• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

स्वयम्भूका अाँखाअघि नेपथ्यको सुर

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  ०५:५१
1140x725

काठमाडौं– शान्ति र सुरक्षाको माग गर्दै शनिबार नेपथ्य ब्यान्डले प्राचीन बौद्ध सम्पदा स्वयम्भुमा कन्सर्ट सम्पन्न गरेको छ।

_x000D_ _x000D_

स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण। स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकोसमेत पारेर कन्सर्ट आयोजना गरेको हो। 

_x000D_ _x000D_

अघिल्ला कन्सर्टहरु भन्दा फरक तवरबाट सुरु गरिएको कन्सर्टमा ब्यान्डका मुख्य गायक अमृत गुरुङ सुरुमै मञ्चमा देखिएनन्। बरुस्वयम्भूमा उपस्थित दर्शकहरुको एकमुष्ट आवाज गुन्जिएसँगै कन्सर्ट सुरु गरियो।

_x000D_ _x000D_

जब मञ्चमा उक्लिएका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाइदिए, मञ्च वरपरका विसाल ‘डिसप्ले बोर्ड’मा सोही गीतका शब्द सलबलाउन थाले।

_x000D_ _x000D_

‘जीवन हो घाम छायाँ

_x000D_ _x000D_

सुख दुःख दुवै हुन्छ

_x000D_ _x000D_

जीवन हो बिना माया

_x000D_ _x000D_

छटपटी तडपन हुन्छ’ 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दर्शकले तिनै लाइनलाई समातेर गाउँदा गाउँदै बीचतिर बल्ल अमृत मञ्चमा देखा परे। हजारौंको संख्यामा उपस्थित दर्शकले चर्को आवाजमा स्वागत गरेपछि बाँकी गीत अमृत र दर्शक मिलेर गाए।

_x000D_ _x000D_

_x000D_ _x000D_

कार्यक्रममा प्रस्तुतिका क्रममा अमृतले बारम्बार स्वयम्भूमा बितेका नेपथ्यका संघर्षमय दिनहरुको सम्झना गर्न भ्याए। ‘हामीले यहाँ कोठा भाडामा लिएर एउटा एल्बमै तयार पारेका थियौं,’ अमृतले विगत सम्झिँदै भने, ‘अबेर रातसम्म स्वयम्भूको डाँडामा बसेर अनेक योजनाहरु बुन्थ्यौं।’

_x000D_ _x000D_

त्योबेला आफूहरुमा परेको प्रभाव र अहिले काठमाडौंका सम्पदाहरुमा बढ्दो अतिक्रमणका बीच यो कार्यक्रमलाई सम्पदा संरक्षणका निम्ति समर्पित गरेको उनले खुलाए।

Xtrem

Xtrem
_x000D_ _x000D_

‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ र वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्झदै ‘मै मरि जाऊँला’ जस्ता गीतहरु सुनाएपछि अमृतले दर्शकहरुलाई फेरि पुराना दिनमा लगे। उनले विशेष गरेर ध्रुवजस्ता साथी ब्यान्डलाई दिएकामा स्वयम्भूप्रति कृतज्ञता प्रकट गरे। ‘ध्रुवले हामीसँग काम गर्न थालेको २० वर्ष नाघेको छ,’ अमृतले भने, ‘यसरी नेपथ्यलाई यहाँसम्म ल्याउन स्वयम्भूको थप योगदान छ।’

_x000D_ _x000D_

त्यसपछि नेपथ्यको २५ वर्षे यात्रा र यसबीच आफूले पाएका अनि गुमाएका साथीहरुको दृश्यसमेत देखाएर अमृतले ब्यान्डकै पहिलो गीत सुनाए– ‘आँगनै भरि हिउँ नै झरे’।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘नेपालमा छोरीचेलीको जीवन कष्टकर हुँदै गइरहेको छ। हाम्रा छोरीहरुको सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेको छ।,’ पूर्वप्रधानमन्त्री, थुप्रै भिक्षुहरु र हजारौं तन्नेरी लगायतका महत्वपूर्ण व्यक्तित्वको उपस्थितीले खाँदिएको भुइँखेल चौरमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले आव्हान गरे, ‘आउनुस् स्वयम्भूको यो आँगनबाट उनीहरुको निम्ति मध्यरातमा पनि निर्धक्क हिँड्नसक्ने मुलुक बनाएरै छाड्ने प्रण गरौं। यो बुद्धले संसारभरि शान्ति छरेको मुलुक हो भनेर फेरि आव्हान गरौं।’ 

_x000D_ _x000D_

उनले स्वयम्भूमा नेपथ्यको कन्सर्ट गर्ने लामो समयदेखिको धोको पुरा भएकोमा खुसीसमेत प्रकट गरेका थिए।

_x000D_ _x000D_

त्यसपछि नेपथ्यले लगातार आफ्ना सर्वकालीक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरि मर्यो सिसैको गोलीले’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’ र ‘हो रामा रामा’ गाएर दर्शलाई नचाउन सफल भए।

_x000D_ _x000D_

त्यसपछिको चरणमा ‘गाउँगाउँबाट उठ’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’सम्मले निरन्तरता पाएको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

‘यतिबेला अधिकारको मागसँगै चर्किएको जातीय नाराले हाम्रो समाजलाई अप्ठेरो अवस्थातिर लगिरहेको छ,’ अमृतले कार्यक्रमको अन्त्यतिर ब्यान्डका साथीहरुको परिचय गराउँदै भने, ‘आउनुस् हामी विविधताका बीचमा एकताको स्वरलाई चर्काऔं।’

_x000D_ _x000D_

उनलाई सधैंझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

_x000D_ _x000D_

स्वयम्भूका तन्नेरीहरुको साझा थलो ‘स्वयम्भू क्लब’को संयोजनमा कार्यक्रम आयोजना भएको थियो।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  ०५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्