• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दसैं बिदामा लुम्बिनी भ्रमणको योजना छ? यी हुन् घुम्नलायक शान्त ठाउँ [फोटो फिचर]

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०७५  ०१:४४
1140x725

लुम्बिनी– बडादसैं तथा तिहारको बिदामा कतै घुम्न जाने सोच बनाउनुभएको छ? यदि छ भने पर्यटकीय स्थल लुम्बिनी उत्तम विकल्प हो। 

_x000D_ _x000D_

शान्त र हराभरा लुम्बिनी पुग्नका लागि चारैतिरबाट यातायातको सहज सुविधा छ भने काठमाडौं र पोखराबाट आउन चाहनेका लागि हवाई यात्राको सुविधासमेत छ। प्रदेश ५ को सबैभन्दा बढी पर्यटक आउने पर्यटकीय गन्तव्य लुम्बिनीमा सपरिवारसहित दसैं तथा तिहारको बिदा घुमेर बिताउन सकिन्छ।

_x000D_ _x000D_

वर्षभरि कामको तनावमा समय व्यतित गरेकाहरुलाई फ्रेस हुने गतिलो गन्तव्य हो लुम्बिनी। जहाँ शान्तिको अनुभूति गर्न सकिन्छ। वर्ष दिनको तनाव छिनमै कम गर्न सकिन्छ लुम्बिनीमा। प्रत्येक वर्ष झन्डै १४ लाखको हाराहारीमा लुम्बिनी आउने पर्यटक अर्को पटक पनि लुम्बिनी आउन ललायित हुँदै फर्कन्छन्। लुम्बिनी आउने पर्यटक घुम्नुका साथै चराचुरुंगीको आवाजसँग रमाउन पाउँछन् भने कतिपय शान्त वातावरणमा अध्ययनसमेत गर्न सक्छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी चालीसको दशकताका खासै चर्चामा थिएन। पचासको दशकबाट चर्चामा आउन थालेको लुम्बिनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिकामी स्वदेशी तथा विदेशी पर्यटकहरुको मनमा बसेको छ। 

_x000D_ _x000D_

शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्त स्थल हो। परिवार वा साथीभाइको साथ लुम्बिनी घुम्न आएमा यहाँ दिन बितेको थाहै हुँदैन। यहाँ बर्सेनि लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरु आउँछन्। विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो।

_x000D_ _x000D_

_x000D_ _x000D_

इपू ५४४ तिर यहाँको सुन्दर बगैंचामा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो। उनी जन्मिनेबित्तिकै सात पाइला हिँडेको किंवदन्ती छ। लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ। लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु भनेको मायादेवी मन्दिर हो। बुद्धको जन्म श्यसहितको प्राचीन मायादेवी मूर्ति मायादेवी मन्दिरभित्र अवस्थित छ। मायादेवी मन्दिरभित्र रहेको मार्करस्टोन हेर्नका लागि पनि आम मानिसको घुइँचो लाग्ने गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरी रहेको छ। अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएका शिलालेखले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाण दिन्छ। त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तर दिशातर्फ शान्तिदीप छ, जुन २४ घन्टा नै बलिरहन्छ। अद्भुत मानिएको यो दीप पानी पर्दासमेत निभ्दैन। दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुंगा चढेर पनि रमाउने गर्छन्। लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुंगा चल्ने गर्दछ। यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन। पर्यटकहरु बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्वपूर्ण ठान्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

कसरी पुग्ने लुम्बिनी? 
_x000D_ बुद्ध जन्मस्थल लुम्बिनी प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीको सदरमुकाम भैरहवाबाट २२ किलोमिटर पश्चिममा पर्दछ। भैरहवा बुद्धचोकबाट सार्वजनिक बस तथा ट्याक्सी गरेर लुम्बिनी पुग्न सकिन्छ। काठमाडौं तथा पोखराबाट स्तरीय बस चढेर लुम्बिनी पुग्न सकिन्छ। लुम्बिनी पुग्ने पर्यटकले पेडल रिक्सा तथा अन्य सवारी साधन चढेर घुम्न पाउँछन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तिलौराकोट
_x000D_ पहिलो दिन लुम्बिनी घुमेपछि दोस्रो दिन बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ। जहाँ बुद्धले ज्ञान प्राप्त गरी कपिलवस्तु आउँदा पहिलोपटक आफ्ना बुबा शुद्धोधनलाई भेटेका थिए।

_x000D_ _x000D_

लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ। कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित स्थल गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ। बुद्धसँग सम्बन्धित ती क्षेत्रमा घुम्नका लागि आम पर्यटकहरु पनि ती ठाँउमा पुग्ने गर्दछन्। 

_x000D_ _x000D_

देवदह
_x000D_ तेस्रो दिन रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम घुम्न सकिन्छ। यो बुद्धको आमा मायादेवीको माइतीको रुपमा चिनिन्छ। बुद्धत्व प्राप्तिको सात वर्षपछि गौतम बुद्ध देवदह आएका थिए। देवदह वरिपरि अन्य पुरातात्विक स्थलहरु रहेका छन्।

_x000D_ _x000D_

रामग्राम
_x000D_ नवलपरासीको रामग्राममा रहेको सात मिटर अग्लो स्तूपमा बुद्धको अस्तु रहेको छ। झराही खोलाको किनारमा अवस्थित रामग्राम स्तुप इँटाद्वारा निर्माण गरिएको छ। यो स्थल नवलपरासीको सदरमुकाम परासीदेखि ४ किलोमिटर दक्षिणपूर्वमा पर्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्