• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

तनुश्रीको अभिव्यक्तिविरुद्ध नाना पाटेकर अदालत जाने, के भन्छन् सेलिब्रेटी?

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  १४:०५
1140x725

काठमाडाैं- बलिउड अभिनेत्री तनुश्री दत्ता र अभिनेता नाना पाटेकरबीचको विवाद पछिल्लो समय चर्चामा छ। तनुश्रीले सन् २००८ मा निमार्ण भएको फिल्म ‘हर्न ओके प्लिज’को सुटिङका क्रममा पाटेकरले आँफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। केही दिनअघि एक सञ्चार माध्यममा अन्तर्वाता दिँदै तनुश्रीले फिल्मको आइटम गीत सुटिङका क्रममा पाटेकर आफूसँग नजिक हुन चाहेको र आफू त्यसका लागि तयार नभएपछि जबरजस्ती गर्न खोजेको आरोप लगाएकी थिइन्। यो विषयले बलिउडमा अहिले विवादको मसलाको काम गरिरहेको छ। यही विवादका कारण तनुश्रीले आफू बिरामी परेको कुरा व्यक्त गर्न सामाजिक सञ्जालको बाटो रोज्न बाध्य हुुनुपरेको छ। 

_x000D_ _x000D_

तनुश्रीको यस्तो आरोप पाटेकरले खण्डन गरेका छन्। ‘यतिबेला म सुटिङको लागि अन्यत्रै गएको छु। अक्टोबर ७ र ८ मा मुम्बई पुगेर पत्रकार सम्मेलनका साथ सञ्चारकर्मीका क्यामरा अगाडि सबै कुरा भन्नेछु। यो कुरा लुकाउनुपर्ने  मसँग कुनै कारण छैन’ मुम्बई टाइम्ससँग कुरा गर्दै पाटेकरले भने। ‘तपाईंलाई कसरी लाग्छ कि, म त्यति तल्लो स्तरमा गिर्न सक्छु’उनले थपे। ‘सुटिङ सेटमा रहेका अन्य कलाकारबीच त्यस्तो गर्न सम्भव छ? के आम मानिस मेरा बारेमा केही जान्दैनन्? त्यसैले मेरो प्रतिष्ठित चरित्र र छवि फेरि प्रमाणित गर्न  आवश्यक ठान्दिन’ उनले फोनमा प्रतिक्रिया दिए।

_x000D_ _x000D_

आफूमाथि लगाइएका आरोप निराधार रहेको समेत पाटेकरले उल्लेख गरेका छन्। ‘यी सबै आरोप झुटा र मेरो प्रतिष्ठा ध्वस्त पार्न उद्यत छन्। तनुश्री गलत बोलिरहेकी छन्। म उनलाई अरु केही गर्न नसके पनि मेरो व्यक्तित्व खराब गरेको आरोपमा अदालतसम्म पुर्‍याउन सक्छु।’

_x000D_ _x000D_

जे होस् यी दुई कलाकारबीच विवाद बढिरहेको छ। विवादवारे बलिउड सेलिब्रेटी आ–आफ्नो अभिव्यक्ति दिइरहेका छन्। सेलिब्रिटीका प्रतिक्रिया भने एकपक्षीय छैन। त्यसमा पनि महिला कलाकर्मी र सञ्चारकर्मीले तनुश्रीको साथ दिइरहेका छन् भने अन्यले तटस्थ प्रतिकृया दिएका छन्।

_x000D_ _x000D_

याे विवाद दुई कालाकारबीच मात्र अब सीमित रहेन। बलिउड धेरै सेलिब्रिटीले यस आफ्ना–आफ्नै प्रतिक्रिया दिएका छन्। केही सलिब्रेटीका प्रतिक्रिया यस्ता छन्। 

_x000D_ _x000D_

अमिताभ बच्चन
_x000D_ अभिनेता अमिताभ बच्चनले तनुश्री र पाटेकरबीचको विवादमा आफूलाई गहन रुपमा प्रस्तुत गरेका छैनन्। उनले भनेका छन्, ‘म न त तनुश्री हुँ, न त नाना पाटेकर नै। त्यसैले म कुनै प्रतिकृया दिन चाहन्न।’ अमिताभको अभिव्यक्तिबाट तनुश्री भने दुखीःभएकी बताइएको छ। 

_x000D_ _x000D_

‘अमिताभ बच्चन सामाजिक विषयवस्तुमा फिल्म बनाउने र अभिनय गर्ने गर्छन्। तर  उनी कुनै  अडान लिने वा केही गर्नुपर्ने अवस्था सृजना हुन्छ त्यति बेला चाँहि अरुलाई दुखी बनाउने बयान दिन्छन्।

_x000D_ _x000D_

कल्की कोचलिन
_x000D_ फ्रेन्च अभिनेत्री तथा लेखिका कल्की कोचलिनले पनि तनुश्रीका बारेमा आफ्नो तटस्थ प्रतिक्रिया दिएकी छिन्। एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यस विषयमा म कुनै प्रतिक्रिया दिन चाहन्न, किनकी यो मेरो कथा होइन’ उनले थपिन, ‘म सँधै यथार्थ कुरा गर्न चाहन्छु, जुन मैले मेरो जीवनमा भोगेकी हुन्छु। त्यसकारण म कसैको पनि पक्ष लिन चाहान्न।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

