• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आँखामा के–के रोग लाग्न सक्छन् ? जोगिने कसरी ?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०७५  २१:३४
1140x725

मोतीविन्दु
_x000D_ आँखाको कालो नानीभित्र रहेको लेन्समा सेतो बादल जस्तो देखिनुलाई  मोतिविन्दु भनिन्छ । 
_x000D_ कसरी पत्ता लागाउने ?
_x000D_ आँखा  नदुख्ने तर विस्तारै दृष्टि  धमिलो भई टाढाको वस्तु छुट्याउन गाह्रो  भएमा ।
_x000D_ आँखा भित्री नानी सेतो देखिएमा । 

_x000D_ _x000D_

रोकथाम  तथा उपचार कसरी गर्ने  ?
_x000D_ यदि आँखा धमिलो बन्दै गएमा अस्पताल नानेर डाक्टरसँग सल्लाह गर्ने ।  आँखाको नियमित रुपमा उपचार गर्ने । शल्यक्रिया मोतिविन्दूको एकमात्र उपचार हो । 

_x000D_ _x000D_

जलविन्दू 
_x000D_ आँखाको चापमा वृद्धि भई दृष्टिनशालाई असर पार्न रोगलाई जलविन्दू भनिन्छ । यो रोगको समयमै उपचार नभए अाँखाको दृष्टि सदाको लागि गुम्न सक्छ । जलविन्दूले थाहा नदिई आँखाको दृष्टि गुम्न सक्छ । 

_x000D_ _x000D_

कसरी थाहा पाउने जलविन्दु ?
_x000D_ आँखा रातो भई दुखेमा, घाममा हेर्न गाह्रो हुने वा बत्तिमा हेर्दा इन्दे्रणी जस्तो देखिएमा । 
_x000D_ बालबालिकाहरुको आँखा सामान्य भन्दा ठूलो देखिएमा । 
_x000D_ टाउको दुख्ने, वाक–वाक लाग्ने वा वान्ता हुने भएमा । 

_x000D_ _x000D_

रोकथामका उपाय
_x000D_ औषधि प्रयोग गर्ने 
_x000D_ लेजरबाट पनि निको हुन सक्छ  
_x000D_ शल्यक्रिया 

_x000D_ _x000D_

मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर 
_x000D_ मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई डायबिटिज रेटिनोप्याथी भनिन्छ । जसको कारणले दृष्टि गुम्न सक्छ । 
_x000D_ यो रोग कसरी पत्ता लगाउने ? 
_x000D_ दृष्टि क्षमता कम हुँदै गएमा 
_x000D_ आँखाको अगाडि कालो थोपाहरु (भुसुना) देखिएमा । 

_x000D_ _x000D_

रोकथाम कसरी गर्ने ?
_x000D_ -    शरिरमा चिनीको मात्रा नियन्त्रण गर्ने, दृष्टि बचाउने 
_x000D_ -    आँखामा सुई लगाएर  
_x000D_ -    लेजर 
_x000D_ -    शल्यक्रिया गरेर 
_x000D_ आँखाको नानीमा  घाउ हुनु 
_x000D_ -  चोटपटक एवं किटाणुको संक्रमण तथा अन्य कारणले आँखाको नानीमा हुने सेतो फुलो जस्तो घाउलाई आँखाको  नानीमा हुने घाउ भनिन्छ । 

_x000D_ _x000D_

कसरी हुन्छ ?

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

-    खेतबारीमा काम गर्दा बोट विरुवाको पातले नानी घोचेमा  वा नानीमा चोटपटक लागेमा । 
_x000D_ -    पोषण तत्व कमि भई कुपोषण भएमा बालबालिकाहरुमा । 
_x000D_ -    आँखाको नानी संक्रमण भएमा 

_x000D_ _x000D_

कसरी थाहा पाउने  ?
_x000D_ -    आँखा  रातो भई नानीमा सेतो फुलो देखिएमा 
_x000D_ -    आँखा  दुखी घाम वा उज्यालोमा हेर्न गाह्रो भई आँसु आउने भएमा 
_x000D_ -    आँखाले धमिलो  देखेमा 

_x000D_ _x000D_

रोकथामका उपाय 
_x000D_ -    काम गर्दा सावधानी अपनाउने 
_x000D_ -    बालबालिकालाई भिटामिन ए युक्त खानेकुरा खुवाउने  र बालबालिकालाई धारिलो वस्तु नदिने 
_x000D_ -    आँखामा घाउ आयो भने छिटो अस्पताल जाने समयमै उपाचार नगराए आँखाको ज्योति गुम्न सक्छ । 

_x000D_ _x000D_

नवजात शिशुमा आँखा पाक्ने रोग 
_x000D_ नवजत शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ । यो रोग यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा, सुरक्षित प्रसुति नगराएमा, शिशु जन्मने बेलामा आँखामा चोटपटक लागेमा हुन सक्छ । 

Xtrem

Xtrem
_x000D_ _x000D_

रोकथामका उपाय 
_x000D_ -    नियमित गर्भावस्थामा परीक्षण गर्ने 
_x000D_ -  सुरक्षित तथा संक्रमण रहित स्थानमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वार प्रसूति गराउने 
_x000D_ -   जन्मने बित्तिकै आँखामा औषधिको प्रयोग गर्ने  
_x000D_ - यस्तो अवस्थामा यथाशक्य छिटो स्वास्थ्य संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनुपर्छ । अन्यथा सधैको लागि ज्योती गुम्न सक्दछ । 
_x000D_ आँखाको आपतकालिन अवस्था 
_x000D_ आँखामा लाग्ने रोग वा चोटपटक जसको उपचार समयमै गरिएन भने सधैको लागि आँखाको ज्योती गम्ने अवस्थालाई आँखाको आपत्कालीन अवस्था भनिन्छ । 

