काठमाडौँ – सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।