेकिङमा आउँछन्। आन्तरिक पर्यटकलाई बिदा र मौसम ठिक हुने भएकाले यसबेला चाप बढ्छ,’ पर्यटन व्यवसायीहरु भन्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

ट्रेकिङ एजेन्सी चलाइरहेका प्रेम राई अक्टोबरदेखि नै व्यस्त हुन्छन्। उनलाई यो मौसममा सबैभन्दा बढी युरोपेली ट्रेकिङ गर्न आउने अनुभव छ। ‘अक्टोबरदेखि पश्चिमेलीहरुको बिदा हुन्छ। ठिक यसैबेला नेपालका हिमाल पनि मजाले खुल्छ र मौसम पनि शीतल हुन्छ,’ उनी भन्छन्, ‘विदेशीको चापले आफू त दसैंमा घर नबसेको पनि १५ वर्षभन्दा बढी भयो।'

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

अन्नपूर्ण, माउन्ट एभरेस्ट, मनास्लु लगायत पदमार्गमा पदयात्रा गर्न धेरै पर्यटक आउने गरेको राईले जानकारी दिए। ‘उनीहरु हिँड्नुका साथै घुम्न नेपाल आउँछन्। यही बेला उनीहरुलाई उत्तम समय हुन्छ।’

_x000D_ _x000D_

अहिले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चापले पर्यटन व्यवसायीलाई भ्याइनभ्याई भएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालीहरु दसैं बिदा ‘सेलिब्रेसन’ गर्न आउने र विदेशी ट्रेकिङ गर्न आउने पर्यटन व्यवसायीको अनुभव छ। मिट नेपाल टुर्स एन्ड ट्राभल्सका सञ्चालक गोरे गुरुङ भन्छन्, ‘आन्तरिक पर्यटक गाडी बुक गरेर घुम्छन्। बाह्य पर्यटक डाँडाकाँडा हेर्दै पदयात्रा गर्छन्।’ आन्तरिक पर्यटकको बुकिङले गर्दा नै यसपटकको उनको एजेन्सी ‘फुल’ भएको उनी बताउँछन्। 

_x000D_ _x000D_

बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी टुरिस्ट गाडीमा घुम्ने भएकाले बेलाबेलामा ट्राफिकले दु:ख दिइरहेको गुरुङको अनुभव छ। भन्छन्, ‘यहाँका ट्राफिकले आन्तरिक पर्यटकलाई पर्यटक नै मान्दैनन्। कतै गयो भने 'टुरिस्ट भनेर नेपाली बोक्छस्' भन्छन् ।’

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्