• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यस्ता छन् स्वदेशी लगानीमै बूढीगण्डकी आयोजना निर्माण गर्न सक्ने आधार [प्रतिवेदनको पूर्णपाठसहित]

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ००:२१
1140x725

काठमाडौं- गत शुक्रबार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी)लाई पुनः दिने निर्णय गर्‍यो। सरकारको यो निर्णय गलत भएको भन्दै सार्वजनिक टीकाटीप्पणी नै सुरु भएको छ। 

_x000D_ _x000D_

कुल १ हजार २ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने आधार देखिएपनि सरकारले गेजुवालाई निर्माण गर्न दिने सम्झौता गरेको छ। 

_x000D_ _x000D_

०७४ जेठमा पनि उक्त कम्पनीलाई निर्माणको जिम्मा दिइएकोमा व्यापक विरोध भएपछि सरकार हटेको थियो। संसदीय समिति समेतको निर्देशनका आधारमा सरकारले गत मंसिरमा स्वदेशी लगानीमा नै बूढीगण्डकी निर्माण गर्ने निर्णय गरेको थियो। सरकारले पछिल्लो पटक पुनः सोही कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय गरेको छ। 

_x000D_ _x000D_

कति लाग्छ लगानी?

_x000D_ _x000D_

स्वदेशी लगानीमै बूढीगण्डकी बनाउन सकिने सरकारको निर्णयसँगै गत मंसिरमै राष्ट्रिय योजना आयोगले लगानीको खाका तयार गरेको थियो। आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउन सकिने आधार तय गरेको थियो। 

_x000D_ _x000D_
_x000D_

बूढीगण्डकी निर्माणको कुल लागत २ हजार ५ सय ९३ मिलियन अमेरिकी डलर (प्रतिवेदन तयार गर्दाको समयको विनिमयअनुसार करीब २ खर्ब ७० अर्ब रुपैयाँ) लाग्ने अनुमान गरेको छ।

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले सन् २०१५ मा सरकारलाई बुझाएको अध्ययन प्रतिवेदनले बूढीगण्डकी निर्माणको कुल लागत २ हजार ५ सय ९३ मिलियन अमेरिकी डलर (प्रतिवेदन तयार गर्दाको समयको विनिमयअनुसार करीब २ खर्ब ७० अर्ब रुपैयाँ) लाग्ने अनुमान गरेको छ। तर, समितिको प्रतिवेदनमा उक्त लागत झन्डै १० प्रतिशत घट्न सक्ने संभावना पनि उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

निर्माण लागत लगायतका कारण नेपालले यो आयोजना बनाउन नसक्ने दाबी वर्तमान सरकारले गरिरहँदा आयोगको उक्त प्रतिवेदनले विभिन्न तथ्य अघि सारेको थियो। 

_x000D_ _x000D_

‘स्वदेशी लगानी र प्रविधिबाट बूढीगण्डकी आयोजना निर्माण गर्दा राष्ट्रिय गौरवको अभिवृद्धि भई अनुमतिपत्र मात्र लिई जलविद्युत् आयोजना निर्माण नगर्ने प्रवृत्ति निरुत्साहित हुने र राज्य आफैं पनि जलविद्युत विकासमा सक्षम रहेको सन्देश प्रवाह हुनेछ,’ उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

आयोजना निर्माणलाई स्वदेशी पूँजीको एकीकृत उपयोग गर्ने अवसरका रुपमा पनि लिन सकिने उक्त अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ। 

_x000D_ _x000D_

फ्रान्सको ट्रयाक्टेवेल इन्जिनियरिङले तयार पारेको सम्भाव्यता अध्ययन तथा विस्तृत डिजाइन प्रतिवेदनलाई उद्धृध गर्दै उक्त प्रतिवेदनले लगानीका तीन विकल्प अघि सारेको छ। जसमा सार्वजनिक स्वामित्वमा, पूर्ण निजी स्वामित्वमा र पूर्ण निजी/सार्वजनिक स्वामित्वमा विकास गर्न सकिने विकल्प छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_
_x000D_

१० वर्षमा पेट्रोलियम पदार्थको खपत वृद्धिदर १० प्रतिशत प्रतिवर्ष मात्र राख्दा पनि आयोजना सम्पन्न हुन लाग्ने अनुमानित अवधि करीब आठ वर्षमा १ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी संकलन हुने अनुमान प्रतिवेदनले गरेको छ। 

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

सार्वजनिक स्वामित्व अन्तर्गत चार विकल्प अघि सारिएका छन्। बहुपक्षीय संस्थाहरूको लगानी, शतप्रतिशत नेपाल सरकारकै लगानी, आंशिक स्वदेशी लगानी, आपूर्तिकर्ताको ऋण र खरीदकर्ताले लिने ऋण छन्। 

