• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पुरुषका नेतृत्व पनि विफल भएका छन् : सांसद् पौड्याल [भिडियो]

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ०१:४४
1140x725

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण ताका ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषय उठाउँदा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीले ‘यी आइएनजिओले उठाउने विषय हुन्, धेरै ‘ट्याऊँ ट्याऊँ’नगर्नुस्’, भनेको अभिव्यक्ति निकै चर्चामा थियो। तर, भर्खरै सम्पन्न संसदका विषयगत समितिका सभापतिमा नेकपाले राष्ट्रिय सभामा ५० र प्रतिनिधि सभामा ७५ प्रतिशत महिला सांसदको प्रतिनिधित्व गराएको छ। यति छोटो समयमा नै महिला प्रतिनिधित्वको विषयलाई लिएर नेकपा यति गम्भीर बनेको होला त? नेकपाकी महिला नेतृ एवम् राष्ट्रिय सभा सांसद् विमला राई पौड्यालका अनुभवका विषयमा नेपाल लाईभकी पुष्पा केसीसँग गरेको कुराकानीमा आधारित आलेखः

_x000D_ _x000D_

निर्वाचन आयोग र संविधानले नै ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरिसकेको छ। त्यसैले यसलाई कुनै पार्टीले मान्ने वा नमान्ने भनेर हुँदैन। नेपाल कम्युनिस्ट पार्टी एकीकरण गर्दा त्यतिबेला धेरै चर्चामा पनि आयो, ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषय। प्रधानमन्त्री ज्यूबाट पनि ‘ट्याउँ ट्याउँ’ शब्द कुन परिपेक्ष्यमा कसरी निस्कियो, त्यो कुरा अझै पनि स्पष्ट हुन सकेको छैन। 

_x000D_ _x000D_

उक्त शब्दले बजार पनि तातायो। पार्टी एकीकरणको प्रक्रियामा रहेकाले ३३ प्रतिशत महिला समेट्न नसकिने बताइएको थियो त्यसबेला। तर, अब आउने महाधिवेशनमा त्यसको सुनिश्चितता गर्ने प्रतिवद्धता स्वयम् पार्टी अध्यक्षले नै जनाउनु भएको छ। महाधिवेशनमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनैपर्छ। नभएर धरै छैन। 

_x000D_ _x000D_

राज्यका हरेक तह र संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषय वर्तमान राष्ट्रपतिले नै टेबुल गर्नुभएको विषय हो। नेकपा पनि त्यसबाट पछाडि हटेको भन्ने मलाई लाग्दैन। कहिलेकाँही परिवेश त्यस्तै हुन्छ। महिला आरक्षणको सवाल आइएनजिओ÷एनजिओ भन्दापनि महिला नेतृत्वले उठाएको विषय हो। पार्टी एकीकरणका बेला प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आयो भन्दैमा पार्टी ‘ब्याक’ भयो भन्ने म मान्दिन। यस्तो हुनै सक्दैन। पार्टी व्याक हुने अवस्था छैन। 

_x000D_ _x000D_

अहिले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिमा नेकपाका भागमा परेका ८ वटामध्ये ६ समितिका सभापतिमा महिला सांसद सभापति बनाएर ७५ प्रतिशत महिलाको प्रतिनिधित्व भयो भनेर म साह्रै हौसिएकी पनि छैन। हिजो अनुदार भएको र आज साह्रै उदार भयो भन्ने पनि म मान्दिनँ। समयको आवश्यकता अनुसार सक्षम नेतृत्व देखा परेको हो। 

_x000D_ _x000D_

‘मिनी संसद्’कै रुपमा रहेका विषयगत समितिमा महिला नेतृत्व आउनु सुखद् पक्ष हो। महिला समावेशितामा पार्टी उदार भयो भन्दा पनि सक्षम नेतृत्व देखियो। वहाँहरूले काम गर्न सक्नुहुन्छ भनेर नै नेकपाले ल्याएको हो। अहिले समितिमा चयन हुनु भएका महिला नेतृत्वबाट समितिको सुशासन, कानून बनाउने प्रक्रिया र लैङ्गिक संवेदनशीलतामा राम्रो नतिजा आउँछ भन्ने लाग्छ। तर, कार्यकारी तह र राजनीतिक नेतृत्वमा अझ धेरै महिला ल्याउनुपर्छ। 

_x000D_ _x000D_

महिला सांसद्ले संसदमा आवाज राख्न सक्छन्। कानून पनि संशोधन गर्न प्रस्ताव ल्याउन सक्छन्। तर, कार्यकारी भूमिका नभएसम्म हामी (महिला)ले ल्याएको कानून कार्यान्वयन गर्ने निकाय संवेदनशील हुन कठीन छ। 

_x000D_ _x000D_

अहिले पनि महिला नेतृत्वलाई काम गर्न चुनौती छ। सबैले महिला नेतृत्व स्वीकार गरिसकेको अवस्था छैन। सुधार भने हुँदै गएको छ। विगतमा महिला नेतृत्वको कुरै नसुन्ने चलन थियो। अहिले महिला नेतृत्वको कुरा सुन्न थालिएको छ। महिला नेतृत्वलाई स्वीकार गर्ने अवस्था आएको छ। अझै पनि महिलाले गर्न सक्छन् र? भन्ने प्रश्न गरिन्छ। जबकि, पुरुषलाई कसैले सक्छन् भनेर प्रश्न नै गर्दैन। त्यो मानसिक तनाव पनि महिलाले खेप्नु परेको छ। र, पुरुषको भन्दा बढी काम गरेर देखाउनुपर्छ भन्ने पनि भावना पनि महिलामा विकास हुँदै गएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो समाजमा कति पुरुष नेतृत्व फेल भएका छन्। तर, त्यो कुरा कहीँ आउँदैन। महिला नेतृत्वमा गएपछि सानो कमजोरी भयो भने सघाउनेभन्दा महिला भएका कारण बिग्रियो भन्ने मानसिकता अझै छ। विस्तारै परिवर्तन पनि भइरहेको छ।