_x000D_ _x000D_

कसरी हुन्छ ?
_x000D_ -    आँखामा रासायनिक पदार्थहरु परेमा वा चोटपटक लागेमा 
_x000D_ -    आकस्मात् देख्न कम हुने रोगहरु जस्तै आकस्मात् हुने जलविन्दू, मध्य पत्रको संक्रमण, आँखाको पर्दा उप्किने आदि भएमा । 
_x000D_ -    नवजात शिशुको आँखा पाकेमा । 
_x000D_ -    आँखाभित्र पिप वा रगत देखिएमा । 
_x000D_ -   आँखा रातो भई घाम वा बत्तिमा हेर्न गाह्रो हुने, आँशु बगिरहने भएमा । 
_x000D_ -  आँखाको नानी र भित्री भागको संक्रमण भएमा । 

_x000D_ _x000D_

रोकथाम गर्ने तरिका 
_x000D_ यस्तो बेला चेक नगराई औषधि राख्ने, मिच्ने तथा जडिबुटिको प्रयोग गर्न  हुँदैन । यथाशक्य छिटो  स्वास्थ्य  संस्था तथा आँखा उपचार केन्द्रमा गई उपचार गराउनु पर्दछ । अन्यथा सधैंको लागि ज्योती गुम्न सक्दछ । 

_x000D_ _x000D_

आँखामा हुने चोटपटक 
_x000D_ आँखामा कुनै बाह्य वस्तुले चोट लागी आँखामा देखिने असरलाई आँखामा हुने चोटपटक  भनिन्छ । जसले गर्दा आँखा दुख्ने, धमिलो हुने रातो हुने हुन्छ । 

_x000D_ _x000D_

कसरी हुनसक्छ ?
_x000D_ घरायसी काम गर्दा, खेतबारीमा काम गर्दा, उद्योग तथा कलकारखानामा काम गर्दा सावधानी नअपनाएमा ।
_x000D_ बालबालिकाहरुलाई तीखो र धारिलो वस्तु दिएमा 

_x000D_ _x000D_

रोकथाम गर्ने विधि
_x000D_ आँखामा रासायनिक पदार्थ  पर्दा सफा पानीले आँखा धुनु पर्दछ । यस्तो अवस्थामा आँखा मिच्ने, औषधि तथा पडिबुटीहरु राख्नु हुँदैन । 

_x000D_ _x000D_

अल्छी आँखा 
_x000D_ आठ वर्ष भन्दा कम उमेरमा मोतिविन्दु, दृष्टिदोष, डेढो आँखा  रोगहरुको  उपचार नगराएर दृष्टिमा राम्रो विकास हुन  नपाई दुवै वा कुनै एक आँखाले वस्तुहरु सफा देख्न नसक्ने अवस्था अल्छी आँखा हो । 

_x000D_ _x000D_

कसरी थाहा पाउने ? 
_x000D_ -    कुनै एक वा दुवै आँखा छड्के भएमा 
_x000D_ -    बच्चाले अशुद्व लेख्ने गरेमा । परिवारका सदस्यमा कसैले सानैबाट चस्मा लगाएमा । कुनै एक  वा दुवै आँखाको माथिको ढकनी तल झरेमा । 
_x000D_ -    समयमै डाक्टरको सल्लाह लिने 
_x000D_ बिद्यालय जानुभन्दा पहिला आफ्नो बच्चाको दृष्टि जँचाउनुपर्छ । 

_x000D_ _x000D_

न्यून दृष्टि 
_x000D_ आँखामा दृष्टिमा कमी आई औषधि, चश्मा वा शल्यक्रियाबाट  पनि दृष्टि सामान्य अवस्थामा फर्काउन नसकिने  अवस्थालाई न्यून दृष्टि भनिन्छ ।

_x000D_ _x000D_

कसरी थाहा पाउने ?
_x000D_ -    आँखाको डल्ला ÷नानी सामान्य भन्दा सानो भएमा । 
_x000D_ -    कुनै बस्तु वा अक्षर निकै  नजिक राखेर  हेर्नु परेमा ।
_x000D_ -    मसिना अक्षर चस्मा लगाउदा पनि सफा नदेखेमा । 
_x000D_ -    यस्तो लक्षण देखा परेमा नजिकको अस्पतालमा गएर उपचार गराउनुपर्छ । 

_x000D_ _x000D_

के हो  दृष्टि दोष ?  
_x000D_ हाम्रो आँखाको देख्ने क्षमतामा कमी भई टाढा वा नजिकको वस्तु राम्रोसँग देख्न नसक्ने अवस्थानै दृष्टि दोष हो ।
_x000D_ कसरी थाहा पाउने ? 
_x000D_ -    नजिक टाढा वा दुवै दुरीका बस्तुहरु धमिलो  देख्ने भएमा । 
_x000D_ -    आँखा खुम्च्याएर (चिम्सो बनाएर )  हेर्दा  राम्रो देख्ने भएमा ।
_x000D_ -    टिभि नजिकै गएर हेरेमा कुनै वस्तुलाई हेरिरहँदा आँखा बाङ्गो हुँदै गएमा । 
_x000D_ -   बारम्बार टाउको दुख्ने गरेमा ।
_x000D_ -    माथिका लक्षण देखा परेमा तुरुन्त अस्पताल गएर आाँखा  जाँच गर्ने र डाक्टरको सल्लाह लिने । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  २१:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको... शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत महिलालाई थ... शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको छ । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्