काठमाडौँ – नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।