काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भइरहेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि केहि घटेको छ । आईतबार चाँदी तोलामा २ हजार ४५ कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार ५० कारोबारमा भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।