• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बालिका बान्तावाको उपन्यास ‘प्याउली’ को विमोचन

64x64
नेपाल लाइभ आइतबार, फागुन २५, २०८१  १७:५४
1140x725

काठमाडौं – साहित्यकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा बिन्दु शर्मा र कवि/पत्रकार तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा थिए ।

झापा घर भई हाल हङकङमा बसोवास गर्दै आएकी साहित्यकार बान्तावाको यो पहिलो कृति हो । यस उपन्यासभित्र आफ्नै भोगाइहरू भेटिने बान्तावाको दाबी छ ।

Ncell 2
Ncell 2

कृतिबारे बोल्दै प्रमुख अतिथि साहित्यकार शेरचनले ‘प्याउली’ले पाठकलाई तान्ने बन्दै यो सफल उपन्यास रहेको बताइन् । ‘के हिसाबले सफल छ भने, जसले भोग्छ नि उल्लाई ऐया भनेर दुखेको उसैलाई थाहा हुन्छ के ! मलाई चिमटेपछि मैले ऐया गर्नुपर्याे नि ! उहाँको भोगाइ उहाँको ऐया हो त्यो । त्यसकारण आत्माबाट निस्केको कुरा, सबै कुरा मस्तिष्क भएर मात्र निस्कनुपर्छ भन्ने छैन । कहिलेकाहिँ मनबाट निस्केको कुरा पनि मनलाई छुने हुन्छ त । मनलाई छुने खालको छ ।’

शेरचनले सबै कुराको अनुभव गर्नु जरुरी रहेको पनि बताइन् । ‘चाहे प्रेम होस्, चाहे सबै कुरा अनुभव गर्नु पनि जरुरी छ । तर हामीले चाहीँ के गर्छौ रु प्रेम चाहीँ लुकाएर गछौं, घृणा चाहीँ देखाएर गर्छौं’, उनको प्रश्न थियो, ‘प्रेम किन लुकाउने रु कसैलाई कसै मनपर्छ त्यो लुकाउनुपर्ने आवश्यकै छैन । खुलेर गर्नोस् । मन पर्दैन छुटिनोस्, कुनै ठूलो कुरा भएन । फेरि जोडिनोस्, त्यो पनि ठूलो कुरा भएन ।’

‘प्याउली’ उपन्यासबारे बोल्दै बिमला तुम्खेवाले यो उपन्यास हृदयले पढ्नुपर्ने टिप्पणी गरिन् । ‘यो किताब पढिरहँदा तपाईको सिद्धान्तलाई एकठाउँमा थन्काएर हृदयबाट पढ्नुपर्छ जस्तो लाग्यो । यो किताब पढिरहँदा मैले धेरै विश्वप्रसिद्ध प्रेमकहानीहरू सम्झिएँ’, उनले भनिन् । यसमा कतिपय ठाउँमा आफैले बाँचेको जिन्दगी सम्झिएको पनि उनले बताइन् ।

यस्तै, समालोचक डा. शर्माले लेखकले आख्यानको माध्यमबाट आफ्नो भोगाइ लेखेको भन्दै यो लेखकको मात्रै भोगाइ नभएर धेरैको भएको बताइन् ।  उनले भनिन्, ‘यो कथा, यो भोगाई बालिकाजीको मात्रै हैन । हामी धेरैको भोगाइ हो । भलै हामी कोही बिछोडिएर जोडिएका होला, कोही सम्झौता गरेर बसेका हौंला तर भोगाइहरू एकै हुन् ।’ लेखकले आफ्नो जीवनकथालाई नै उपन्यासिक रुप दिइएको भन्दै यो उपन्यास पात्रको परिचय, उसले भोगेको ट्रमा र त्यसबाट गर्ने मुक्तिको प्रयासलाई पाठकसँग निकट रुपमा जोड्ने महत्वपूर्ण कडी भएको टिप्पणी गरिन् । ‘यस्ता आत्म कथात्मक उपन्यासमा आत्मकथा र आख्यानको भेद अत्ति मसिनो हुन्छ । निबन्धको खण्डमा राख्ने या आख्यानको विधामा राख्ने भन्ने भेद हुन्छ’, उनले थपिन् ।    

सर्जक बालिका बान्तावाले आफू कम बोल्ने स्वभाव भएको र कम बोल्ने स्वभावले नै लेखक बनाएको बताइन् । ‘मभित्र धेरै उकुसमुकुसहरू थिए । भन्नुपर्ने केही कुराहरू थिए, जसलाई नभन्दासम्म मैले आफूलाई सन्चो भएको महसुस गर्न सकिनँ । मैले ती उकुसमुकुसलाई कतै न कतैबाट पोख्नु थियो । त्यही उकुसमुकुसलाई पोख्ने माध्यम खोज्दा यो पुस्तकको जन्म भयो’, उनले प्रष्ट्याइन्, ‘म यस पुस्तकको प्रमुख पात्र भएर आएकी छु । ’सम्भव समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कवि लक्ष्मी रुम्बाले गरेकी थिइन् । कार्यक्रममा कवि, कथाकार, सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE)
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
अर्जुननरसिंहले भने:  लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्