_x000D_ _x000D_

प्रतिलिटर ५ रुपैयाँ पेट्रोलियम करबाट कति संकलन? 
_x000D_ नेपाल सरकारले पेट्रोलियम आयातमा लगाउँदै आएको ५ रुपैयाँ प्रतिलिटर पूर्वाधार÷कार्बन करलाई उक्त प्रतिवेदनले आयोजना निर्माण गर्ने बलियो आधारका रुपमा लिएको छ। नेपाल सरकारले व्यहोर्नुपर्ने अधिकतम लगानी यही करबाट संकलन हुने दाबी प्रतिवेदनले गरेको छ। नेपाल आयल निगमका अनुसार उक्त करबापत करीब २३ अर्ब रुपैयाँ संकलन भइसकेको छ। 

_x000D_ _x000D_

विगत १० वर्षको तथ्यांक अनुसार नेपालमा पेट्रोलियम इन्धन खपत प्रत्येक वर्ष करीब १५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने विगत १५ वर्षको तथ्यांकले यस्तो वृद्धिदर करिब १२ प्रतिशत रहेको देखाउँछ। आगामी १० वर्षमा पेट्रोलियम पदार्थको खपत वृद्धिदर १० प्रतिशत प्रतिवर्ष मात्र राख्दा पनि आयोजना सम्पन्न हुन लाग्ने अनुमानित अवधि करीब आठ वर्षमा १ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी संकलन हुने अनुमान प्रतिवेदनले गरेको छ। 

_x000D_ _x000D_

स्वदेशी लगानीमा नै बूढीगण्डकी निर्माण गर्न पूर्वाधार करका साथै नेपाल विद्युत् प्राधिकरण, सम्झौता मुताबिकको बचत गर्ने संस्थाहरू (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायत), जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल टेलिकम, नेपाली सेना, नेपाल प्रहरीमा रहेको कोषबाट लगानी गर्न सकिने स्थिति रहेको प्रतिवेदनमा जनाइएको छ। यसबाहेक सर्वसाधारण एवं गैर–बंैकिङ वित्तीय संस्थाबाट समेत लगानी जुटाउन सकिने उल्लेख छ। 

_x000D_ _x000D_

कसरी जुटाउने लगानी? 
_x000D_ लगानीको सम्भाव्य स्रोत अन्तर्गत आयोजना निर्माणका लागि नेपाल सरकारले कार्बन करलगायतबाट १ खर्ब ४० अर्बदेखि १ खर्ब ६० अर्ब रुपैयाँसम्म संकलन गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले १० देखि २० अर्ब, कर्मचारी सञ्चय कोषले ३० देखि ५० अर्ब, नागरिक लगानी कोषले ३० देखि ४० अर्ब, नेपाल टेलिकमले १५ देखि २० अर्ब लगानी जुटाउन सक्ने प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

राष्ट्रिय बीमा संस्थान/बीमा कम्पनीहरूबाट १० देखि २० अर्ब, जलविद्युत लगानी तथा विकास कम्पनीबाट १० देखि १५ अर्ब, माथिल्लो तामाकोशी जलविद्युत कम्पनीबाट ७ देखि १२ अर्ब, चिलिमे जलविद्युत कम्पनीबाट ३ देखि ५ अर्ब, नेपाली सेना र नेपाल प्रहरीबाट ५ देखि ८ अर्ब र सर्वसाधारणबाट १० देखि २० अर्ब रुपैयाँ संकलन हुने आँकलन प्रतिवेदनमा छ। 

_x000D_ _x000D_

‘आयोजनामा माथि उल्लेख गरेबमोजिम लगानी गर्दा नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख्य असर पर्ने देखिँदैन,’ अध्ययन प्रतिवेदनले भनेको छ, ‘सम्झौता मुताबिक बचत गर्ने संस्थाबाट आँकलन गरिएअनुसार लगानी प्राप्त हुने अवस्था नआएमा विकल्पका रुपमा अन्य स्रोत समेत खोजी गर्न सकिन्छ।’ त्यस्ता स्रोतमा बहुपक्षीय दातृसंस्थाबाट प्राप्त हुने ऋण, सहुलियतपूर्ण ऋण, आयोजना विशेष ऋणपत्र, आपूर्तिकर्ताको ऋण र अन्य स्रोतमा आम जनताको सहयोग र कार्बन व्यापारलाई औंल्याइएको छ। 

_x000D_ _x000D_

कार्यान्वयनमा कसरी गर्ने?
_x000D_ विभिन्न तीन विकल्पसहित प्रतिवेदनले आयोजना कार्यान्वयन तथा लगानीको प्रारुप तयार गरेको हो। जसको पहिलो विकल्पका रुपमा विशिष्टीकृत आयोजना कार्यान्वयन इकाई स्थापना गरी आयोजना विकास तथा निर्माण गर्ने, दोस्रो विकल्पमा नेपाल सरकारको पूर्ण लगानीमा नेपाल विद्युत् प्राधिकरणले आयोजना विकास र निर्माण गर्ने र अन्तिम विकल्पमा इन्जिनियरिङ, खरीद, निर्माण र लगानी (इपिसिएफ) मोडल अघि सारिएको छ। 

