काठमाडौँ–सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिने भएको छ।
सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले महिला सबलीकरणमा विशेष ध्यान दिने घोषणा गरेको हो।
‘महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।