_x000D_ _x000D_

सरकारले आफू अनुकूल निर्णय गराउन सजिलो होस् भनेर महिला सांसदलाई संसदका विषयगत समिति सभापतिमा बढी स्थान दिएको भन्ने टीप्पणीमा मलाई विश्वास लाग्दैन। 

_x000D_ _x000D_

जति  पनि अहिले सभापति हुनुहुन्छ, वहाँहरु पुरुषले जे भन्यो त्यो मान्ने खालको हुनुहुन्न। आफ्नो विवेकले नेतृत्व गर्न सक्षम हुनुहुन्छ। वहाँहरुको योगदान हिजो पनि थियो र आज पनि छ। धेरै अनुभव नभएका र भर्खरै जितेर आउनु भएका केही सांसद पनि हुनुहुन्छ। सुरुवातमा केही अलमल होला। 

_x000D_ _x000D_

संसदीय समितिका सभापतिमा धेरै महिला सांसदको प्रतिनिधित्व गराएको देखाएर आगामी दिनमा कार्यकारी पदमा महिला प्रतिनिधित्व कम गराउने रणनीतिको रुपमा म यसलाई लिन चाहन्न। नेतृत्वले सारा खिचडी पकाएर निर्णय गरेको हो जस्तो पनि लाग्दैंन। यो परीक्षणको घडी हो। हिजो ६ प्रदेशमध्ये कुनैमा पनि महिलालाई नेतृत्व दिन सकेनौं। हामीले राम्रो अवसर गुमायौं। 

Xtrem

Xtrem
_x000D_ _x000D_

महिला नेतृ सक्षम नभएका कारण कुनै पनि प्रदेशको मुख्यमन्त्री महिला नभएको होइन। तत्कालीन नेकपा एमालेभित्र धेरै महिला साथी केन्द्रीय कमिटीमा पुग्नु भएको पनि थियो। तर प्रदेश सरकार गठन गर्दा दुई पार्टी मिल्ने अवस्थामा पुगेको हतारोले गर्दा प्रदेश सरकारमा महिला नेतृत्वको विषय ओझेलमा परेको देखियो। 

_x000D_ _x000D_

मुख्यमन्त्रीको दाबेदारकै रुपमा हेरिएको व्यक्ति मुख्यमन्त्री हुन नसक्दा हामी रुष्ट बन्यौं। ध्यानाकर्षण गरायौं। महिला आन्दोलन मात्र होइन, देशको समग्र आन्दोलन र परिवर्तनमा महिलालाई आगाडि राखेर नै नेतृत्व लिएको पार्टी नेकपा हो। यस्तो बेला सरकार हाक्ने कार्यकारी पदमा महिला पु¥याउन नसक्दा हामीलाई दुःख लागेको हो। 

_x000D_ _x000D_

तर, अब त्यतिले मात्र चल्दैन। फेरी पनि अरु ठाउँ आउँछ। पार्टी एकीकरणको सन्दर्भ नभएको भए के हुन लाग्यो भनेर आत्तिने नै अवस्था आउथ्यो होला। दुई पार्टी एकीकरण हुन लागेको सन्दर्भमा महिला नेतृत्वमा प्रदेश सरकार गठन गर्ने विषय नमिलेको हो। राजनीतिक दलमा विगतदेखिकै समस्या छ, माथिल्लो तहको नेतृत्वमा महिला कम पुग्ने अवस्था छ। तर, अब पक्कै सुधार हुन्छ ।
_x000D_ अबको परीक्षण भनेको अहिले महिला जुन नेतृत्व तहमा आइरहेका छन्, उनीहरुको कामलाई सम्मान र सहयोग गर्दै टिकाउने अभिभारा पनि दलकै हो। महिला नेतृत्वमा विश्वास गर्नुपर्‍यो। काम गर्ने ठाउँ दिनुपर्‍यो, सहयोग गर्नुपर्‍यो। 

_x000D_ _x000D_

अब, ७ वटा आयोग बन्दैंछन्। ती आयोगमा ३३ प्रतिशत महिला राखिन्छ कि राखिँदैंन। त्यो परीक्षणको घडी हो। संवैधानिक आयोगका सदस्यमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन्छ कि अझै, एउटा महिला भन्ने स्थिति आउँछ?

_x000D_ _x000D_

सबै राजनीतिक दलमा महिला समावेशिताको विषय डरलाग्दो प्रवृत्ति देखिएको छ। महिला, जनजाति, दलित, मुस्लिम, भनेपछि कोटा पु¥याउने रुपमा मात्र हेरिन्छ। परीक्षणको घडिमा इमान्दार र सचेत हुनुपर्दछ। राजनीतिक दलमा महिला नेतृत्व स्थापना गर्दा दल, राष्ट्र कमजोर हुँदैन भनेर विश्वास गर्नैपर्दछ। यसले महिलालाई मात्र होइन, देशको सुशासन, संमृद्धि र राष्ट्रनिर्माणमा समेत फाइदा हुन्छ। यही विश्वासका साथ परीक्षणको घडी पास गर्नुपर्ने चुनौती दलका सामु छ।

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्