_x000D_ _x000D_

बूढीगण्डकी नै किन? 
_x000D_ नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका जलविद्युत् आयोजनाको कुल जडित क्षमता करीब १ हजार २ सय मेगावाट पुगिसकेको छ। आर्थिक वर्ष (आव) २०७४/७५ मा विद्युतको माग १ हजार ५ सय ८ मेगावाट पुगेको थियो। चिसो मौसममा विद्युतको माग बढ्ने र नदीमा पानीको बहाव कम हुँदा स्वदेशबाट आपूर्ति हुने परिमाण बराबरकै विद्युत भारतबाट आयात गर्नुपर्ने अवस्था छ भने ठूलो परिमाणमा विद्युत कटौती (लोडसेडिङ) गर्नुपर्ने स्थिति छ। 

_x000D_ _x000D_
_x000D_

वर्षको करिब १७/१८ अर्ब रुपैयाँको विद्युत् भारतबाट खरिद गर्नुपर्ने अवस्था छ। भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको परिप्रेक्ष्यमा नेपालमा यो आयोजना बन्दा सुख्खायाममा भारतीय बिजुलीमा नै परनिर्भर बन्नुपर्ने अवस्थाबाट छुटकारा मिल्ने प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

माग र आपूर्तिबीचको ठूलो अन्तर पूर्ति गर्न वर्षायामको पानी सञ्चित गरी सुख्खायाममा विद्युत् उत्पादनका लागि उपयोग गर्ने जलाशययुक्त आयोजनाको निर्माण जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

आव २०१८/१९ (सन्)देखि नै वर्षायाम (वैशाखदेखि मंसिरसम्म)मा विद्युत् मागको तुलनामा विद्युत् आपूर्ति बढी हुने भएपनि सुख्खायाममा विद्युत माग पूर्ति गर्न जलाशययुक्त आयोजना निर्माण गर्न अपरिहार्य भएको ठहर प्रतिवेदनले गरेको थियो। 

_x000D_ _x000D_

हाल नेपालमा कुलेखानी (९२ मेगावाट) मात्र जलाशययुक्त आयोजना भएकामा  थप जलाशययुक्त जलविद्युत् आयोजना विकास निर्माण गर्न आवश्यक रहेको ठहर अध्ययन प्रतिवेदनको छ। यसका लागि नेपालको भू-बनोट पनि उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

हाल वर्षको करिब १७/१८ अर्ब रुपैयाँको विद्युत् भारतबाट खरिद गर्नुपर्ने अवस्था छ। भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको परिप्रेक्ष्यमा नेपालमा यो आयोजना बन्दा सुख्खायाममा भारतीय बिजुलीमा नै परनिर्भर बन्नुपर्ने अवस्थाबाट छुटकारा मिल्ने प्रतिवेदनमा उल्लेख छ। आयोजनाबाट तल्लो तटीय क्षेत्रको सिंचाईमा पुग्ने लाभ, मुलुकको औद्योगीकरण र रोजगारी सृजनामा हुने फाइदा, पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन, बाढी नियन्त्रण, जल यातायात, मत्स्यपालन, पर्यटन आदिमा अधिकतम फाइदा उठाउन सकिने प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

कसरी निर्माण गर्ने?
_x000D_ सम्भाव्यता अध्ययन तथा विस्तृत डिजाइन प्रतिवेदनमा निर्माण कार्यलाई तीन लटमा बाँडिएको छ। पहिलो लटमा पहुँच मार्ग तथा पुल निर्माण र कामदार बस्ने स्थान (क्याम्प) निर्माण गर्नुपर्ने उल्लेख छ। बाँध र सो सम्बन्धी अन्य निर्माण कार्यहरू (टेलवाटर बाँध र डाइभर्सन टनेल लगायत)का काम दोस्रो लटलमा गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। तेस्रो लटमा पावर र इन्टेक, हेडरेस टनेल, पावर हाउस सिभिल निर्माण कार्य र हाइड्रो/इलेक्ट्रो मेकानिकल उपकरण, टेलरेस च्यानल, स्विचयार्ड (जिआइएस), प्रसारण लाइन सब-स्टेशनलगायत सम्पूर्ण पावर कम्पोनेन्ट छन्। 

_x000D_ _x000D_

कहाँ पर्छ प्रत्यक्ष प्रभाव?
_x000D_ आयोजनाले गोरखाका तत्कालीन १४ गाविस र धादिङका १३ गाविसमा असर गर्ने अध्ययनले देखाएको छ। अध्ययनअनुसार आयोजना बन्दा ४ हजार ५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्याको विस्थापन गर्नुपर्छ। आयोजनाले कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पार्नेछ।

_x000D_ _x000D_

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, लगानीको खाका तयार गर्न गठित समितिको प्रतिवेदनको पूर्णपाठ:

_x000D_ _x000D_

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ००:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्