• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यस्ताे थियाे श्वेतअश्व रथको पौराणिक रहस्य

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  १८:२५
1140x725

काठमाडौं- तपाईं नवलपरासीको दुम्कौलीस्थित शाश्वत धाम जानुभएको छ? त्यसो हो भने त्यहाँ दुई व्यक्ति सवार चार घोडासहितको रथ देख्नुभएको होला। यसको विम्ब र पौराणिक व्याख्याबारे तपाईंलाई कतिको थाहा छ?

_x000D_ _x000D_

ती दुई हुन्, कृष्ण र अर्जुन। 

_x000D_ _x000D_

महाभारतको कथामा अर्जुनले प्रयोग गर्ने रथमा चार सेता घोडा रहेको वर्णन छ। कुरुक्षेत्रको युद्धमा पनि कृष्ण सारथि रहेको अर्जुनको तिनै चार सेता घोडा प्रयोग भएको थियो। आखिर के छ त कृष्ण सारथि र अर्जुन रथी भएको त्यो रथको विषेशता! 

_x000D_ _x000D_

अग्निदेवले अर्जुनलाई उपहार स्वरुप रथ दिएका थिए। त्यो रथको सामर्थ्य यस्तो थियो कि त्यसले तीनै लोकको परिक्रमा गर्न सक्ने सामर्थ्य राख्थ्यो। कृष्ण-अर्जुन सवार रथमा शैव, सुग्रीव, मेघपुष्प र बलाहक नाम गरेका चार घोडा थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पाण्डव र कौरवबीचको अंशबण्डामा पाण्डवलाई खाण्डव वन परेपछि त्यसलाई इन्द्रप्रस्थ राज्य बनाउन पाण्डवले अग्नि देवतासँग सहयोगको याचना गर्छन्। अग्निदेवसँग पाण्डवले खाण्डव वनलाई जलाउन मागेको सहयोग अग्निदेवको अथक प्रयत्नबीच पनि सफल हुँदैन। सफल किन हुँदैन भने खाण्डव वनमा रहेको तक्षक नाग र इन्द्र देवको घनिष्ट मित्रता हुन्छ। 

_x000D_ _x000D_

त्यसैले तक्षक बसेको वनमा आगो लाग्दा इन्द्रले पानी पारेर जल्नबाट जोगाउँछन्। अग्निदेवको अथक प्रयासपछि पनि उनी सफल हुन सक्दैन। अग्निदेवको प्रयासमा इन्द्रले भाँजो हालेपछि इन्द्र र अर्जुनबीच युद्ध हुन्छ। अर्जुनका जैविक पिता इन्द्र अर्जुनसँग युद्धमा हारेपछि अग्निदेव अर्जुनसँग प्रसन्न हुन्छन्। यसपछि उनी अर्जुनलाई दिव्य रथसहित चार श्वेत घोडा र गाण्डीव उपहारमा स्वरुप प्रदान गर्छन्। 

_x000D_ _x000D_

वैज्ञानिक हिसाबले घोडालाई मानिसको इन्द्रीयसँग दाँजिन्छ। इन्द्रीय वशमा भएको अवस्थामा मात्रै मान्छेले आफनो मनोवाञ्छित लक्ष्य प्राप्त गर्न सक्छ। भनिन्छ, कतिपय अवस्थामा आफ्नो इच्छा पूरा हुनु र नहुनुमा इन्द्रीय चञ्चलतालाई कति नियन्त्रणमा राख्न सकियो भन्ने कुराले निर्क्यौल गर्छ। हाम्रा कतिपय उपनिषद् र वेदमा घोडालाई विम्बात्मक रुपमा प्रयोग भएको छ, जुन अरु जनवारमा खासै प्रयोग भएको पाइँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

घोडा तीव्रता, गतिशीलता र भक्ति भावको प्रतीक हो। मनोकांक्षा प्राप्तिका लागि मानिसमा यी तीनै चिजप्रतिको समर्पण आवश्यक हुन्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

यहाँ प्रश्न उठ्न सक्छ, हिन्दु धर्ममा घोडा किन विम्बात्मक रुपमा प्रयोग हुन्छ त? 

_x000D_ _x000D_

त्यसको चञ्चलता यसको कारण हो। जसरी घोडालाई नियन्त्रणमा लिन नसक्दा त्यो वशभन्दा बाहिर जान्छ, त्यसरी नै मान्छेले आन्तरिक इच्छालाई समयमै व्यवस्थापन गर्न नसक्ने हो भने आफूभित्र भएको दिव्यतासँग मानिस कहिल्यै सात्क्षात्कार गर्न सक्दैन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

बृहारण्यक उपनिषद् अश्वमेध यज्ञमा बलिदानी घोडाको कथासहित आरम्भ हुन्छ। यसको अर्थ कुनै पनि धार्मिक अनुष्ठान तबसम्म समाप्त हुँदैन, जबसम्म हामी हाम्रो मानसिक चञ्चलतालाई नियन्त्रणमा लिन सक्दैनौँ।

_x000D_ _x000D_

मानव जीवन र मृत्यु सम्बन्धी चर्चा गर्ने कठोपनिषद्‌ले पनि मान्छेको मन र इन्द्रीय नियन्त्रणको विषयमा चर्चा गर्छ। कठोपनिषद्‌ले मानिसको शरीरलाई रथको रुपमा वर्णन गर्छ भने स्वयंलाई त्यसको स्वामी, मान्छको बौदिकतालाई सारथि, बुद्धिलाई रथको लगाम, इन्द्रीयलाई घोडा र भवनालाई पथको रुपमा वर्णन गर्छ।

_x000D_ _x000D_

भागवद् गीताको नाम लिनासाथ हाम्रो मनमा आउने भनेको चार घोडा भएको रथ हो। त्यसमा अर्जुन रथी र कृष्ण सारथिको रुपमा रहेको चित्र आँखामा आउँछ। यहाँ मानव शरीरलाई रथको, अर्जुनलाई व्यक्तिको आत्मा र कृष्णलाई सर्वोच्च आत्माको रुपमा व्याख्या गर्न सकिन्छ। 

_x000D_ _x000D_

उक्त रथको गति तीन प्रकारको छ, उच्च, मध्यम र अनुप्रस्थ। यसले मानिसले भौतिक जगत्‌मा रहँदा गर्ने व्यवहार अनुसार उच्च, मध्यम र दोयम खालको जन्मको विषयमा बताउँछ। 

_x000D_ _x000D_

यस्तै, अर्जुन सवार हुने रथका चार घोडाले इन्द्रीयबाहेक समय, भविष्य, देव इच्छा र स्व-इच्छालाई जनाउँछ। संस्कृतमा अर्जुनको अर्थ दागरहित भन्ने हुन्छ। अर्जुन आफै चन्द्रवंशी भएकाले पनि आफ्नो व्यक्तित्व सुहाउँदो सेतो रङको घोडा प्रयोग गरेको पाइन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्