काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
शुक्रबारदेखि सुन तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि शुक्रबार देखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।