• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पाकिस्तानको मिथी : जहाँ हिन्दु मुसलमानका चाड मान्छन्, मुस्लिम गौहत्या गर्दैनन्

64x64
नेपाल लाइभ बिहीबार, असोज २५, २०७५  १२:२२
1140x725

मिथी, पाकिस्तान- पाकिस्तानी सहर मिथीमा हिन्दुहरुले छिमेकी मुलुक भारतमा झैं निस्फिक्री गाईवस्तु यताउता घुमिरहेका पाइन्छन्। हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने गाइलाई मुस्लिम समुदायका मानिसले पनि सम्मान गर्दछन्। दुबै धर्मका मानिसमा धार्मिक सहिष्णुताकाे अनुशासनले जाेडेको छ। सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायले ठूलै विभेदको सामना गर्नु पर्दछ। 

_x000D_ _x000D_

यहाँ, 'मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,' ७२ वर्षीय शाम दासले बताए, 'उनीहरुले गौहत्या गर्दैनन्। टाढा गाई काटिँदो होला तर यहाँको हिन्दू बसोबास क्षेत्रमा त्यस्तो हुँदैन। हिन्दूले पनि मुस्लिम समुदायका चाड मान्छन्, रमदानको उपवास बस्छन्।' 

_x000D_ _x000D_

_x000D_ _x000D_

पाकिस्तानका बाँकी ठाउँजस्तो मिथीमा गाईवस्तु काटिन्न। गाईवस्तु यतिकै चरिरहेका हुन्छन्, कहिलेकाहिँ फोहोर पनि खाइरहेको देखिन्छ, र साँझ परेपछि सडक किनारामा त्यतिकै सुतेका भेटिन्छन्। 

_x000D_ _x000D_

कहिलेकाँही यिनै गाईवस्तुका बथानलाई नागबेली बनाउँदै माेटरसाइकल छिचोलेर लैजानु पर्दछ। कहिले त ट्राफिक नै जाम गरिदिन्छन्। 

_x000D_ _x000D_

मिथीमा करीब ६० हजार हिन्दु छन्, र यो आफैंमा अनौठो हो किनभने पाकिस्तानमा करिब ९५ प्रतिशत मुस्लिम समुदाय छन्। 

_x000D_ _x000D_

श्रीकृष्ण मन्दिरमा प्रवेश गर्दा हिन्दुले घण्टी बजाउँछन्। यो आवाज नजिकै बसोबास रहेको मुस्लिम समुदायको अनजानमै मिसिन्छ। हिन्दु युवाहरु आफ्ना घरबाहिर बेफिक्री गफिएर बसेका हुन्छन्। उनीहरुका लागि मुस्लिम समुदायका मानिसबाट कुनै सुरक्षाको आवश्यकता नै छैन। 

_x000D_ _x000D_

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

कराँचीमा यही अवस्था देख्न पाइन्न। यहाँको परिस्थिति निकै भिन्न छ। करिब ३ सय किलोमिटर टाढाको कराँचीमा हिन्दुहरुको सुरक्षाका लागि सशस्त्र बलको व्यवस्था गरिएको छ। 

_x000D_ _x000D_

कराँचीमा पूजारी काम गर्ने हिन्दु विजय कुमार गिरले सहरका ३ सय ६० वटा मन्दिरमध्ये केबल एक दर्जनमात्रमा पूजापाठ हुने गरेको बताए। 'बाँकी मन्दिर या त बन्द छन् वा उनीहरुको जमिन हडपिएको छ।' 

_x000D_ _x000D_

पाकिस्तानमा बसोबास गर्ने हिन्दुहरुले ज्यादै बढी सामाजिक कलङ्क व्यहोर्नु परेको विवरण प्राप्त भइरहेका छन्। धर्मकै कारण पाकिस्तानी हिन्दुहरुलाई भारत–समर्थकको आरोप लाग्ने गरेको छ, पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) मार्वी सिरमेदले बताए। 

_x000D_ _x000D_

'त्यसैले, उनीहरुलाई जहिल्यै पाकिस्तान विरोधीको आशंकाका रुपमा हेर्ने गरिन्छ,' उनले भनिन्। भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण पनि यस्तो आरोप लाग्ने गरेको हो। यी दुई मुलुकबीच सन् १९४७ यता नै तीन पटक युद्ध भइसकेको छ। 

_x000D_ _x000D_

एचआरसीपीले पाकिस्तानी हिन्दुहरुले आफ्नो मुलुकमा असुरक्षित महसुस गरिरहेको बताएको छ। एचआरसीपीको वार्षिक प्रतिवेदनमा भनिएको छ- यदि विभेदजन्य कार्यहरु तत्काल नरोकिए हिन्दुहरुको भारततर्फ आप्रवासन व्यापक रुपमा हुन सक्ने खतरा छ। 

_x000D_ _x000D_

एचआरसीपीका अनुसार धार्मिक नेताहरुको भनाइमा हिन्दु महिला र केटीहरुको जबर्जस्ती धर्म परिवर्तन नै अहिलेको सबैभन्दा ठूलो समस्या हो। हिन्दु महिलाहरुको विवाह हुनुअघि नै अपहरण गरिन्छ, र जबर्जस्ती मुस्लिमसँग बिबाह वा धर्म परिवर्तन गर्न लगाइन्छ। 

_x000D_ _x000D_

तर यस्ता कुनै हर्कत मिथीमा देख्न पाइन्न। यहाँका मुस्लिम र हिन्दुको भनाइमा दुवै समुदाय सहअस्तित्वका आधारमा बसिरहेका छन्। स्थानीयबासीका अनुसार धार्मिक बिदाका दिनहरुमा एक समुदायले अर्को समुदायका मानिसलाई मिठाई र उपहार दिने यहाँ प्रचलन छ। 

_x000D_ _x000D_

'मैले जानेसम्म यहाँका हिन्दु–मुसलमान समुदाय भ्रातृत्व, प्रेम र सामन्जस्यका आधारमा मिलेर बसिरहेका छन्,' ३५ वर्षीय व्यापारी सुनिल कुमारले बताए। 'यो हामीबीच पुस्तौंदेखि चलिरहेको छ, र यो अबका दिनमा पनि हुनु पर्दछ।' 

_x000D_ _x000D_

_x000D_ _x000D_

मिथीको शान्तिपूर्ण सहअस्तित्वको एउटा कारण सहरको भौगोलिक बनावट पनि हो। यहाँको एउटा सीमा भारतको राजस्थान हो। 

_x000D_ _x000D_

स्थानीय अनुसन्धाताहरुको भनाइमा यो सहर १६औं शताब्दीमा शान्तिप्रेमी हिन्दुहरुले निर्माण गरेका थिए। त्यसबेला सबैतिर युद्ध र लुटपाट चलिरहेको थियो। यहाँको माटो मलिलो थियो, तर पानीको अभाव थियो। 'अहिंसा हाम्रो अर्को जन्मजात गुण हो,' स्थानीयको भनाइ छ। 

_x000D_ _x000D_

तर पाकिस्तानमा धार्मिक कट्टरवाद र घृणा फैलाउने अभिव्यक्ति बढेको छ। धर्मको नाममा आस्था–आधारित हिंसा रोक्नेतर्फ खासै काम भएको छैन, एचआरसीपीले भनेको छ। यही कारण मिथीको सहिष्णु समाज भत्किने खतरा एचआरसीपीले औंल्याएको छ। रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्