• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कक्षा तीनसम्मकाे पढाइ, विद्यार्थी दुई, शिक्षक दुई

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  ०५:२३
1140x725

सुर्खेत- विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ। परीक्षाको दिन विद्यार्थीको उपस्थिति अन्य समयमा भन्दा बढी हुनुपर्ने हो। तर, विद्यालय सुनसान छ। परीक्षा सञ्चालन भइरहेका कारण विद्यालयको वातावरण शान्त र सुनसान भएको भने होइन, विद्यार्थी नै नभएकाले शान्त भएको हो।

_x000D_ _x000D_

झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो। सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, घोयलपानीस्थित पर्वत प्राथमिक विद्यालयमा यतिबेला यही दृष्य देख्न पाइन्छ। विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ। जहाँ, जम्मा दुई जना विद्यार्थी मात्रै उपस्थित छन्। चाखलाग्दो कुरा त के छ भने दुई विद्यार्थीको परिक्षकको रुपमा दुई जना शिक्षक खटिएका छन्।

_x000D_ _x000D_

कक्षा तीनसम्म पढाई हुँदै आएको उक्त विद्यालयमा यस वर्ष ६ जना विद्यार्थी मात्रै भर्ना भएका थिए। जसमध्ये अहिले दुई जना विद्यार्थी नियमित विद्यालय आउँछन्। र, उनीहरुलाई पढाउन दुई जना शिक्षक खटिएका छन्।

_x000D_ _x000D_

करिब तीन दशकदेखि नियमित सञ्चालन भइरहेको विद्यालय विद्यार्थी नहुँदा यतिबेला सुनसान देखिन्छ। पछिल्ला केही वर्षदेखि लगातार विद्यार्थी संख्या घट्दै आएको प्रधानाध्यापक तप्तबहादुर शाही बताए। ‘यस वर्ष त विद्यार्थीको संख्या अनपेक्षित रुपमा घटेको छ।’, उनले भने।

_x000D_ _x000D_

गुर्भाकोटकै विकट मानिने घोयलपानीको बस्ती सानो छ। विद्यालय आसपासमा अहिले ९ वटा मात्रै घर छन्। तर सानो बस्तीमा स्वभाविक रुपमा जनसंख्या कम हुने भन्दै प्रधानाध्यापक शाही विद्यार्थीको संख्यामा कमी हुनुलाई अन्यथा रुपमा लिँदैनन्। कक्षा तीनसम्म पढाई हुने विद्यालयको एउटा कक्षामा त विद्यार्थी नै छैनन्। कक्षा एकमा एक जना र कक्षा तीनमा एक जना गरी दुई जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा दुई मा विद्यार्थी नै छैनन्। दुई जना शिक्षक यतिबेला तिनै दुई जना विद्यार्थी पढाएर बसिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विद्यालयमा विद्यार्थीको संख्यामा कमी आउनुको कारण विद्यार्थीहरु अभिभावकसँगै भारत जानु रहेको औंल्याउछन् प्राधानाध्यापक शाही। भन्छन्, ‘विद्यालयमा भर्ना भएका ६ जनामध्ये केही विद्यालय छोडेर अन्यत्र गए। केही भने आफ्ना अभिभावकसँगै भारततिर गएको बुझिएको छ।’ बढ्दो बसाइसराइसँगै बस्ती नै पातलिँदै गएको भन्दै उनले यसको असर विद्यालयमा परेको जनाए।

_x000D_ _x000D_

गुभाएकोटकै वडा नम्बर १० हनिमानमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पनि यही समस्या छ। कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा यो वर्ष २५ जना विद्यार्थी भर्ना भएका थिए। तर, शैक्षिक सत्रको पहिलो ५ महिनासम्ममा विद्यालयमा आधाभन्दा बढी विद्यार्थी आउन छोडेका छन्। तीन जना शिक्षक कार्यरत यस विद्यालयमा १०/१२ जना मात्रै विद्यार्थी नियमित रुपमा विद्यालय आउने गरेका छन्।

_x000D_ _x000D_

यो समस्या नेपालका अधिकांश विकट ग्रामिण भेगका सामुदायिक विद्यालयहरुका लागि नयाँ समस्या भने होइन। कतिपय विद्यालयमा शिक्षक भएर पनि विद्यार्थी छैनन् भने केही विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक निकै कम छन्। गुर्भाकोट नगरपालिकाकै १५ वटा विद्यालयमा यस्तो समस्या रहेको गुर्भाकोट नगर शिक्षा शाखाका प्रमुख सुरेन्द्र रावत बताउँछन्। उक्त समस्या समाधानका लागि नगरपालिकाले विद्यालय गाभ्ने योजना बनाएको रावतले जानकारी दिए।

Xtrem
Xtrem
_x000D_ _x000D_

शैक्षिक सत्रको सुरुमा सरकारले ‘विद्यालय भर्ना अभियान’ चलाएर विद्यालय जाने विद्यार्थीको संख्यामा वृद्धि भएको बताएको थियो। तर, शैक्षिक सत्रको मध्य पुग्नु अगावै विद्यालयमा विद्यार्थीको संख्या घट्नुले सरकारलाई विद्यालयमा विद्यार्थी टिकाइराख्ने चुनौती थपिएको छ।
_x000D_  

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्