राखी सावन्त
_x000D_ बलिउड डान्सर तथा मोडल राखी सावन्तले तनुश्रीको आरोप गलत भएको बताएकी छन्। उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘१० वर्षअघिको उक्त ‘आइटम डान्स’ छायांकनका क्रममा तनुश्री लागुऔषधको प्रयोग गरी ४ घन्टासम्म कोठा बाहिर निस्किएकी थिइनन्। जसबाट छायांकनका लागि तयार पारेका ‘सुटिङ सेट’ र निर्माताको लगानी नष्ट हुन लागेको भन्दै पाटेकरले आफूलाई काम गर्न अनुरोध गरेका थिए। 

_x000D_ _x000D_

सलमान खान
_x000D_ अभिनेता सलमान खानले पनि तनुश्री र पाटेकरबीचको विवादबारे कुनै पनि जानकारी नभएको बताएका छन्। दुईजना बीचको विवादका विषयमा सबै कुरा बुझ्न समय चाहिने उनको प्रतिक्रिया छ। सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मलाई केही पनि थाहा छैन। यो कुन विषयमा कुरा भई रहेको छ।’

_x000D_ _x000D_

आमिर खान
_x000D_ अभिनेता आमिर खान भने यी दुईको विवादबाट पन्सिन खोजेका छन्। उनले भनेका छन्, ‘म अहिले नै यस विषयमा कुनै प्रतिक्रिया दिन चाहान्न। मैले अहिले नै यस विषयमा बोल्ने हो भने मेरो फिल्ममा समेत विवाद आउन सक्छ। त्यसैले ८ नोभेम्बरपछि यस विषयमा प्रतिक्रिया दिनेछु।’

_x000D_ _x000D_

प्रियंका चोपडा
_x000D_ अभिनेत्री प्रियंका चोपडाले भने तनुश्रीका पक्षमा प्रतिक्रिया दिएकी छन्। आफ्नो ट्विटर एकाउन्टमा चोपडाले लेखेकी थिइन्, ‘महिलाई विश्वास गरौं’ उनले थपेकी छन्, ‘अस्तित्व खोजिरहेकाहरुलाई विश्वास गरौं।’ तर प्रियंकाको यस भनाइप्रति भने तनुले आपत्ति जनाएकी छिन्। तनुश्रीले आफू अस्तित्व खोजिरहेकी भन्दापनि आफ्नो अस्त्वि लिएर हिडिरहेकाले प्रियंकाले यस्तो भन्नु गलत रहेको तनुश्रीको  भनाइ छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

ट्विन्कल खन्ना
_x000D_ लेखक तथा पत्रकार ट्विन्कल खन्नाले अभिनेत्री तनुश्रीको पक्षमा बोलेकी छन्। ‘कामगर्ने ठाँउमा कसैले पनि धम्क्याउनु वा डर देखाउनु गतल हो। हिंसाविरुद्ध तनुले जसरी आवाज उठाएकी छन् त्यो महिलाको मौलिक हक हो। त्यसैले तनुश्रीको यो कदम अन्याय विरुद्ध आवाज उठाउनका लागि उर्जा  हो।’

_x000D_ _x000D_

अर्जुन कपुर
_x000D_ अभिनेता अर्जुन कपुरबीचको विवाद दुखद् भएको बताएका छन्। ‘यदि सिनेमा उद्योगमा तनुश्री र पाटेकरबीचको विवाद सही हो भने हामी चाहान्छौं कि यस्तो अनुभव अरु कसैले भोग्नु नपरोस्। हामीले समानताको माहोल सृजना गर्नु आवश्यक छ। सने उद्योग संसारकै सुरक्षित क्षेत्र बन्नुपर्छ।’

_x000D_ _x000D_

सोनाम कपुर
_x000D_ अभिनेत्री सोनाम कपुरले तनुश्रीको कुरामा विश्वास भएको उल्लेख गरेकी छन्। ‘उनले गलत बोले जस्तो लाग्दैन। अब यो मुद्दा हामीकँहा आएको छ। हामी अब यो बिषयमा एकसाथ हुन्छौं या हुँदैनांै यसले अर्थ राख्दछ’ उनको प्रतिक्रिया छ। 

_x000D_ _x000D_

तनुश्रीले उठाएको आवाजको विराध गर्नेमाथि प्रतिप्रश्न गर्दै सोनले भनेकी छन्, ‘कुनै पनि कार्यक्षेत्रमा कोही–कसैलाई हिंसा गरिन्छ भने पीडिले उठाएको आवाजमा  साथ दिनुपर्छ।’

_x000D_ _x000D_

यो सामग्री एजेन्सीहरुको सहयोगमा नेपाल लाइभका सहकर्मी मनाेज न्याैपानेले तयार पारेका हुन्।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्