• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एसिड र चक्कु आक्रमणमा परेकी वसन्ती भन्छिन्– हिम्मत हारेकी छैन

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  १०:४६
1140x725

काठमाडौं– श्रीमान् विदेशबाट फर्किएको करिब डेढ महिना भएको थियो। बारीमा साग रोप्ने योजना बनाउँदै थिइन्, वसन्ती परियार। ‘तपाईं घरमा काम गर्दै गर्नु, म बजार गएर सागका बेर्ना ल्याएर आउँछु,' साग रोप्न आतुर उनी श्रीमान्‌लाई यति भनेर बजारतिर हिँडिन्।

_x000D_ _x000D_

साँझको ६ बजेको थियो उनी बजारबाट फर्कंदा। श्रीमान् पर्खिइरहेका थिए, वसन्तीलाई।

_x000D_ _x000D_

अफसोस! घर पुग्नुअघि नै एसिड प्रहार भयो। उनको शरीरमा अन्धाधुन्ध चक्कुसमेत घोपियो।

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

असोज ८ गते नसोचेको घटना भइदियो ३० वर्षे वसन्ती परियारको जीवनमा। नवलपरासी कावासोती नगरपालिका–१६ डण्डाबजारमा भएको यो घटना उनले जीवनभर बिर्सनेछैनन्। किनकि उक्त घटना शरीरभरी दाग बनेर बल्झिइरहनेछ। 

_x000D_ _x000D_

मुख्य सडकदेखि करिब ५० मिटरभित्रको बजारमै वसन्तीको अनुहारमा एसिड छ्याप्नै अरु कोही थिएनन्। उनी थिए चिरपरिचित छिमेकी विमल श्रीपाइली। बाटो ढुकेर बसिरहेका उनी वसन्तीमाथि अचानक जाइलागे र, एसिड छ्यापेर चक्कुले जथाभावी प्रहार गर्न थाले। 

_x000D_ _x000D_

श्रीपाइलीले पछाडिबाट कपाल समाएर अनुहारमा एसिड छ्यापेको उनका श्रीमान् यमनारायण बताउँछन्।

_x000D_ _x000D_

श्रीपाइलीले शरीरका विभिन्न भागमा ८/९ पटक चक्कु प्रहार गरेका छन्। आक्रमण हुँदा दिदी बचाउन गएकी बहिनीलाई पनि उनले छाडेनन्। चक्कुको चोट बहिनीलाई पनि लागेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अचानक आक्रमण हुँदा वसन्ती सकेसम्म चिच्याइन् र सहयोगका लागि गुहार मागिन्। सार्वजनिक ठाउँमा गुन्जिएको उनको चित्कार सुन्न वरिवरि मानिसको भिड जम्मा भइसकेको थियो। तर त्यो भिडमा कुनै संवेदना थिएन। मूकदर्शक मात्र बने उनीहरु। न कोही छुट्याउन आए न त सान्त्वनाका आवाज नै दिए।

_x000D_ _x000D_

बजारबाट आउँदै गरेकी बहिनीले आक्रमणमा परेकी दिदीलाई देखिन्। बचाउन गइन्। अचेत दिदीलाई उनैले टेम्पो रोकेर चढाइन् र अस्पताल पुर्‍याइन्।

_x000D_ _x000D_

‘आफूमाथि आक्रमण हुँदै गर्दा त्यत्रो हारगुहार गर्दा पनि उनलाई बचाउन कोही तम्सिएन,’ यमनारायणको यही गुनासो बाँकी छ, ' सालीले पनि ‘मेरी दिदीलाई बचाउनुस्’ भन्दै गुहार मागेकी थिइन् रे, तर गुहार सुन्ने कोही भएनन्। मात्र सबै रमिते।’

_x000D_ _x000D_

त्यहाँ भएका अरु मानिसले 'ढुंगामुढा र लाठी चार्ज' गरिदिएको भए त्यति धेरै आक्रमण नहुने उनको भनाइ छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

‘मलाईं पनि पायल्स र सुगरको रोग छ। श्रीमतीले 'त्यस्तो भए घर फर्किनु, यतै उपचार गरौंला' भनेकी थिइन्,'  विदेश आउजाउ गरिरहने उनी भन्छन्, 'साथीभाइले अर्थिक रकम जुटाएपछि म पनि घर फर्किँए। मेरो उपचार गर्ने कत्रो इच्छा थियो उनको। उनैलाई उपचार गर्नुपर्ने भो।’ 

_x000D_ _x000D_

घटनापछि यमनारायणले गाउँका अरुसँग पनि बुझे। र, थाहा पाए- विमलले वसन्तीलाई मन पराउने गरेका रहेछन्।

_x000D_ _x000D_

विमलको प्रस्ताव वसन्तीले स्वीकार नगरेपछि श्रीमान्–श्रीमती दुवैलाई मार्ने धम्की दिने गरेको घटनापछि आफूले थाहा पाएको यमनारायण सुनाउँछन्।

_x000D_ _x000D_

‘हिम्मत हारेकी छैन’
_x000D_ असोज ८ गते वसन्तीमाथि आक्रमण भयो। १५ गतेसम्म उनलाई चितवनको भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो।

_x000D_ _x000D_

१५ गते बेलुकी उनलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। एसिड आक्रमणबाट उनको शरीरको २५ प्रतिशत भाग जलेको चिकित्सक बताउँछन्।

_x000D_ _x000D_

एसिड र चक्कु प्रहार गरेर मार्न खोजे पनि आफू जीवनदेखि हार नखाने उनी बताउँछिन्। ‘म समाजमा केही गर्न चाहन्छु,’ अस्पतालको शैय्याबाट उनी भन्छिन्, 'म निको हुन्छु र केही गर्छु, मैले हिम्मत हारेकी छैन।’

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्